Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश मुख्यमन्त्री र सभामुखमा एमाले र माओवादी केन्द्रविच सहमति

Emale-ra-Maobadi-1517151466.jpg

१४ माघ, हेटौँडा । नेकपा एमाले र माओवादी केन्द्रको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुख तथा प्रदेश मन्त्रीपरिषद्को सदस्य विभाजनको विषयमा सहमति जुटाएको छ । आईतबार एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दुईदलिय कार्यदलले मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्रीपरिषद्मा रहने सदस्य संख्याको अनुपात मिलाउदै...

वन व्यवस्थापन तालिम शुरु

Talim-1517146577.jpg

१४ माघ, हेटौँडा । हेटौडा ईलाका वन कार्यालय, रातोमाटेको आयोजनामा दुई दिने सामुदायिक वन व्यवस्थापन फिल्ड अभ्यास तालिम आइतबारदेखि शुरु भएको छ ।  वनको उत्पादकत्व बढाउने, बैज्ञानिक ढंगवाट वनको व्यवस्थापन, उपभोक्ताको दाउराको मागलाई पूरा गर्ने लगायतका विषयहरुमा उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानकारी गराउने उद्धेश्यका साथ तालिमको...

हेटौँडालाई नै प्रदेश राजधानी कायम गर्नुपर्ने माग

Hetauda_002-1517145069.JPG

१४ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको स्थायी राजधानी हेटौँडालाई नै कायम गर्नुपर्ने आज हेटौँडामा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । जनदवाव समूह मकवानपुरले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीले अस्थायी राजधानी तोकेको हेटौँडालाई स्थायी रुपमै कायम गराउन माग गरिएको हो ।  उनीहरुले ३ नम्वर प्रदेशको अस्थायी राजधानी हेटौडालाई स्थायी...

मकवानपुरमा ३५ कुष्ठरोगी

P1-1517144845.jpg

१४ माघ, हेटौँडा । मकवानपुरमा ३५ जना कुष्ठरोगी रहेको आज हेटौंडामा आयोजित एक कार्यक्रममा जानकारी दिईएको छ । ६५ औं विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजित पत्रकार तथा सरोकारवालाहरुसंग अन्तरक्रियामा स्वास्थ्य कार्यालय मकवानपुरका कुष्ठरोग स्रोतव्यक्ति भुपनारायण यादवले यस्तो जानकारी दिएका हुन् । यादवका अनुसार गत आर्थिक बर्षका ३०...

स्ट्राइकर विमल मोहन बगानबाट खेल्ने

Bimal-Gharti-Magar-in-act-1517098043.jpg

१४ माघ, हेटौँडा । भारतीय क्लब मोहन बगानले नेपाली युवा स्ट्राइकर विमल घर्तिमगरलाई अनुबन्ध गरेको छ । अहिले आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले सोनी नोर्देको स्थानमा विमललाई अनुबन्ध गरेको बताइएको छ । उनको पारिश्रमिकको बारेमा भने कुनै कुरा खुलाइएको छैन । विमल आइतबार नै कोलकात्ता जानेछन् र सोमबारदेखि अभ्यास खेल सुरु गर्ने गोल डट कमले...

हेटौंडा ३ लेवटमा बस र ट्रक ठोक्कीयो

FB_IMG_1517076900459-1517077780.jpg

१४ माघ, हेटौँडा । हेटौंडा ३ लेवटमा  शनिबार करिब ११ बजेको समयमा  विपरीत दिशाबाट आउँदै गरेका ट्रक एक बस  आपसमा ठोक्कीएका  छन  ।  ठककरबाट दुवै सवारी साधनमा क्षति  पुगेको छ।  घटनामा के कती  यात्री घाईते भएका  छन भन्ने  विवरण  प्राप्त भएको छैन् । ...

रानी वनद्वारा सांसदलाई सम्मान

Rani-Samman-1517068684.jpg

१३ माघ, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाबाट प्रत्यक्ष निर्वाचित सांसदहरुलाई शनिवार सम्मान गरेको छ ।  मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल र निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य प्रेमबहादुर...

निर्वाचन आचार संहिताका कारण सरकारले जनहितमा काम गर्न सकेनः प्रधानमन्त्री 

Sher-Bahadur-Deuba-1517057682.jpg

१३ माघ, हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले जनहितमा काम गर्न नपाएको गुनासो गरेका छन् । वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको दशौं बार्षिक साधारणसभाका अवसरमा काठमाडौँमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफुले मुलुकका लागि धेरै गर्न चाहे पनि गर्न नसकेको बताएका हुन् ।  निर्वाचन आचार...

इटहरी गोल्डकपको उपाधि थ्री स्टारलाई

football-4-1517056740.jpg

१३ माघ, हेटौँडा । मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको उपाधि ललितपुरे क्लव थ्री स्टारले जितेको छ ।  सुनसरीको इटहरी रंगशालामा भएको खेलमा चीर प्रतिद्वन्द्वी मनाङ मर्स्याङदी क्लवलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको हो । उसका लागि खेलको ३७ औं मिनेटमा बुद्ध चेम्जोङले गरेको गोल नै निर्णायक बन्यो...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg