Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा सहित देशका विभिन्न भागमा वर्षा

raining-photo-1516762863.jpg

  १० माघ, हेटौँडा । बुधबार बिहान देखि ३ नम्बर प्रदेशको अस्थाई राजधानी हेटौँडा सहित काठमाडौं, पोखरा,  लगायत देशका विभिन्न भागमा वर्षा भएकोे छ । मौसम  पूर्वानुमान महाशाखाले बुधबार दिनभरि नै वर्षा हुने जानकारी दिएको छ । मौसमविद् विभूती पोखरेलले पश्चिमी वायू भएकाले साँझसम्म यो पूर्व्तिर जाने र  आज दिनभरि नै वर्षा हुने बताईन । लामो समयपछि...

हेटौँडा राजधानी भएकोमा दीप प्रज्वलन

dip-prajwalan-1516718341.jpg

९ माघ , हेटौंडा । ट्रेड युनियन काँग्रेस  संग आबद्ध नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) मकवानपुरको आयोजनामा मंगलबार साँझ ३ नम्बर प्रदेशको राजधानी हेटौंडा बनेको खुशियालीमा हेटौंडा ४ मा दीप प्रज्वलन गरिएको छ । काउनका अध्यक्ष खलिल मियाँको सभाध्यक्षता एवं काँग्रेस मकवानपुरका सभापति, पूर्व गृहराज्यमन्त्री एवं ३ नम्बर प्रदेशका...

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ

D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी साधन रोकी चेक जाँच गर्ने क्रममा ठुलोदमार बाट हेटौडा तर्फ आउदै गरेको ना. २ ख. ७८८५ र ना. ५ ख. १८१६ नम्बरको  बसमा १०० लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ ।  बरामद गरिएको मदिरालाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय...

हेटौँडा क्याम्पसमा सेमेष्टर प्रणाली शुरु

Hetauda-Campus-1516715412.jpg

९ माघ, हेटौँडा । हेटौँडा क्याम्पसले आगामी शैक्षिक सत्रदेखि एमएड कक्षालाई समेस्टर प्रणालीमा लगेको छ । क्याम्पसले आज पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।  त्रिभुवन विश्वविद्यालयले सेमेस्टर प्रणाली लागु गरेसंगै हेटौँडा क्यामपसमा पनि सेमेष्टर प्रणालीमा कक्षा सुरु गरेको क्याम्पस प्रमुख देवचन्द्र मानन्धरले बताए । समेष्टर...

माके को  राष्ट्रियसभामा १३ को उम्मेदवारी(हेनुहोस सुचि सहित)

Flag_of_the_Communist_Par-1516706620.png

९ माघ, हेटौँडा । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी टुङ्गो लगाएको छ । सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएसंगै मंगलवार  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

समस्या समाधान गर्न संघको आग्रह

nirman1-1516635601.jpg

८ माघ, हेटौँडा । आफ्ना सदस्यहरुको काममा अवरोध भएको भन्दै निर्माण व्यवसायी संघ मकवानपुरले समस्या समाधानका लागि सरोकारवाला पक्षसंग आग्रह गरेको छ ।  संघका महासचिव श्याम ढकालले विज्ञप्ति जारी गर्दै हेटौँडा सिमेन्ट उद्योगको मजुवा खानीबाट चुन ढुंगा ल्याउन अवरोध हुँदा ढुंगा ढुवानीको ठेक्का पाएको बानियाँ/ओम साई जेभीले दैनिक २ लाख १ हजार १ सय...

मउवा संघद्वारा डा. उपाध्यायको सम्मान

MCCCC-1516635139.JPG

८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद उपाध्यायलाई सम्मान गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा एक कार्यक्रमबो आयोजना गरी संघले उपाध्यलाई सम्मान गरेको हो । भारतको मेवार विश्वविद्यालयबाट IMPROVEMENT IN THE MANAGEMENT OF MUNICIPAL FINANCE IN NEPAL शीर्षकमा विद्यावारिधी (PhD) उपाधि हासिल गरेको...

हेटौंडालाई स्थायी मुकाम बन्न कसैले रोक्न सक्दैनः बानियाँ

Indra-dai-1516633031.jpg

८ माघ, हेटौँडा । पूर्व गृहराज्य मन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले हेटौंडा ३ नम्बर प्रदेशको स्थायी राजधानी बन्ने दावी गरेका छन् । नारायणी यातायात व्यवसायी संघ तथा उद्योग संघका नवनिर्वाचित कार्यसमितिलाई निर्माण व्यवसायी संघ मकवानपुरले गरेको स्वागत एवम् सम्मान कार्यक्रममा बोल्दै बानियाँले हेटौंडालाई ३ नम्बर...

राजदेवीमा ३९ लाख रकम संकलन

Rajdevi.-1516626582.jpg

८ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविले विद्यालयको भौतिक एवम शैक्षिक उन्नतीको लागि संचालन गरेको श्रीमद भागवत धान्याचल सप्ताह ज्ञान महायज्ञमा करीव ३९ लाख रकम संकलन भएको छ ।  सोमबार सप्ताह ज्ञानमहायज्ञको समापनको अवसरमा एक कार्यक्रमको आयोजना गरि अर्थ संकलन उपसमितिका संयोजक मधुसुदन न्यौपानेले नगद र जिन्सी गरी करीव ३९...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg