३ पुस, हेटौँडा । हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने महानुभावलाई सम्मान गरेको छ । विद्यालयको २० औं अभिभावक भेलामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जनालाई सम्मान गरेको हो । कार्यक्रममा शिक्षा एवं पर्यटन क्षेत्रमा योगदान पु¥याउनु हुने विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका डोरमणी...
३ माघ, हेटौँडा । बुधबार बसेको मन्त्री परिषद बैठकले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद बैठकले दिउसो हेटौँडालाई प्रदेशको अस्थायी राजधानी बनाउने निर्णय गरेको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले बताए । मन्त्रीपरिषद बैठक अघि नेपाली कांग्रेस मकवानपुरका सभापति एवं...
३ माघ, हेटौँडा । हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी तोक्न मकवानपुरका राजनैतिक दल र व्यवसायी संस्थाहरुले माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै उनीहरुले पूर्वाधार र भौगोलिक अवस्थाका कारण हेटौँडा प्रदेश राजधानीका लागि उपयुक्त रहेको बताएका हुन् । मकवानपुर उद्योग बाणिज्य संघको आव्हानमा भएको सर्वपक्षिय छलफलपछि जारी विज्ञप्तिमा...
२ माघ, काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् ।एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए । तर, प्रदेशसभा सदस्यको...
२ माघ, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा हेटौँडामा जारी १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगितामा मंगलबार ४ खेल भएका छन् । बन विज्ञान अध्ययन संस्थानको चौरमा भएको पहिलो पुरुषतर्फको खेलमा सुदरपश्चिममाञ्चल विजयी भएको छ । सुदुरपश्चिमले पश्चिमाञ्चललाई २–० गोलले पराजित गरेको हो । सुदुरपश्चिमका लागि दिपकराज जोशी र...
२ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले व्यावसायिक हित तथा सदस्यहरको सुविधाका लागि आफ्नो वस्तुगत संघसंग आज छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा तयारी पोशाक व्यवसायी संघ र औषधि व्यवसायी संघसंग बेग्लाबेग्लै प्रारम्भिक छलफल गरेको हो । छलफलको क्रममा संघको आह्वानमा गरिदै आएको शनिबार बन्दलाई नियमन गर्न सबै...
२ माघ, हेटौँडा । मकवानपुरगढी–२ खोलाखेतमा रहेको शुभलक्ष्मी कृषक समूहका आज १ दिने व्यवसायिक तरकारी खेति नर्सरी व्यवस्थापन तालिम सम्पन्न भएको छ । मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको संयोजक एवं वडा नम्बर २ को आर्थिक सहयोगमा तालिम भएको हो । तालिममा शाखाका कृषि प्राविधिक चन्द्रकान्त चौधरी र संगिता दुलालले सहजिकरण गरेका थिए । १०...
२ माघ, हेटौँडा । भुकम्प सुरक्षा दिवस मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा मंगलबार हेटौँडाको बुद्धचोकदेखि जिल्ला समन्वय समिति परिसरसम्म प्रभातफेरि गरिएको थियो । त्यसपछि दिवसको अवसरमा अन्तरिक्रया कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले भुकम्पमा परेकाहरुको...
२ माघ, हेटौँडा । मकवानपुरका पूर्व सांसद सुवाशचन्द्र ठकुरीले नेपाल पत्रकार महासंघलाई कम्प्युटर सहयोग गरेका छन् । ठकुरीले महासंघको कार्यालय हेटौँडामा भएको एक कार्यक्रममा जिल्ला अध्यक्ष हरि हुमागाईलाई एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै ठकुरीले देशमा राजनैतिक संक्रमणको अन्त्य भएको भन्दै अवको समृद्धिको...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...






















-1779500375.jpg)
