Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकालु एयरको सम्पर्कविहिन जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला

20180516_122457-1526452859.png

२ जेठ , सुर्खेत ।  सुर्खेत विमानस्थलबाट ६ बजेर १२ मिनेटमा११७० किलो खाद्यान्न  सामाग्री लिएर   सिमीकोटका लागी उडेको मकालु एयरको सम्पर्कविहिन भएको  विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ  । ९ एन एजेयु कल साइन भएको जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको बाम खर्कमा  अवस्थामा फेला परेको  सुर्खेत विमानस्थलको प्रवन्धक...

थप यातायात समितिको खाता रोक्का हुने

Bank-Account-1526432034.jpg

२ जेठ, हेटौँडा । नेपाल सरकारले थप यातायात समितिहरुको पनि बैंक खाता रोक्का गर्ने भएको छ ।  गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा मंगलबार बसेको बैठकले यसअघि बैंक खाता रोकिएका बाहेक अरु समितिको पनि बैंक खाता रोक्का गर्ने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महाशेठ, गभर्नर डा. चिरिञ्जिवि नेपाल लगायतको...

प्रदेशसभामा सदस्यको निधनप्रति शोकप्रस्ताव पारित हुने

Pradesh-3-1526377701-1526431597.jpg

२ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठकमा बुधबार प्रदेशसभा सदस्यको निधनप्रति शोक प्रस्ताव पारित हुने भएको छ । विहान ११ बजे बस्ने बैठकमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनप्रति शोक प्रस्ताव पारित हुने भएको हो । भक्तपुर क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य लामिछानेको सोमबार मस्तिष्कघातका कारण निधन भएको थियो । शोकप्रस्ताव...

बंशगोपालमा भित्रेपत्रिका प्रकाशन

BanshaGopal-1526385820.jpg

१ जेठ, हेटौँडा । बंशगोपाल उच्च माविका विद्यार्थीहरुको पहलमा ‘बंशगोपाल बालबाणी भित्ते पत्रिका’ शुभारम्भ भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता एवं शिक्षक अभिभावक संघका अध्यक्ष एवं पुस्तकालय संयोजक शिवदयाल यादवको अध्यक्षतामा पत्रिका विमोचन भएको हो । पत्रिकामा विद्यालयमा अध्ययनरत...

प्रदेशसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत

Pradesh-3-1526377701.jpg

१ जेठ हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकमा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गरेका हुन्। आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि,...

५ किलोमिटर खुल्ला दौडमा थापा विजयी

Running-Photo1-1526377498.jpg

१ जेठ, हेटौँडा । मदन भण्डारी स्पोर्टस् एकेडेमी मकवानपुरको आयोजनामा भएको हेटौँडामा भएको ५ किलोमिटर खुल्ला दौड प्रतियोगितामा शुभाष थापा विजयी भएका छन् । प्रतियोगितामा थापाले निर्धारित दुरी १६ मिनेट ५ सकेण्डमा पार गर्दै पहिलो भए । बुद्धचोकबाट शुरु भएको प्रतियोगितामा १७ मिनेट १० सकेण्डमा दुरी पार गर्दै सविन व्लोन दोस्रो र १७ मिनेट ४०...

ब्राजिल र अर्जेन्टिना द्वारा टोली घोषणा(नामावली सहित )

1200px-2018_FIFA_World_Cu-1526361913.png

१जेठ हेटौंडा ।रसियामा  हुने सन २०१८को  विश्वकप फुटबलकालागि ब्राजिल र अर्जेन्टिनाले आफ्नो प्रारम्भीक टोलीको घोषणा गरेको छ। यो प्रारम्भीक मात्र भएको र अन्तिम नामावली जुन ४मा फिफाले गर्नेछ।  अहिले घोषणा भएको नामावलीमा केही हेरफेर पनि हुनसक्ने संभावना रहेको टोली ब्यवस्थापनले जनाएको छ।  ब्राजिल र अर्जेन्टिना दुवै बिश्वकप...

हिंसा भड्कँदा ५५ जनाको मृत्यु, २७ सय घाइते

Gaja-1526357619.jpg

१ जेठ, हेटौँडा । ईजरायल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् । अमेरिकाले जेरुसेलममा ईजरेलका लागी दुतावास उद्घाटनको विरोधमा भएको प्रर्दशनका क्रममा हिंसा भड्किएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ह्वाईटहाउसबाटै...

आईपिएल क्रिकेटमा बैङ्लोर विजयी

Birat-1526357402.jpg

१ जेठ, हेटौँडा । इण्डिन प्रिमियर लिग क्रिकेट (आइपिएल) अन्तर्गत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोर विजयी भएको छ ।  उमेश यादवले पञ्जाबका सुरुवाती ब्याट्सम्यान केएल राहुल र क्रिश गेललाई आउट गरेपछि संकटमा परेको पञ्जाब १५.१ ओभरमा ८८ रनमा अलआउट भयो । टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबका एरोन फिन्चले सर्वाधिक २६ रनको योगदान...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg