२७ बैशाख, हेटौँडा । नेपाल पत्रकार महासंघको ३ नम्बर प्रदेशको गत बैशाख २२ गते सम्पन्न प्रदेश निर्वाचनमा अध्यक्षमा पराजित गिरिजा अधिकारीले सबैलाई धन्यवाद दिएका छन् । उनले निर्वाचन र मतदान प्रकृयामा सहभागी सबैलाई धन्यवाद दिएका हुन् ।
उनले विज्ञप्ति जारी गर्दै निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले प्रदेश अध्यक्ष प्रताप विष्ट नेतृत्वको पत्रकार महासंघ प्रदेश समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
नयाँ कार्यसमितिले चुनावी अभियानका क्रममा आफुले संचारक्षेत्रको हितका लागि सारेका योजना ग्रहण गर्ने विश्वास व्यक्त गरेको जनाएका छन् । यस्तै, महासचिव कृष्ण सारु मगर, महिला उपाध्यक्ष नानीमैया कार्की (सम्झना) ले पनि सर्वसम्मत गराउन र निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
प्रदेश अध्यक्षमा मकवानपुरे पत्रकार विष्ट र अधिकारी चुनावी प्रतिष्पर्धामा होमिएका थिए भने विष्ट अध्यक्षमा निर्वाचित भएका थिए । गृहजिल्ला मकवानपुरसहित सिन्धुली, नुवाकोट र सिन्धुपाल्चोकबाट विजयी भई अन्य जिल्लाबाट सम्मानजनक मत प्राप्त गरेका थिए । अन्य पदमा भने निर्विरोध भएको थियो ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)