१ जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको ‘बजेट’ अधिवेशन मंगलबारबाट शुरु हुँदैछ । प्रदेशप्रमुख अनुराधा कोइरालाले जेठ १ गतेका लागि दोस्रो अधिवेशन आव्हान गरेकी थिईन् । बैठक दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक बर्ष ०७५/०७६ को बजेटको सिद्धान्त र प्राथमिकता पेश...
१ जेठ,हेटौंडा । वडा प्रहरी कार्यालय हेटौडा बाट प्रहरी निरीक्षक शिवराज बुढाथोकिको नेेेेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा २ मानस चोक मा रहेको ओखलढुङ्गे नास्ता घरबाट तास खेलिरहेको अवस्थामा ७ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा २ बस्ने वर्ष ३५ को समाज घिमिरे , सोही ठाउ बस्ने वर्ष ६० को भरत थापा ।भिमफेदी ...
३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी अध्ययन समितिको सभापतिमा दीपक निरौला चयन भएका छन् । ज्येष्ठ सदस्य सरस्वति बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले सभापतिमा निरौलालाई चयन गरेको हो । बैठकले समितिको कार्यविधि एवं आचारसंहितबारे छलफल गरी सैद्धान्तिक रुपमा टुंगो लगाएको सभापति निरौलाले जानकारी दिए । यसलाई आउँदो बैठकबाट पारित...
३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको सोमबार निधन भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ घर फर्किएका उनलाई आइतबार ब्रेन ह्यामरेज भएको थियो । उनको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उपचारका क्रममा सोमबार दिउँसो उनको निधन भएको हो । लामिछानेको निधनपछि...
३१ बैशाख, हेटौँडा । नेपालका पूर्व राष्ट्रिय फुटबलर मणि शाहको ५१ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ४२ मिनेटमा निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुष्टि गरेका छन् । एक्कासी ज्वरो आएपछि...
३१ बैशाख, भक्तपुर । प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था चिन्ताजनक भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किएका उनलाई आइतबार मष्तिस्काघात (ब्रेन ह्यामरेज) भएको हो । चाँगुनारायण नगरपालिका–६ तेलकोट निवासी लामिछानेलाई अचानक ब्रेन ह्यामरेज भएपछि उनको अवस्था गम्भीर भएको नेकपा एमाले...
३१ बैशाख, हेटौँडा । ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठकले दुई महत्वपूर्ण निर्णय गरेको छ । मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा विहान ८ बजेदेखि २ घण्टा बढि समय बैठक बसेको थियो । बैठकमा प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिएको प्रवक्ता कैलाश ढुंगेलले जानकारी दिए । बैठकले...
३१ बैशाख, हेटौँडा । अम्बाती रायडुको शतकीय पारीसँगै आइतबारको खेल जितेको चेन्नई सुपरकिंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को प्ले अफमा पुग्ने संभावनालाई बलियो बनाएको छ । आइतबारको पहिलो खेलमा चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादमाथि ८ विकेटको जित हासिल गरेको हो । १ सय ८० रनको लक्ष्य १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै चेन्नई विजयी...
३० बैशाख, बारा । पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार बाराको सिमरा पुगेका छन् । धार्मिक भ्रमणका लागि भन्दै पूर्वराजा ज्ञानेन्द्र सिमरा पुगेका हुन् । १० दिन उनले ३ दिनका मन्दिरहरुमा पुजाआजा गर्ने जनाईएको छ । १० दिन सिमरामा उनी प्रभु निवासमा बस्ने जनाईएको छ । ज्ञानेन्द्रले बारा, पर्सा र रौतहटका विभिन्न मन्दिरहरुमा पुग्नेछन् । उनी सिमरा...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...









-1780361868.jpg)














-1779500375.jpg)

