Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कानून निर्माण त ‘जेरी' जेलिए जस्तो पो रहेछ : मूख्यमन्त्री पौडेल

DM-1528014092.jpg

२० जेठ, हेटौँडा । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले कानून निर्माणको प्रक्रिया ‘जेरी जेलिए’ जस्तो रहेको बताएका छन् । उनले प्रदेश सरकारले पहिचान गरेका ९९ वटा कानून निर्माण गर्नुपर्नेमा अहिलेसम्म १२ वटामात्रै कानून निर्माण भएको भन्दै छिटो काम गर्न नसकिएको बताए । ‘कानून निर्माण त जेरी जेलिए जस्तो रहेछ, बाहिरबाट तयार गरेर ल्याउन...

प्रदेश आकस्मिक कोषमा ५ करोड रहने

Pradesh-Sava1-1528013357.JPG

२० जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आइतबार ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५’ प्रस्तुत भएको छ । प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमा प्रदेश संचित कोषबाट ५ करोड रुपैँया झिकि प्रदेश आकस्मिक कोषमा...

मनहरीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

FB_IMG_1527988840433-1527992294.jpg

२० जेठ, हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ६ का ३४ वर्षिय राजकुमार तामाङ रहेका छन् । चितवनबाट हेटौंडातर्फ आईरहको ना ३ च ७०५७ नम्बरको कुखुरा बोक्ने पिकअप भ्यानले तामाङले चलाईरहेको ना ३९ प १५७२ नम्बरको...

अस्ट्रियासँग जर्मनी पराजित

2347529-48849350-2560-144-1527989467.jpg

२० जेठ,हेटौँडा  । विश्वकप  फुटबल सुरु   हुन केही दिन बाँकी रहँदा गए राति भएको अस्ट्रियासँगको मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पराजित भएको छ ।  जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको हो ।  अष्ट्रियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएर पनि जर्मनीले हारको सामना गर्नुपर्यो । ११ औँ मिनेटमै मेसुट ओजिलको गोलबाट...

थारु कल्याणकारिणी सभा मकवानपुरमा पुनः चौधरी

Tharu-KalyanKarini-Sabha-1527956671.JPG

१९ जेठ ,हेटौंडा  ।थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी,...

मोवाईल एशोसियसनको रक्तदान सम्पन्न

FB_IMG_1527951955614-1-1527952037.jpg

१९ जेठ, हेटौँडा । मोबाइल एशोसियसन अफ नेपाल म्यान मकवानपुरको सातौँ स्थापना दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  शनिबार भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । म्यान मकवानपुरका अध्यक्ष एशिस रिजालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो...

बानियाँद्वारा खानेपानी योजना उद्घाटन

Khaanepani-1527951500.jpg

१९ जेठ, हेटौँडा । हेटौँडा–१८ बडकुलेमा रहेको मौडी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी योजनाको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।  कार्यक्रममा बोल्दै बानियाँले जीवनको लागि स्वच्छ पानीको आवश्यकता पर्ने भएकाले पानीको उचित सदुपयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर ३ का...

अन्तर धार्मिक सञ्जाल सदस्यलाई प्रशिक्षण

Dharmik-1527950510.jpg

१९ जेठ, हेटौँडा । सिविन नेपालको आयोजनामा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अन्तर धार्मिक संञ्जालका सदस्यहरुको लागि हेटौंडामा २ दिने प्रशिक्षण कार्यक्रम भएको छ ।  लैङ्गिकताको आधारमा हुने हिंसा  परम्परागत हानीकारक अभ्यासमा कमी ल्याउन, आर्थिक सशक्तिकरणका लागि पैरव गर्ने, नीति नियमहरुको प्रभावकारी कार्यान्वयनका लागि  धार्मिक...

निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

nintchdbpict000334069314-1527950575.jpg

१९ जेठ,हेटौंडा ।नेपाल आयल निगमले फेरी  पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ ।   निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य तीन/तीन रूपैयाँले बृद्धि गरेको  छ । यस्तै निगमले हवाई इन्धनको मूल्य पनि बढाएको छ ।  मुल्य बृद्धि भएसगै  पेट्रोलको मूल्य १ सय १३...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार