Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गैसस प्रदेश नम्बर ३ मा  बुद्ध शरण लामा  

31681597_1587990311298216-1525272408.jpg


१९ बैशाख, हेटौँडा । गैरसरकारी संस्था महासंघ नेपालको  प्रदेश नम्बर ३ को प्रथम अधिवेशनबाट   बुद्ध शरण लामा अध्यक्षमा  चयन  भएका छन ।  बुधबार हेटौँडामा भएको अधिवेशनबाट लामाको  अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । त्यसैगरी महासंघको उपाध्यक्षमा धादिङका दामोदर अर्याल, सचिवमा मकवानपुरकी आरती पाठक, कोषाध्यक्षमा सिन्धुपाल्चोकका  सञ्चमाया स्याङबो, सहसचिवमा काठमाण्डौँका अमरसिंह अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नुवाकोटकी देवकी पौडेल, काभ्रेकी शान्तिलक्ष्मी श्रेष्ठ, सिन्धुलीका सञ्जयकुमार दाहाल र ललितपुरका नरेशकुमार श्रेष्ठ चयन भएका छन् ।
 २ जना सदस्य पछि मनोनित गरिने महासंघले जनाएको छ । 
 अधिवेशनको बन्द सत्र अघि गैससहरुको साझा धारणा पत्र र भावी मार्ग चित्र विषयमा छलफल भएको थियो । छलफलमा  गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव रामप्रसाद सुवेदीले नेपालमा नागरिक संस्थाहरु विगत, वर्तमान र आगामी मार्गचित्रको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार