Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खोपेगल्लिबाट शुरु भयो सडक विस्तार

Road-1525952973.jpg

२७ बैशाख, हेटौँडा । हेटौँडाको मूख्य चोक खोपेगल्लितबाट सडक विस्तारको काम शुरु भएको छ । हेटौँडा–४ खोपे गल्लीमा विहिबारबाट सडक विस्तार काम शुरु भएको हो ।  वडा कार्यालयले सडक विस्तार योजना अन्तरगत खोपे गल्लित फराकिलो बनाउन थालेको हो । तरकारी लगायतका अन्य पसलहरु रहेको यस सडकमा सडक साँघुरो हुँदा आवात जावतमा समस्या परेको गुनासो आउने गरेको...

फेसबुकले जोडी छान्न मद्दत गरिदिने

Couple-1525922066.jpg

क्यालिफोर्निया, २७ वैशाख । लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक’ले आफ्ना प्रयोगकर्ताहरुको चाहना, गोपनीयता तथा सुरक्षासँग सम्बन्धित विषयमा सक्रियता बढाएको छ । फेसबुक प्रयोगकर्ताहरुको डाटा चोरी भएको तथ्य प्रकाशमा आएपछि फेसबुकका संस्थापक मार्क जुकरवर्गले फेसबुकलाई अझ सुरक्षित र विश्वसनीय बनाउन विभिन्न कदम उठाएका छन् । यसअतिरिक्त...

मलेसियामा महाथिर फेरि प्रधानमन्त्री बन्ने

Mahathir-1525920872.jpg

२७, वैशाख । आधुनिक मलेसियाका पिता मानिने पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद फेरि प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले ऐतिहासिक जित पाएसँगै ९२ वर्षीय महाथिरलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।  मलेसियामा भएको निर्वाचनमा सत्तारुढ दलको गठबन्धनलाई नराम्ररी पराजित भएको छ । २२२ सीट रहेको मलेसियाली संसदमा महाथिरको...

आईपिएल क्रिकेटमा कोलकाता १०२ रनले पराजित

IPL-1525920475.jpg

२७ बैशाख, हेटौँडा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तरगत मुम्बई इन्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको छ ।  बुधबार कोलकातामा भएको खेलमा पहिले ब्यािटङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१० रनको स्कोर खडा गरेको थियो । २११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका कुनै पनि...

गढीमा व्यवसायिक बाख्रापालन तालिम

Goat-1525882858.jpg

२६ बैशाख, हेटौँडा । मकवानपुरगढी–४ मा रहेको शुभकामना बाख्रापालन सहकारी संस्थाको आयोजनामा बाख्रापालन व्यवसाय सुधार अभिमुखीकरण तालिमको आयोजना गरिएको छ । तालिममा पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरु तिनका समाधान,व्यवसायिक रुपमा पशुपालन गर्ने तरीका लगायतका विषयहरुमा पशु स्वास्थ्य प्राविधिक उत्तमलाल दासले सहजीकरण गरेका थिए...

फेकोफन बकैया गाउँपालिका अध्यक्षमा खत्री 

Fecofun-1525882665.jpg

२६ बैशाख, हेटौडा । सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) बकैया गाउँपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा भक्तबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन ।  समितिको उपाध्यक्षमा रत्न बहादुर जिम्वा, सचिवमा बास्नामाया स्याङतान र कोषाध्यक्षमा हिरामाया मोक्तान चयन भएका छन । यसैगरी प्रदेश प्रतिनिधिमा भक्त बहादुर खत्री, राम बहादुर गोले,...

२७ गोरु बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

COW-644x362-1525882589.jpg

२६ बैशाख,हेटौडा ।मकवानपुर प्रहरीले २७ वटा गोरु सहितको ट्रकलाई नियन्त्रणमा लिएको छ । हेटौंडाबाट   झापा तर्फ जादै गरेको  गोरू बोकेको  ना ४ ख ८८०० नंबरको ट्रकलाई   नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५ रातोमाटेबाट  ट्रकलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको...

काँग्रेसको अर्थनीतिमा अन्य पार्टी चलेका छन् : महत

ht-prasishan-3-1525881806.jpg

२६ बैशाख, हेटौँडा । नेपाली कांग्रेस सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपाली काँग्रेसको नीति र खुला अर्थनीतिमा नेपालका अन्य पार्टीहरु चलिरहेको बताएका छन् । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको संसदीय अभ्यास सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमको बुधबार काठमाण्डौंमा उद्घाटन् गर्दै डा. महतले अन्य...

काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलको प्रवक्तामा तामाङ

ht-prasishan-1-1525880794.jpg

२६ बैशाख, हेटौँडा । नेपाली कांग्रेस प्रदेश नम्बर ३ को संसदीय दलको प्रवक्ताको जिम्मेवारी प्रदेशसभा सदस्य प्रभात तामाङ दिईएको छ ।  कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलको काठमाडौंको बौद्धमा भएको एकदिने संसदीय अभ्याससम्बन्धी अन्तरक्रियामा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले तामाङलाई प्रवक्ताको जिम्मेवारी दिएको संसदीय दलका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg