२९ फागुन, हेटौंडा । ३ नम्बर प्रदेशमा अहिले केहिबेरमा मन्त्री परिषद विस्तार हुँदैछ । अहिले प्रदेश प्रमुख अनुराधा कोईरालाको उपस्थितिमा मूख्यमन्त्री डोरमणी पौडेलले सपथग्रहण गराउँदैछन् । शालिकराम जम्मकट्टेल अान्तरिक मामिला तथा कानून मन्त्री र केशव स्थापित पूर्वाधार विकास मन्त्री बन्ने भएका छन् ।...
२९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रका कारण ३ नम्बर प्रदेशमा मन्त्रीमण्डल विस्तारमा ढिलाई भएको छ । नवनियुक्त मूख्यमन्त्री डोरमणी पौडेलले पदभार ग्रहणसंगै मन्त्रीमण्डल विस्तारको तयारी गरेपनि माओवादीले मन्त्री बन्नेको नाम नबुझाउँदा ढिलाई भएको हो । तर सोमबार नै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा पौडेल रहेका छन् । पदभार...
हेटौँडा, २९ माघ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफु काममा विश्वास गर्ने मान्छे भएको बताएका छन् । उनले आफु कुरामा कम र काममा बढि विश्वास गर्ने भएकाले अहिलेको स्थानमा आईपुगेको बताए । पदभारग्रहणपछि कर्मचारीहरुलाई निर्देशन दिंदै मूख्यमन्त्री पौडेलले प्रतिवद्ध भएर काम गर्न सके ३ नम्बर प्रदेशलाई उत्कृष्ट बनाउन सकिने...
२९ माघ,हेटौडा। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश नम्बर ३ को प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रममा प्रदेश प्रमुख अनुराधा कोइरालाले मुख्यमन्त्री पौडेललाई सपथग्रहण गराएकि थिईन । सपथग्रहण समारोहमा पदेश सांसद, सचिव, कर्मचारी सुरक्षा निकायका प्रमुख, पत्रकार तथा...
२८ माघ, हेटौँडा । मकवानपुर प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडा क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरीले टोलीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ थाहा चोकमा शंकास्पद अवस्थामा हिडिरहेका आकाश तामाङलाई लागु औषधसहित नियन्त्रणमा लिएको छ । उनको साथबाट...
२८ माघ, हेटौँडा । मोबाईल एशोसियसन अफ नेपाल म्यान मकवानपुरले आफना पश्चिम र उत्तरी क्षेत्रमा रहेका सदस्यहरुलाई ब्यक्तित्व बिकाश तथा उद्घोषण तालिम प्रदान गरेको छ । संस्थाको औपचारिक कार्यक्रमहरु संचालनदेखि मन्तब्य प्रस्तुत गर्ने जस्ता विषयमा तालिम दिईएको हो । संचारकर्मी मणिराज गौतमले तालिमको सहजीकरण गरेका थिए । उत्तरी क्षेत्र पालुगका...
२८ माघ, हेटौँडा । हेटौँडा–६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको बार्षिक साधारण सभा सम्पन्न भएको छ । ६ नम्बर वडाका अध्यक्ष अर्जुनप्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा सभा भएको हो । सभाले केशव धितालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सचिवमा भरत सापकोटा, कोषाध्यक्षमा...
२८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले सोमबार विहान ९ः३० बजे सपथ ग्रहण गर्ने भएका छन् । प्रदेश प्रमुख अनुराधा कोइरालाले उनलाई प्रदेश प्रमुख कार्यालयमा विशेष कार्यक्रम गरी सपथग्रहण गराउने भएकी हुन् । आइतबार साँझ प्रदेश कार्यालयका सचिव चतुर्भुज ज्ञवालीले यसबारे जानकारी दिएका छन् । ज्ञवालीले प्रदेश प्रमुख...
२८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको नवनिर्वाचित उपसभामुख राधिका तामाङले सपथ तथा पदभार ग्रहण गरेकी छिन् । तामाङले सभामुख श्रेष्ठ समक्ष पद तथा गोपनीयताको सपथग्रहण गरेकी हुन् भने पदभार समेत ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै तामाङले आफु सहायक भुमिकामा रहेपनि प्रदेशसभाको मर्यादालाई कायम राख्न आफुले जिम्मेवारी निर्वाह गर्ने बताईन्...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...






















-1779500375.jpg)
