Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मेयरकप फुटबल फागुन १९ मा 

2018-02-02-17-41-29-1-1517572671.png

१९ माघ, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाका १९ वटा वडा स्तरिय मेयरकप फुटबलको तेस्रो संस्करण आगामी फागुन १९ गते हुने भएको छ । शुक्रबार  उपमहानगरपालिकाले  पत्रकार भेटघाटको आयोजना गर्दै मेयरकपबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा यो वर्ष देखी विजेता टोलीले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र...

गौरीटारमा कर्भडहल शिलान्यास

Gauritar-1517567985.jpg

१९ माघ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको केन्द्रिय खेलकुद प्रतिष्ठान परिसरमा कर्भडहलको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले हलको शिलान्यास गरेका हुन् । मार्सल आर्टका सवै खेलहरुको अभ्यास हुने गरि कर्भडहल निमार्ण हुन लागेका जिल्ला खेलकुद विकास समिति मकवानपुरले जानकारी दिएको छ । १५० फिट लम्वाई र...

हेटौँडामा मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय शुभारम्भ

IMG_2230-1517564792.JPG

सुनिल शिवाकोटी १९ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय शुक्रबारबाट हेटौँडामा शुभारम्भ गरिएको छ । कार्यालयमा मूख्यमन्त्री तथा मन्त्रीपरिषदका मूख्यसचिव रेश्मीराज पाण्डेले पदभार ग्रहण गरेका छन् । यसअघि क्षेत्रीय प्रशासन कार्यालय हेटौँडाका प्रशासक रहेका पाण्डले मूख्यसचिवको जिम्मेवारी सम्हालेका...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

petrol-pumps-l-534x356-1517529905.jpg

१९माघ,हेटौडा।नेपाल आयल निगमले फेरी  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ ।  निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा  दुई रुपैयाँको दरले मूल्यवृद्धि गर्ने निर्णय गरेसंगै मूल्यवृद्धि भएको हो। त्यसैगरी निगमले हवाई इन्धनमा पनि  पाँच रुपैया  बढाएको छ । ...

भीमफेदीमा स्वास्थ्य परिक्षण शिबिर

Health-Checkup-1517499337.jpg

१८ माघ, हेटौँडा । चितवन मेडिकल कलेज अफ नर्सिङमा अध्ययनरत स्टाफ नर्स समुहको आयोजनामा भीमफेदीमा विहिबार स्वास्थ्य परिक्षण शिविर भएको छ । पाठ्यघर मुखमा हुने संक्रमित क्यान्सर रोगको परिक्षण शिविर भएको हो ।  प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीको व्यबस्थापन र भीमफेदी गाउँपालिकाको समन्वयमा भएको शिविरमा ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको...

पहिलो बैठकमै दिए बानियाँले ठूला दललाई यस्तो चेतावनी

Indra-Baniya-1517497862.JPG

१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको विहिबार हेटौँडामा सम्पन्न पहिलो बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले ठूला दललाई चेतावनी दिएका छन् ।  मकवानपुरको विभिन्न पूर्वाधारको बारेमा व्याख्या गर्दै बैज्ञानिक र व्यवहारिक ढंगले प्रदेश अस्थायी राजधानी हेटौँडालाई घोषणा गरेकोमा सरकारलाई...

डिनालाई दिईयो संसदीय दल गठनको जिम्मा

Dina-1517492748.jpg

१८ माघ, हेटौँडा । नेपाली कांग्रेसले ३ नम्बर प्रदेशको संसदीय दल गठनको जिम्मेवारी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको पदाधिकारी बैठकले डिनालाई संसदीय दल गठनको जिम्मेवारी दिएको हो । पदाधिकारीको बैठकले सातवटै प्रदेशमा संसदीय दल गठनका लागि प्रतिनिधि खटाउने क्रममा ३ नम्बर...

सकियो ३ नम्बर प्रदेशको पहिलो बैठक, यस्ता छन् निर्णय

IMG_2166-1517480080.JPG

१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभाको पहिलो बैठक सकिएको छ । दिउसो १ बजे बसेको बैठक २ः३० मा सकिएको हो ।  बैठकले प्रदेश नम्बर ३ को प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरेको छ । त्यसैगरी कार्यविधि बमोजिम सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सभामुखले रामेश्वर फुयाँल, धनश्याम दाहाल, गिता वाग्ले र शोभा...

ट्रक पल्टिँदा २० गोरु मरे

Accident-1499161093-1517455241.jpg

१८ माघ, सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ ।  सिरहाबाट मोरङको उर्लाबारीतर्फ जाँदै गरेको गोरु लोड गरिएको ना ६ ख २६४१ नंको ट्रक कोशी ब्यारेज नजिकै पल्टिएको हो । ट्रकमा राखिएका २० वटा गोरु मरेको इलाका...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg