Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चानचुने षडयन्त्रले सरकार ढल्दैनः प्रधानमन्त्री ओली

PM-KP-Sharma-Oli-660x330-1539866179.gif

१ कार्तिक, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई देवीशक्तिको आशिर्वाद मिलेकाले चानचुने षडयन्त्रले कुनैपनि हालतमा सरकार नढल्ने बताएका छन् । बिहीबार झापाको बिर्तामोडमा आफैंले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले केही गरेन भन्दै हल्ला फैलाउने र...

बर्षमा एकदिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा सर्वसाधारणको घुइँचो

Taleju-Bhawani-1539847261.jpg

१ कार्तिक, हेटौँडा । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।  तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुने एक दिन सर्वसाधारणको...

आज बडादशैंको नवौ दिन महानवमी 

nawami-1539822610.jpg

१ कार्तिक, हेटौँडा । आज बडादशैंको नवौ दिन महानवमी पर्व । आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।  आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । आजै दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी...

 पूर्वराजा ज्ञानेन्द्र शाहले गरे शक्तिपीठमा पूजाअर्चना 

raja-gyanendra-1539790610.jpg

३१ असोज, हेटौँडा । महाअष्टमी अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका  शक्तिपीठ र देवीको मन्दिरहरूमा पूजाअर्चना सहित टीका ग्रहण गरेका हुन ।  पूर्वराजा शाहले नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, नरदेवी, इन्द्रायणी सङ्कटा भगवती मन्दिरमा पुगेर  पूजा आराधनाका साथै फूलप्रसाद एवम् टीका ग्रहण...

भारतीय विदेश राज्यमन्त्री अकबरद्वारा राजीनामा

M-J-Akbar-770x433-1539788645.jpg

३१ असोज, हेटौँडा । भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले आफ्नो पदबाट राजीनामा दिएका छन् । समाचार एजेन्सी ‘एएनआई’काअनुसार अकबरले बुधबार एक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।  व्यक्तिगतरुपमा अदालतबाट न्याय लिनका लागि आफूले पद छाडेको उनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  ६७ वर्षीय अकबरमाथि १५ भन्दा बढी महिलाले...

यस बर्ष प्रधानमन्त्रीले पनि सर्वसाधारणलाई टीका लगाइदिने

pm-oli_VNLPvSP8bv-1539787066.png

३१ असोज, हेटौँडा । वडादशैंको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । यसअघि राष्ट्रपति र पूर्वराजाले मात्र टीका लगाइदिन्थे प्रचलन थियो ।  यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिन भएका हुन् ।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले शुक्रबार विहान टिकाको शुभसाइतमा बुबा...

विजयादशमीको अवसरमा गढीको भानु चोकमा सरसफाई

३१ असोज, हेटौँडा । विजयादशमीको अवसरमा मकवानपुरगढी–३ भानु चोकमा सरसफाई गरिएको छ । स्थानीय बासिन्दाहरुको सक्रियतामा सरसफाई गरिएको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्था गढी–४ का अध्यक्ष कृष्ण विडारीले जानकारी दिए । उक्त अवसरमा शुभकामना आदानप्रदान गरिनुको साथै चियापानको समेत आयोजना गरिएको थियो ।  स्थानीय समाजसेवी एवम शिक्षक...

क्राइमियामा विस्फोटः १३ जनाको मृत्यु 

Kraimiyaaa-1539781498.jpg

३१ असोज, हेटौँडा । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक विश्वविद्यालयमा विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा परी ५० जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा अधिकांश विद्यार्थीहरु रहेको बताइएको छ । कर्चमा रहेको प्राविधिक विश्वविद्यालयमा कुनै किसिमको उपकरणको मद्दतबाट विस्फोट गराइएको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg