Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

खुमबहादुर खड्का अस्पताल भर्ना

Khum-Bahadur-Khadka-1518799648.jpg

४ फागुन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडका स्वास्थ्यमा अचानक समस्या देखिएपछी उपचारको लागी नर्भिक अस्पतालमा भर्ना भएका छन् । खड्का लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका छन्। थापाथलीस्थित नर्भिक अस्पतालमा विहिबार भर्ना गरिएका खड्कालाई शनिवार नै उपचारका लागि भारत लगिने उनका सहयोगी चुडामणी कँडेलले...

माओवादीको नगर सम्मेलनको तयारी पुरा

Moist-1518793850.png

४ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुर हेटौँडा उपमहानगरपालिकाको दोस्रो सम्मेलनको तयारी पुरा भएको छ ।  फागुन ५ गते शनिबार हुने सम्मेलनको लागि उपमहानगरपालिकाको १९ वडाका २० सदस्य बराबर १ प्रतिनिधि,जबस, मनोनित र आयोजक समिति गरि ३ सय १५ जना प्रतिनिधि रहने पार्टीका संचार विभाग प्रमुख कमान सिं पाख्रिन ‘पृथक’ले जानकारी दिए...

शनिबार हेटौँडा गोल्डकप शुरु हुने

Suman-1518793493.jpg

४ फागुन, हेटौँडा । तेस्रो संस्करणको टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता शनिबार शुरु हुने भएको छ ।  सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान हेटौंडाको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन दिउँसो १ बजेपछि हुने प्रतिष्ठानका महासचिव सविन न्यौपानेले जानकारी दिए । ‘प्रतियोगिताको तयारी शुरु भएको छ । हामी उद्घाटन समारोहलाई छोटो बनाउने...

९२ जनाले गरे रक्तदान

Thaha-Blood-Donation1-1518792777.jpg

४ फागुन, हेटौँडा । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ को १० औँ बार्षिकोत्सवमा ९२ जनाले रक्तदान गरेका छन् । साताव्यापी कार्यक्रम अन्तर्गत हेटौडाको बुद्वचोकमा भएको रक्तदान कार्यक्रममा ९२ जनाले रक्तदान गरेका हुन् ।  कार्यक्रममा रेडियोकी अध्यक्ष अस्मिता सुमार्गी, संचालक अरुणराज सुमार्गी र अंकिता...

बीपी राजमार्गमा दुर्घटना, ४ जनाको मृत्यु

Accident-1518786927.jpg

४ फागुन, हेटौँडा । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ सेल्फीडाँडा नजिकै बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको घट्नास्थलमै ज्यान गएको छ । सदरमुकाम सिन्धुलीमाढीबाट सिन्धुलीकै तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको र १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।...

ललितपुर पुगेर के भने मूख्यमन्त्री पौडेलले ?

lalitpur-cm-1518768724.jpg

४ फागुन, ललितपुर । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारले प्रदेशको सबै १३ जिल्लामा अनुभुति हुनेगरि काम गर्ने बताएका छन् ।  उनले यहा धेरै चुनौतीहरु रहेपनि चुनौतिको पहाड फोरेर काम गर्ने बताए । नेकपा एमाले ललितपुर जिल्ला कमिटिले आज गरेको सबै निर्वाचित सांसद तथा नव निर्वाचित मुख्यमन्त्री सहित मन्त्रीहरुको स्वागतमा...

वडा अध्यक्षका छोराको अपहरण

Kidnapped-1518768208.jpg

४ फागुन, कपिलबस्तु । कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं.४, पिपराका वडा अध्यक्षको छोराको अपहरण गरिएको छ । वडा अध्यक्ष फत्तेह मोहम्मदका ६ बर्षीय छोरा मोहम्मद रहमानको बिहीबार अपहरण गरिएको हो । घर नजिकैको निसवा स्कुल गुलाडीहवामा नर्सरीमा पढ्ने बालकलाई स्कुल जाँदै गर्दा गाउँबाटै कसैले अपहरण गरेको वडाअध्यक्ष मोहम्मदले बताए ।बिहान...

प्रदेश ४ का मुख्यमन्त्री र सभामुखद्वारा सपथग्रहण

Sapath-1518767878.jpg

४ फागुन, पोखरा । प्रदेश नम्बर ४ का मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार पोखरामा प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा उनलाई प्रदेश प्रमुख बाबुराम कुँवरले शपथ दिलाएका हुन् । मुख्यमन्त्री गुरुङले आजै पदभार ग्रहण गरे भने एकजना मन्त्री पनि नियुक्त गरेका छन् । उनले एमालेका रामशरण बस्नेतलाई...

आर्मी सिमरा गोल्डकपको फाईनलमा

3-1518710118.JPG

३ फागुन, सिमरा । त्रिभूवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकपको फाईनल प्रवेश गरेको छ ।  विहिबार भएको दोश्रो सेमी फाइनलमा वीरगञ्ज यूनाईटेड क्लबलाई ३–० गोल अन्तरले स्तव्ध पार्दै त्रिभूवन आर्मीले उपाधि भिडन्तमा थ्रिस्टार क्लबसंगको भेट पक्का गरेको हो । आर्मीको जीतमा दिनेश हेम्जन र दिप लामाले समान एक गोल गरे भने...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg