Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर प्रहरीद्धारा २ सय १ क्यु फिट सालको चिरान काठ बरामद 

33609037_1645324075552896-1527317151.jpg

१२ जेठ, हेटौँडा ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लामा हुने गरेको चोरी सिकारीलाई नियन्त्रण गर्ने अठोटकासाथ आफ्नो  सकृतालाई  व्यापकता दिएसंगै शुक्रबार प्रहरीले ठुलो परिणामको  सालको  काठ बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्रहरी निरीक्षक मधु थापा र प्रकाश श्रिमल ईलाक प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी...

४ सय प्रहरी निरीक्षकहरुको सरुवा, मकवानपुरबाट को गए र को आए  (हेर्नुहोस सुचि सहित )

Nepal-police-1527268804.jpg

  ११ जेठ, हेटौँडा । प्रहरी प्रधान कार्यालय मानवश्रोत विभागले शुक्रबार  देशभरबाट  एकैपटक ४ सय प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ ।   देशभरबाट ४ सय निरीक्षकहरुको सरुवा हुदा मकवानपुरका पनि  ११  जना  निरीक्षकहरुको सरुवा भएको छ ।     हेर्नुहोस  मकवानपुरबाट सरुवा भएर गएका सरुवा भएर आएका  निरीक्षकहरुको नाम   मकवानपुरबाट...

१ सय ३१ थान  कपडा र  १५ सय लिटर मदिरा बरामद

33423430_2067781970176305-1527266503.jpg

 ११ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले  मनहरी बजारबाट  चोरी पैठारी गरि ल्याएको १लाख अठार हजार बराबरको  कपडा र फापरबारीबाट घरेलु मदिरा   बरामद गरेको छ ।   ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटि गएको प्रहरी टोलीले   बेबारीसे अवस्थामा साडी २१ थान, कुर्ता सलवार  १११ थान  गरी १३१  थान  कपडाहरु बरामद गरेको  जिल्ला प्रहरी...

किन भयो कुखुरा व्यवसायी र एसपीबीच विवाद ?

Chicken-1527169376.jpg

१० जेठ, हेटौँडा । भर्खरै मकवानपुर सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) लोकेन्द्र श्रेष्ठ र कुखुरा व्यसायीबीच विवाद भएको छ । प्रहरीले कागजात विना कुखुराको ल्याएको भन्दै पशु क्वारेन्टाईन पथलैया पढाई दिएपछि एसपी र कुखुरा व्यवसायी विच विवाद भएको हो । कुखुरा व्यवसायीहरुले प्रहरीले अनावश्यक दुःख दिन खोजको आरोप लगाएका छन् भने प्रहरीले भने...

टेम्पो दुर्घटनामा हुँदा १४ घाइते

Accident-1527168574.jpg

१० जेठ, हेटौँडा । मकवानपुर र बाराको चुरियामाई मन्दिर ओरालोमा आज बिहान टेम्पो दुर्घट्ना हुँदा १४ जना घाईते भएका छन् । घाईतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । बारा जितपुर–१४ का अन्दाजी २७ वर्षका सञ्जय शाह तेली र जितपुर–३ का २८ वर्षिया रिमाकुमारी देवीको टाउकोमा बढी चोट लागेको छ । घाईतेहरुमध्ये ८ जनाको हेटौँडा अस्पताल...

राजस्व छलेको कपडासहित २ पक्राउ

Kapadaaa-1527168370.jpg

१० जेठ, हेटौंडा । मकवानपुर प्रहरीले राजस्व छलि ल्याएको कपडासहित २ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ३ का ३९ बर्षिय कोकामेश्वर साह रहेका छन् । उनको साथबाट राजस्व नतिरेको ७२ थान कुर्ता सुरुवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  चितवनतर्फ जाँदै गरेको बसलाई इलाका प्रहरी...

मालपोतबाट सेवा लिन सेवाग्राहीलाई सास्ती

P1-1527157130.jpg

१० जेठ, हेटौँडा । जिल्ला मालपोत कार्यालय मकवानपुरबाट सेवा लिन सास्ती भोग्नु परेको सेवाग्राहीले गुनासो गरेका छन् । सेवाग्राहीको अत्याधिक चाप रहने मालपोतको काम व्यवस्थित नहुँदा सेवाग्राहीले सास्ति भोग्नु परेको हो । कहिले प्रविधिमा समस्या त कहिले कर्मचारीको ढिलासुस्तिका कारण घण्टौं लाईन बस्नु पर्ने अवस्था रहेको चौघडाबाट मालापोतमा...

संविधान संशोधन नगरे समर्थन फिर्ता लिने चेतावनी

Parties-1527156551.jpg

१० जेठ, हेटौँडा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।  राष्ट्रियसभाको बिहीबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राजपा सांसद बृजेशचन्द्र लालले संविधान संशोधन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । उनले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने...

गण्डकी विकास बैकको शाखा हेटौँडा र तानसेनमा   

Hetauda-n-Palpa-1527141666.jpg

१० जेठ, हेटौँडा । देशका विभिन्न ठाउँहरुमा गरी ५९ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना ,सहज र सरल रुपमा कर्जा योजनाको साथमा  सेवा दिईरहेको गण्डकी विकास बैकले  मकवानपुरको हेटौडा र पाल्पाको तानसेनमा  शाखा कार्यालय संचालनमा ल्याएको छ ।   हेटौडा शाखाको  प्रदेश नं. ३ का माननिय मुख्यमन्त्री श्री डोरमणी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार