Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राक्सिराङमा ४०० केजी गाजा सहित मोक्तान पक्राउ

FB_IMG_1518505854295-1518506690.jpg

१ फागुन, हेटौडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले ४०० किलो लागुऔषध गाजा सहित  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  मकवानपुर  राक्सिराङ गाउँपालिका वडा नम्बर ८ का मानबहादुर मोक्तान रहेको  प्रहरीले जनाएको छ । सोमबार बेलुका विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु कुमार थापाको कमाण्डमा...

एनसेलको टावारमा अज्ञात समूहद्वारा आगजनी

Tower-1518495147.jpg

१ फागुन, हेटौँडा । मकवापुरको मनहरी गाउँपालिका ३ मेल डाँडामा रहेको एनसेलको टावारमा आगजनी गरिएको छ । अज्ञात समूहले मकवानपुरको मनहरी गाउँपालिका ३ मेल डाँडामा रहेको एनसेलको टावरमा आगो लगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यलय नेवारपानिका   सई विजय बानियाँका अनुसार मंगलबार विहान २ः४५ बजे टावरमा आगो लगाइएको हो । टावरमा जुटको बोरा...

आज महाशिवरात्रि, आराध्यदेव भगवान शिवको पूजा गरिँदै

Shiva-1518483947.jpg

१ फागुन, हेटौँडा । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बी मंगलबार बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि,...

मकवानपुरमा   लागुऔषध सहित ४ पक्राउ

jilla-plolice-1518454329.jpg

२९ माघ, हेटौँडा । मकवानपुर प्रहरीले  दुई दिनमा छुट्टा छुट्टै स्थानबाट ४ जना व्यक्तिहरुलाई लागुऔषध सहित पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै यो बिषयमा जानकारी गराएको हो ।  लागुऔषध सहित पक्राउ  पर्नेमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ बाग बजार बस्ने वर्ष ४९ को सनिम दिन,त्यसैगरी...

मकर मेलाको सोमबार समापन

Kusmanda-1518450485.jpg

२९ माघ, हेटौँडा । हेटौँडा–९ मा रहेको कुष्माण्ड सरोवर त्रिवेणी धाममा हरेक वर्ष माघ महिनाभरि लाग्ने मकर मेलाको सोमबार समापन भएको छ । मेलाको समापन हेटौँडा उपमहानगरपालिकाका प्रमूख हरि बहादुर महतको प्रमूख आतिथ्यता तथा त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा भएको हो ।  मेलाको अन्तिम दिन सोमबार सामूहिक...

नेपालद्वारा केन्या ३ विकेटले पराजित

Nep-Cric-1518449223.jpg

२९ माघ, हेटौँडा । नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको छ । यो जीतसँगै नेपालले सन् २०१८ को विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनेको छ।  सोमबार भएको चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पुरा गरेको छ । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४७ रन बनाए।...

यस्तो छ २५ मिटरबारे केशव स्थापितको भनाई

Keshav-Sthapit-1518448735.JPG

२९ माघ, हेटौँडा । नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्रीले २५ मिटर सडक विस्तारबारे स्पष्टसंग आफ्नो धारणा राखेका छन् ।  प्रदेश प्रमुखको कार्यालयमा भएको सपथग्रहणपछि भएको चियापान कार्यक्रममा संचारकर्मीहरुको जिज्ञासामा उनले २५ मिटर सडक विस्तारबो आप्mनो धारणा राखेका हुन् । तपाईको पहिलो निर्णय हेटौँडाको २५ मिटर सडक विस्तारबारे हुन्छ कि...

यस्तो भयो मन्त्रीपरिषदको पहिलो बैठकको निर्णय

DM-Baithak-1518441685.jpg

हेटौँडा,  २९ माघ । ३ नम्बर प्रदेशको मन्त्रीपरिषदको पहिलो बैठक सम्पन्न भएको छ । मूख्यमन्त्री मन्त्री मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले ३ वटा निर्णय गरेको छ । बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४, प्रदेश सरकार कार्य सम्पादन नियमावली २०७४ र प्रदेश स्तरका केही सार्वजनिक लिखित प्रमाणिकरणसम्बन्धी नियमावली २०७४ स्विकृत गरेको...

यसरी भयो मन्त्रीमण्डल विस्तार

20180212_152732-1-1518432556.jpg

२९ माघ, हेटौंडा । ३ नम्बर प्रदेशमा अहिले केहिबेर अघि मन्त्री परिषद विस्तार भएको छ । प्रदेश प्रमुख अनुराधा कोईरालाले सपथग्रहण गराएकी हुन्।  शालिकराम जम्मकट्टेल अान्तरिक मामिला तथा कानून मन्त्री र केशव स्थापित पूर्वाधार विकास मन्त्री बनेका छन् ।  सपथग्रहण कार्यक्रममा मूख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg