Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

११ बुँदे सहमति पछि नर्सहरुको आन्दोलन स्थगित

Nurse1-1516325514.jpg

६ माघ, हेटौँडा । सरकारी वार्ता टोली र नेपाल नर्सिङ संघबीच ११ बुँदे सहमति भएपछि नर्सहरुको आन्दोलन बिहीबारबाट स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयमा करिब आठ घण्टा चलेको वार्तामा संघले अघि सारेका सबै माग पुरा गर्न मन्त्रालय सहमत भएपछि आन्दोलन स्थगित भएको वार्तामा सहभागी नेपाल नर्सिङ परिषद्का अध्यक्ष जानकी केसीले जानकारी दिइन । मानव अंग...

ठगी गरेको आरोपमा एन बजार संचालिका रेग्मी पक्राउ

n-bazzar-1516290316.jpg

४ माघ, हेटौँडा । हेटौडा ४ पारिजात पथमा  संचालित एन बजारका संचालिका  सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एन बजारकि संचालिका हेटौडा १७ बस्ने  २१ वर्षया अस्मिता रेग्मी,  भारत तमिलनाडु राज्य नैघउली घर भई हाल हेटौडा ४ बस्ने ल्याकत अलि खान र काठमाण्डौ दक्षिणकाली नगरपालिका ८ बस्ने वर्ष ४५ का रामशरण सुबेदीलाई मिलेमहतो गरी  हेटौँडा...

फुटबल संघ मकवानपुरको अधिवेसन अनिश्चत

26971812_1518545164897455-1516274520.jpg

    ४ माघ, हेटौँडा ।  जिल्ला फुटबल संघ मकवानपुरको आज बिहिबार हुने भनिएको अधिवेशन हुन नसकेपछी अनिश्चत बनेको छ । हेटौँडा वडा नंबर ४ मा रहेको वालकुमारी पार्टी प्यालेसमा अधिवेसन गर्ने भनेर डाकिएता पनि जिल्ला फुटबल संघका पदाधिकारीहरु आयोजना स्थलमा नआएपछी अन्यौल बनेको हो । आयोजकले पटक पटक अधिवेसनको मिती तोकेर स्थगीत गर्दै माघ ४ गते...

हेटौंडामा ई प्लानेटको शाखा

e-planet-3-1516258029.jpg

४ माघ, हेटौँडा ।  देशको  विभिन्न स्थानमा रही बैदेशीक रोजगारी र शिक्षाको क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउँदै आएको ई प्लानेट अस्ट्रेलिएन एजुकेशन एण्ड भिजा सर्मिसले  हेटौंडाबाट सेवा सुरु गरेको छ  । मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कृष्ण कुमार कटुवालले पानसमा बत्तीबालेर शाखा कार्यालयको समुद्घाटन गरेका हुन्...

बकैया गाउँपालिकाको हात्तिसुडेमा  महोत्सव  हुने 

bakiaya-1516252143.jpg

४ माघ, हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकामा पहिलो पटक ऐतिहासिक बकैया साँस्कृतिक महोत्सव २०७४ हुने भएको छ । आयोजकले आज हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव बारे जानकारी दिएको हो  ।   बकैया गाउँपालिकामा  रहेका कला, संस्कृति, कृषि, पर्यटन , व्यापार तथा खेलकुद प्रर्वद्धनको लागि महोत्सव गर्न...

आयोगद्वारा समानुपातिकका निर्वाचित उम्मेदवारको घोषणा

election-commission-nepal-1516241271.jpg

४ माघ, हेटौँडा । निर्वाचन आयोगले मंसिर १० र २१ गते दुई चरणमा भएको प्रदेशसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित भएका उम्मेदवारको नाम घोषणा गरेको छ । चुनावको मत परिणामअनुसार राजनीतिक दलले बन्दसूचिमा पेश गरी समावेशी सिद्धान्तअनुसार निर्वाचित भएको घोषणा गर्न सिफारिश गरेका उम्मेदवारमध्ये बाटै नाम घोषणा गरिएको...

महिना दिन नवित्दै पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि

Petrol-1516235059.jpg

४ माघ, हेटौँडा । महिना दिन पनि वित्न नपाउँदै नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि गरेको छ । निगमले गएरातिबाट लागू हुने गरी मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २ ÷ २ रुपैयाँ भाउ बढाएको छ । नयाँ मुल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ पुगेका छ भने डिजल र...

जाडोमा मनहरीका बोटे तथा दलितलाई न्यानो कपडा 

6-1516202741.jpg

३ माघ , हेटौंडा ।  नेपाली काँग्रेसका पुराना नेता एवं मकवानपुरका समाजसेवी ईश्वरचन्द्र अग्रवालले बुधबार मनहरी ७ को लामा टोलमा रहेका बोटे तथा दलित परिवारलाई न्यानो कपडा सिरक र डस्ना वितरण गरेका  छन । बुधबार एक कार्यक्रममा बीच अग्रवालले जाडोमा कठ्याङिग्रएर रात विताउन बाध्य लामा टोलका १४ घरपरिवारलाई करिब ४० हजार रकम बराबरको सिरक डस्ना...

प्रदेशको राजधानी नतोकिदा  विरगंजमा प्रर्दशन       

birjung-1516201253.jpg

३ माघ ,  विरगंज । सरकारले २ नम्बर प्रदेशको राजधानी विरगंजलाई नतोकी   जनकपुरलाई  तोकेपछी  प्रदेशिक राजधानीको माग गर्दै आन्दोलनमा रहेका विरगंजबासीले  बुधकार साझ वीरगन्जको घण्टाघर चोकमा सरकारी गाडिमा तोडफोड गरेका छन् ।  सरकारी निर्णयको विरोध गर्दै घण्टाघरमा प्रर्दशन गर्ने क्रममा आन्दोलनकारीहरुले ना १ झ २६३ नम्बरको सरकारी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg