Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वार्षिकोत्सवमा दूध बोक्ने क्यान वितरण

CAN-Bitaran-1517828718.jpg

२२ माघ, चौघडा । हेटौडा–१७, राजदेवीमा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाले वार्षिकोत्सवको अवसरमा दूध बोक्ने भाँडा (क्यान) वितरण गरेको छ ।  सहकारी संस्थाको २३ औं वार्षिकोत्सवको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरी संस्थाका १ सय ७१ जना शेयर सदस्यहरुलाई भाडा वितरण गरेको हो । संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार १ लाख ३०...

उत्तर कोरियाले दक्षिणमा अधिकारी पठाउने

N-Korea-1517821951.png

२२ माघ । सम्बन्ध विग्रिएको उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा आफ्नो उच्च तहका अधिकारीलाई पठाउने भएको छ । दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएको भन्दै उत्तरले यसै हप्ताको अन्त्यतिर उच्च अधिकारीलाई दक्षिण पठाउन लागेको हो ।  उत्तर कोरियाले...

प्रदेश ४ को सभामुख निर्वाचन फागुन ३ गते

Pradesh-4-1517821198.jpg

२२ माघ, हेटौँडा । प्रदेश नम्बर ४ को पहिलो बैठक सोमबार समपनन भएको छ । बैठकले अन्तरिम कार्यविधि पारित गर्दै आगामी फागुन ३ गते सभामुखीको निर्वाचन गर्ने निर्णय गरेको छ । आगामी बैठक फागुन ३ गते दिउसो १ बजेका लागि आव्हान गरिएको छ ।  ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बैठकले सभामुख र उपसभामुखको अनुपस्थितिमा...

कांग्रेस हारबारे मन्त्री यसो भन्छन्

Mantri-Gautam-1517819182.jpg

२२ माघ, हेटौँडा । सिंचाई मन्त्री सञ्जयकुमार गौतमले नेपाली काँग्रेसले राष्ट्रिय मुद्दाहरुलाई संवोधन गर्न नसकेका कारण देशैभर हार व्यहोर्नुपरेको बताएका छन् । नेपाली काँग्रेस मकवानपुरद्वारा सिंचाईमन्त्री गौतमको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री गौतमले कांग्रेसले राष्ट्रिय मुद्धालाई समयमै सम्बोधन गर्दै यसलाई जनतामाझ...

स्वास्थ्यकर्मीले बाँडे चेपाङलाई न्यानो कपडा

chepang-1517800593.jpg

२२ माघ, हेटौँडा । मकवापुरको पश्चिमी राक्सिराङ गाउपालिकाका  बिपन्न चेपाङहरुलाई स्वास्थ्यकर्मीहरुले न्यानो कपडा बितरण गरेका छन् । राक्सिराङ ९ स्थित खैराङ स्वास्थ्य चौकीमा कार्यरत स्वाथ्यकर्मीहरुले ५ वर्ष मुनिका एकसय ४० जना बिपन्न चेपाङ बालवालिका तथा गरिब र असायह चेपाङहरुलाई न्यानो कपडा र ब्याङ्केट बितरण गरेका हुन् । स्वाथ्य...

लालबाबु बने संसदीय दलको नेता

Lalbabu-Raut-1517761486.jpg

२१ माघ, जनकपुर । संघीय समाजवादी फोरमले प्रदेश नम्बर २ मा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । संसदीय दलको नेता छनोटका लागि जनकपुरमा बसेको बैठकले पर्साबाट प्रदेशसभा निर्वाचनमा निर्वाचित उनलाई संसदीय दलको नेताको रुपमा चयन गरेको हो । संसदीय दलको नेतामा चयन भएसंगै राउतलाई मूख्यमन्त्रीको ढोका खुलेको छ । संसदस्य दलको नेताका लागि...

सिरियामा रुसी लडाकु विमान खसालियो

Siriya-1517749330.jpg

२१ माघ । एउटा सिरियाली विद्रोही समूहले इडलिब शहर नजिकै एक रुसी लडाकु विमान खसालिदिएको बताएको छ। ताहिर अल शाम नामक जिहादीहरुको गठबन्धनले 'सुखोइ-२५' नामक युद्ध विमानलाई काँधमा राखेर प्रहार गरिने क्षेप्यास्त्रको प्रयोगबाट खसालेको जनाइएको छ। रुसी विदेश मन्त्रालयले विमानबाट निस्केर भाग्न खोजेका पाइलटलाई विद्रोहीहरुले मारिदिएको...

भारी सवारी हेटौँडा प्रवेशमा समय निर्धारण

Truck-1517748240.gif

२१ माघ, हेटौँडा । हेटौंडा बजारमा भारी सवारी प्रवेशका लागि निश्चित समय निर्धारण गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघमा सवारी व्यवस्थापन समितिका संयोजक काव्यमणि अधिकारीको अध्यक्षतामा भएको छलफलमा यस्तो निर्णय गरेको हो । हेटौंडाको कान्तिराजपथतर्फ बुद्ध चौक देखि नगरपालिका मोडसम्म स्कूल रोड तर्फ सीमा चौक देखि भुटनदेवी स्कूल मोड सम्म,...

यस्तो छ मउवासंघको ३ बर्षे योजना

MCCI-1517747000.JPG

२१ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ३ बर्षे विस्तृत योजना सहित २ दिने गोष्ठी सम्पन्न गरेको छ ।  संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा चितवनको सौराहामा भएको कार्यक्रममा आधुनिक अतिथि गृह निर्माण, सचिवालयको आधुनिकिकरण, क्षेत्र विस्तार, औद्योगिक महोत्सव, ग्रामिण...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg