Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गढी ७ मा बस्ति संरक्षण समिति गठन

Makwanpur-1519134175.jpg

८ फागुन, हेटौँडा । मकवानपुरगढी वडा नम्बर ७ मा वडास्तरीय बस्ति संरक्षण समिति गठन भएको छ ।  मंगलबार भएको भेलाले समितिको अध्यक्षमा जिल्लाबहादुर थिङ, सचिवमा सूर्यबहादुर विक, सहसचिव मुकुन्द न्यौपाने, कोषाध्यक्षमा ज्ञानिमाया मोक्तान र सदस्यहरुमा जीतबहादुर गोले, मानबहादुर वाईवा चयन गरेको छ । बैठकले शिवम् सिमेन्ट उद्योगलाई बस्ति संरक्षणका...

रामनारायण विडारी राष्ट्रिय सभामा

Ramnarayan-1519128519.jpg

८ फागुन, हेटौँडा । मकवानपुरका पूर्व सांसद रामनारायण विडारी राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । राष्ट्रिपति विद्या भण्डारीले राष्ट्रियसभा सदस्यमा विडारीसहित तीन सदस्य मनोनित गरेकी हुन् ।  मनोनित हुनेमा पूर्वगभर्नर युवराज खतिवडा, पूर्वसांसद रामनारायण विडारी र योजना आयोगका पूर्वसदस्य विमला पौडेल राष्ट्रियसभा सदस्य मनोनित भएका...

संकटा सेमिफाइनलमा प्रवेश

Hetauda-Gold-8-1519127218.jpg

८ फागुन, हेटौँडा । संकटा क्लव सुमन भोम्जन खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा जारी टुबोर्ग हेटौँडा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । अन्तिम चारमा स्थान बनाउने क्रममा मंगलबारको खेलमा संकटाले थ्रि स्टारलाई पराजित गरेको हो ।  वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा संकटाले थ्रि स्टारलाई १–० ले पराजित ग¥यो । संकटाको...

संसदीय पत्रकार मञ्चको अध्यक्षमा दाहाल

Samsadiya-1519125399.jpg

८ फागुन, हेटौँडा । पत्रकारलाई संघीय संसद तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्धेश्यका साथ हेटौंडामा संसदीय पत्रकार मञ्च गठन भएको छ । तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा मंगलबार भएको पत्रकारहरुको भेलाले गोरखापत्र दैनिकका संवाददाता राममणि दाहालको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरेको हो । मञ्चको उपाध्यक्षमा...

राष्ट्रियसभामा रामनारायण विडारी सिफारिस

hqdefault-1519100904.jpg

८ फागुन, हेटौंडा । सरकारले राष्ट्रियसभाका लागि माअोवाद नेता एवम् मकवानपुरका पूर्व सांसद रामनारायण विडारीसहित तीन जनाको नाम सिफारिस गरेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले तीन जनाको नाम सिफारिस गरेको हो । बैठकले बिडारी, युवराज खतिवडा र बिमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यका  लागि सिफारिस गरेको जनाईएको छ । शेरबहादुर...

शंकास्पद अवस्थामा कुकर भेटियो

received_1550312118387426-1519093978.jpg

८ फागुन, हेटौंडा । हेटौडा-११ नवलपुरमा शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको छ । टेपले बेरेकोमा आधा मिटर जति तार निस्केको अवस्थामा प्रेसर कुकर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिराज झाले जानकारी दिए । हेटौडा-११ नवलपुरका रहेको सहिद स्मारक गेट भन्दा ५० मिटरको दुरिमा शंकास्पद अवस्थामा कुकर...

हेटौंडा-४ मा भएको दुर्घटनामा एकको मृत्यु

Accident_Pak24-1519093372.jpg

८ फागुन, हेटौंडा । हेटौंडा-४ मा मोटरसाईकलले गएराति ठक्कर दिंदा एक पैदल यात्रुको मृत्यु भएको छ ।  हेटौडा-४ स्थित क्लब हेटौडा अघि ना४प ५३९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्रु स्थानीय ३७ बर्षिय सुदर्शन विष्टको मृत्यु भएको हो । उनको थप उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाईकल...

नेकपा एमाले र माओवादी केन्द्रबीच ७ बुँदे सहमति

Sahamati-1519085958.jpg

८ फागुन, हेटौँडा । लामो समयको वार्ता र छलफललाई निष्कर्षमा पुर्याउँदै एमाले र माओवादीविच पार्टी एकताका लागि सातबुँदे सहमति भएको छ । सोमबार साँझ बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले सातबुँदे सहमति गरेको हो । यसअघि एमाले र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक वान टु वान छलफल भएको थियो । दुवै दलका...

रानीमा एकै दिन दुई टोलीको अवलोकन

Rani1-1519052611.jpg

७ फागुन, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार दुई वटा टोलीले अवलोकन गरेको छ । समूहको रुपन्देहीको स्मृति सामुदायिक वन समूह र काठमाण्डौंको एमिटि ग्लोबल एजुकेशन लर्ड बुद्ध कलेजको टोलीले अवलोकन गरेको हो ।  विभिन्न सामुदायिक वन समूहले गरेका क्रियाकलापहरुको स्थलगत रुपमा नै हेर्ने उद्धेश्यका साथ...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg