Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो

P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी पौडेलले प्रदेश सदस्यहरुलाई सपथग्रहण गराएका छन् ।  हेटौँडास्थित तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयलाई ३ नम्बर प्रदेशको संसद सचिवालयको रुपमा परिणत गरिएको छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित...

डोरमणी पौडेलद्वारा सभामुखको सपथ

Sabhamukh-Sapath-3-Provin-1516510869.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेश संसदको सभामुखको रुपमा प्रदेशसभा सदस्य डोरमणी पौडेलले सपथग्रहण गरेका छन् । आज ३ नम्बर प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख अनुराधा कोइरालाले उनलाई सपथग्रहण गराएकी थिइन् । ३ नम्बर प्रदेशका ज्येष्ठ सदस्य रहेका पौडेलले आजको संसद बैठकमा निर्वाचित १ सय १० प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराउने...

हेटौंडामा पोखरेली गजलकार दीपक समीप 

gazal-1516497861.jpg

७ माघ, हेटौँडा । पोखरेली गजलकार दीपक समीपले शनिबार हेटौंडामा आफ्ना गजल सुनाएका छन् । गजल मञ्च मकवानपुरको आयोजनामा भएको कार्यक्रममा समीपको एकल गजल बाचन भएको हो । उनले कार्यक्रममा आफ्ना झण्डै दुई दर्जन गजल सुनाए । गजल मञ्च मकवानपुरको १४० औं गजल यात्राको सन्दर्भमा समीपका दमदार गजलहरु सुनिएका हुन् ।  मकवानपुर बहुमुखी क्याम्पसको हलमा...

कांग्रेस बकैयाको चुनावी समिक्षा

NP-1516467686.png

६ माघ, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरले चुनावी समीक्षा सुरु गरेको छ । शनिबार मकवानपुरको बकैया गाउँपालिकाको ३, ४, ५, ६ र ७ नम्बर वडाको समीक्षा बैठक गरेको हो ।  बैठकमा चुनावमा भएको हार, अब कसरी अघि बढ्ने ? लगायतका बिषयमा समीक्षा भएको थियो । गत निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका धर्मराज लामिछाने, बकैया गाउँपालिका अध्यक्ष दामोदर...

किसान दुग्ध सहकारीको साधारण सभा

Kishan-1516465993.jpg

६ माघ, हेटौँडा । हेटौडा–१७ हटियामा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २७ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समितिका सदस्य चुडामणी रुपाखेतीले आर्थि प्रतिवेदन, ऋण उपसमितिका संयोजक उत्सवप्रसाद भट्टराईले ऋण उपसमितिको प्रतिवेदन र व्यवस्थापक...

ग्याँस व्यवसायी संघमा जोशी

images-1516463956.jpg

६ माघ, हेटौँडा । ग्याँस ब्यवसायी संघ मकवानपुरको अध्यक्षमा दिलिशगोविन्द जोशी निर्वाचित भएका छन् । हेटौँडामा शनिबार भएको मकवानपुर तेस्रो जिल्ला अधिवेशनले जोशीको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।  संघको उपाध्यक्षमा विक्रमलाल श्रेष्ठ, सचिवमा केशव मुडवरी, सहसचिवमा मदन न्यौपाने तथा कोषाध्यक्षमा कृष्ण ढुगांना चयन भएका छन् ।...

बानियाँद्वारा ५१ हजार सहयोग

Indra-baniya-1516459452.jpg

६ माघ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको श्रीकृष्ण प्रणामी मूल मन्दिर गौरीटारलाई मकवानपुरका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ र सन्तबहादुर चेपाङले आर्थिक सहयोग गरेका छन् ।  मन्दिरको बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व गृहराज्यमन्त्री समेत रहेका बानियाँले ५१ हजार ५१ रुपैँया सहयोग गरेका हुन् । त्यस्तै प्रदेश सभा...

देश विकासमा अघि बढ्न कोइरालाको आग्रह

Anuradha1-1516456940.jpg

६ माघ, हेटौँडा । नवनियुक्त ३ नम्बर प्रदेशकी प्रमुख अनुराधा कोइरालाले देश विकासमा अघि बढन सबैसंग आग्रह गरेकी छिन् ।  ३ नम्बर प्रदेश कार्यालयमा आफ्नो पदभार ग्रहण गरेपछि आयोजित कार्यक्रमा बोल्दै कोइरालाले नयाँ संविधान कार्यान्वयनका क्रममा आफु प्रदेश प्रमुखको रुपमा आएको बताईन् । संविधानको भावना र मर्म अनुरुप देश विकासमा अघि बढ्न उनको...

विद्यार्थीहरुले गरे बृद्धाश्रमलाई सहयोग

11-1516448493.JPG

६ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्ब ५ मा रहेको रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ७, ८ र ९ मा अध्ययन गर्ने विद्यार्थीहरुले हेटौँडा २ मा रहेको ओम बृद्धाश्रममा खाद्य सामाग्री सहयोग गरेका छन् । विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्ट...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg