Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बैशाख ११ मा आउने

Kailash-1523546027.jpg

२९ चैत, हेटौँडा । ३ नम्बर प्रदेशको नीति तथा कार्यक्रम बैशाख ११ गते आउने भएको छ । विहिबार बेलुका सम्पन्न ३ नम्बर प्रदेश मन्त्रीपरिषद बैठकको निर्णयबारे जानकारी दिंदै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले यस्तो जानकारी दिएका हुन् ।  बैशाख ११ गते प्रदेश प्रमुख अनुराधा कोइरालाको सम्बोधनसंगै...

ट्रेड युनियन कांग्रेसको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Yam-1523538523.jpg

२९ चैत, हेटौँडा । नेपाल ट्रेड युनियन काँग्रेस मकवानपुरको अध्यक्षमा यमबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।  विहिबार सम्पन्न निर्वाचनबाट श्रेष्ठ १ सय ७० मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी युद्धबहादुर थापाले १ सय ३७ मत ल्याए भने कुमार पौडेलले ६१ मत ल्याएका छन् । त्यस्तै, खुल्ला उपाध्यक्षमा ताराकुमारी राई २ सय २४ मत ल्याएर...

मूख्यमन्त्री नआएपछि बैठक १५ मिनेट ढिलो

DM-Sir-1523522496.jpg

२९ चैत, हेटौँडा । सधै समयमै बस्दै आएको ३ नम्बर प्रदेशसभा बैठक विहिबार मूख्यमन्त्री डोरमणी पौडेल नआएपछि १५ मिनेट ढिलो शुरु भयो ।  पौडेल नआएकाले प्रदेशसभा बैठक उनलाई कुरेर बस्यो र निर्धारित समय दिउँसो १ बजे भन्दा १५ मिनेट ढिलो पौडेल आएपछि प्रदेशसभा बैठक शुरु भयो । ३ वटा विधेयक प्रस्तुतकर्ता पौडेल नै ढिलो आउँदा सबै प्रदेशसभा सदस्यहरुले...

३ नम्बर प्रदेश मन्त्रीपरिषद बस्दै

Office-of-CM-n-Minister-1523521641.JPG

२९ चैत, हेटौँडा । विहिबार ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे बस्दैछ ।  बैठकमा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमबारे छलफल हुनेछ भने केही नयाँ विधेयक निर्माणका लागि सैद्धान्तिक सहमति दिने निर्णय हुने सम्भावना छ ।...

संशोधन परेपछि विधेयक समितिमा पठाईयो

Pradesh-3-1523521439.jpg

२९ चैत, हेटौँडा । विधेयकमा संशोधन परेपछि ३ नम्बर प्रदेशसभा बैठकले ४ वटा विधेयकलाई छलफलका लागि विषयगत समितिमा पठाएको छ । विहिबार बसेको ३ नम्बर प्रदेशसभा बैठकले ४ वटा विधेयकलाई प्रदेश मामिला समितिमा पठाउने निर्णय गरेको हो ।  बैठकले अघिल्लो प्रदेशसभा बैठकमा प्रस्तुत भएका ४ वटा विधेयक छलफलका लागि पठाउने निर्णय गरेको छ । मुख्यमन्त्री...

३ नम्बर प्रदेशसभा र मन्त्रीपरिषद बैठक बस्दै

Pradesh-3-1523516641.jpg

२९ चैत, हेटौँडा । ३ नम्बर प्रदेशसभा बैठक र मन्त्रीपरिषद बैठक आज हेटौँडामा बस्ने भएको छ । प्रदेशसभा बैठक विहिबार दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अघिल्लो बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गरेको गाउँ, नगर तथा जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धी विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र अन्य सुविधा सम्बन्धी विधेयक र...

ट्रेड युनियन कांग्रेस मकवानपुरको निर्वाचन प्रकुया शुरु

20180412_112853-1523516675.jpg

२९ चैत, हेटौँडा । नेपाल  ट्रेड युनियन काग्रेस मकवानपुरको नयां नेतृत्वका लागी निर्वाचन प्रकुया शुरु भएको । चैत १४ गते उदघाटन भएको छैठौ जिल्ला अधिवेसन तथा निर्वाचन काग्रेस पुर्व महामन्त्री खुम बहादुर खडकाको निधनले स्थगित भएको थियो । बिहान ११ बजेबाट सुरु भएको निर्वाचन  ३ बजे सम्मलाई तोकिएको निर्वाचन अधिकृत कृष्ण प्रसाद न्यौपानेले...

दुई आईजिपिलाई दर्ज्यानी चिन्ह

IG-1523514610.jpg

२९ चैत, काठमाडौं । नव नियुक्त नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई विहिबार दज्र्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले दुबैलाई दर्ज्यानी चिन्ह...

११ नम्वर वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

Volleyball-1-1523459000.jpg

२८ चैत, हेटौडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ र हेटौंडा ११ नम्वर वडाको संयुक्त आयोजनामा  वडा टोल विकास संस्था स्तरीय पुरुष भलिबल प्रतियोगिता बुधबारबाट हेटौँडा ११ नवलपुरमा  शुरु भएको छ ।   बुधबार भएको उद्घाटन  खेलमा आयोजक नव यूवा क्लब, कृष्णमन्दिर टोल विकास संस्था  र तल्लो ताल टोल विकास संस्था विजयी भएका छन् ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg