Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिला संघका पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

Mahila-Sangh-1526040246.jpg

२८ बैशाख, हेटौँडा । नेपाली कांग्रेसको भातृसंगठन नेपाल महिला संघले आफ्नो पदाधिकारी चयन गर्दै कार्यसमिति विस्तार गरेको छ ।  महिला संघको विधान बमोजिम मनोनयन गर्न पाउने पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्दै कार्यसमिति विस्तार गरेको जनाईएको छ । संघकी अध्यक्ष उमा रेग्मीले उपाध्यक्षमा सरस्वती अर्याल र सचिवमा उषा रावत मिश्रलाई मनोनित गरेकी...

काठमाण्डौंमा यस्तो छ मोदीको भेटघाट

Modi-1526037043.jpg

२८ बैशाख, काठमाण्डौं । नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिउँसो काठमाण्डौं आईपुगेका छन् । विहान दिल्लीबाट जनकपुर पुगेका मोदी दिउँसो काठमाण्डौं आईपुगेका हुन् ।  जनकपुरमा नागरिक अभिनन्दन र जानकी मन्दिरमा पुजाआजापछि उनी दिउसो साँढे ३ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । उनको बसाई बौद्धस्थित...

यसकारण दिईयोआइतबार सार्वजनिक विदा

Moha-1526036345.jpg

२८ वैशाख, काठमाडौँ । नेपाल सरकारले आइतबार सार्वजनिक विदा दिने भएको छ ।  गृहमन्त्रालयले शुक्रबार सूचना जारी गर्दै बैशाख ३० गते आइतबार सार्वजनिक विना हुने जानकारी दिएको हो । काठमाडौं उपत्यकामा मात्रै सार्वजनिक विदा हुने भएको हो । रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने गृह...

युवा समितिद्वारा मोवाईल मर्मत तालिम

P1-1526032620.jpg

२८ बैशाख, हेटौँडा । जिल्ला युवा समिति मकवानपुरको आयोजनामा मोवाईल मर्मत तालिम शुरु भएको छ । युवा सिप तथा नेतृत्व विकास कार्यक्रम अन्तरगत ३ सय ९० घण्टे मोवाईल मर्मत तालिम शुरु गरेको हो ।  जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता एवं जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा तालिम...

घाइते मृग सहित ३ जना पक्राउ

FB_IMG_1525971934610-1-1525972043.jpg

२७ बैशाख, हेटौडा । मकवानपुर प्रहरीले घाईते मृग सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका  प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले  हेटौडा  १९ नेवारपानी स्थित सडक खण्डमा मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना २ ह १३१५ नम्बर को अटोलाई  चेकजाँच गर्ने क्रममा  घाईते मृग सहित पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा  हेटौडा...

१५ दिन भित्र अपराधिक गतिविधीमा कमी आउछः एसपी श्रेष्ठ 

32239656_1630444467040857-1525968266.jpg

२७ बैशाख, हेटौँडा । भर्खरै सरुवा भई मकवानपुर आएका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले १५ दिन भित्र मकवानपुर हुने गरेको अपराधिक गतिविधी कमी आउने ठोकुवा गरेका छन ।   उनले जस्तो सुकै अपराध वा अपराधीलाई कुनै पनि हालतमा छुटकारा नदिन बताएका  हुन् । वडा प्रहरी कार्यालय हेटौडा तथा ४ नम्बर वडा कार्यालयले आयोजना गरेको शान्ति सुरक्षा अपराध...

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता हुने 

Primeminister-cup-1525957779.jpg

२७ बैशाख, हेटौँडा । राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा राजधानीमा पहिलो प्रधानमन्त्री कप अन्तरप्रदेश एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ ।  आगामी जेठ १३ देखि २८ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा सातओटा प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीले सहभागिता जनाउने...

बाँध भत्कँदा केन्यामा ३२ को मृत्यु

Kenya-1525956983.jpg

२७ बैशाख, हेटौँडा । केन्याको उत्तर पश्चिम सोलाई सहरनजिक रहेको पतेलबाँध भत्कँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बुधबार रातभर आएको भीषण वर्षापछि सो बाँधमा ठूलो क्षति पुगेको बताइएको छ । केही मानिस अझैपनि हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ ।  केन्याको रेडक्रसले ४० भन्दा बढी स्थानीयको उद्धार गरेको जनाएको छ । बाँध भत्कँदा...

गिरिजा अधिकारीले दिए सबैलाई धन्यवाद

Girija-1525953723.jpg

२७ बैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेशको गत बैशाख २२ गते सम्पन्न प्रदेश निर्वाचनमा अध्यक्षमा पराजित गिरिजा अधिकारीले सबैलाई धन्यवाद दिएका छन् । उनले निर्वाचन र मतदान प्रकृयामा सहभागी सबैलाई धन्यवाद दिएका हुन् ।  उनले विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले प्रदेश अध्यक्ष प्रताप...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg