Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मोरङको टोलीबाट रानीको अवलोकन

Rani-Ban-1516886346.jpg

११ माघ, हेटौँडा । मोरङ जिल्लाबाट आएको एक सामुदायिक वन समूहले हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन भ्रमण गरेको छ ।  केरावारी गाउँपालिका– ६ मा रहेको आहाले सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, उपभोक्ता र कर्मचारी सम्मिलित टोलीले रानी सामुदायिक वनको अवलोकन गरेका हुन । भ्रमण टोलीलाई रानी सामुदायिक वनका...

चण्डिकाको पठनपाठन अवरुद्ध

Chandika-Photo-1516886230.jpg

११ माघ, हेटौँडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको चण्डिका माविको पठनपाठन विवादका कारण बन्द भएको छ । अभिभावकको आन्दोलनका कारण विहिबार विद्यालयको पठनपाठन बन्द भएको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पुलामी र अर्का एक सदस्यले आफु खुशी शिक्षक विद्यालयमा ल्याउने निर्णय गरेको भन्दै अभिभावकले विद्यालयमा तालाबन्दी गरेको...

बसामाडीमा ट्रक र कार ठोकियो  १ को मृत्यु 

FB_IMG_1516896897595-1516896994.jpg

११ माघ , हेटौँडा । हेटौँडा ३ बसामाडीमा ट्रक र कार एक आपसमा ठक्कर खादा १ जनाको मृत्यु भएको छ ।  मनहरी बाट हेटौंडा तर्फ आउदै गरेको  ना २ च ३३८७ नम्बरको जिप र  हेटौंडाबाट  मनहरी तर्फ  गईरहेको  ना ५ ख.८८६१ नम्बर  ट्रक एक आपसमा ठक्कर खादा जिप चालक चितवनका विकास खनियाको मृत्यु भएको हो ।    दुर्घटनामा गम्भीर घाईते जिप चालक...

३ नम्बर प्रदेशको बैठक माघ १८ मा

IMG_7320-1516878757.JPG

११ माघ, हेटौंडा । प्रदेश नम्बर ३ को प्रदेशसभाको प्रथम अधिवेशन माघ १८ का लागि बोलाइएको छ । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले बिहीबार सूचना जारी गर्दै बैठक बोलाएकी हुन् । माघ १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको पहिलो बैठक बोलाएको मध्यमाञ्चल क्षेत्रीय प्रशाशक रेश्मीराज पाण्डेले बताए । प्रमुख कोइरालाले संविधानको धारा १८३ को...

यस्तो छ बानियाँको प्राथमिकता

Indra-Baniya-Photo-1516807012.jpg

१० माघ, हेटौँडा । मकवानपुरका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले आफ्नो पहिलो प्राथमिकता नै हेटौँडालाई प्रदेशको स्थायी राजधानी बनाउने बनाएका छन् ।  अस्थायी राजधानी बनाउन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवासंग लविङ गरेका उनी अहिले स्थायी बनाउन अन्य दलका प्रदेशसभा सदस्यहरुसंग पनि लविङ जुटेका छन् ।...

दामनमा हिउ पर्‍यो त्रिभुवन राजपथ अवरुद्ध

palung-him-pat-1516805735.jpg

१० माघ, हेटौँडा । मकवानपुरको उत्तरी क्षेत्र  थाहा नगरपालिकाको  सिमभञ्ज्याङ् र दामनमा आज  हिमपात भएको छ । बुधबार विहानै बाट हिमपात सुरुभएको र अहिले २ देखी ३ फिट सम्म हिउ परेको  ईलाका प्रहरी कार्यालय पालुङ्का प्रहरी निरीक्षक  बिरेन्द्र    पासवानले जानकारी दिए ।      आज हिमपात भएसंगै पर्यटकहरुको चलपहल पनि बढेको सुनगाभा...

बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार कार्कीलाई 

bhim-press-meet-1516803391.jpg

  १० माघ, हेटौँडा । एकलाख राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट भाषा, संगीत, साहित्य कला एंव सस्कृतिविद् चेतन कार्कीलाई सम्मान गर्ने भएको छ । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले प्रदान गर्दै आएको एकलाख राशीको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार यस वर्ष कार्कीलाई प्रदान गर्ने जनाएको हो ।...

बार्षिक उत्सबमा स्वबियुको विबिध कार्यक्रम 

mmc-press-meet-1516801269.png

१० माघ, हेटौँडा ।  हेटौँडा २ मा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं बार्षिक उत्सबको अबसरमा स्वतन्त्र विद्यार्थि युनियन मकवानपुर बहुमुखि  क्याम्पसले बिबिध खेलकुद तथा अन्य कार्यक्रमहरु गर्ने भएको छ । स्ववियुले बुधबार पत्रकार भेटघाटको आयोजना गर्दै क्याम्पसको बार्षिक उत्सबको अबसरमा  आगामी माघ १७ गतेबाट...

मनाङ्मा हितपात

27067169_835857999909324_-1516769887.jpg

१० माघ, मनाङ् । बुधबार देशका विभिन्न ठाँउमा बर्षा भएसंगै मनाङ्मा हितपात भएको छ ।  मनाङको सदरमुकाम चामे संगै मनाङ्को नासोङ गाउँपालिकाको  दानाक्युदेखि माथिल्लो मनाङको नेस्याङ गाउँपालिका तथा नार्पु गाउँपालिकामा  हिमपात भएको मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए । हिमपातबाट टेलिफोन टावरहरु अवरुद्ध भएको र मंगलबार...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg