Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फाष्ट ट्रयाकको डिपिआर सेनाले बनाउने

Fast-Track-1516098731.jpg

२ माघ, हेटौँडा । काठमाडौं–निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर नेपाली सेना आफैंले बनाउने जनाएको छ ।  नेपाली सेनाले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी यसअघि तयार पारेको डिपिआर प्रयोग गर्ने बताएको हो । पत्रकार सम्मेलनमा आयोजना उपनिर्देशक सूर्यप्रसाद खनालले यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले तयार पारेको...

किन सर्यो मन्त्रीपरिषद बैठक ?

PM-Office-1516092039.jpg

२ माघ, हेटौँडा । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम बुधबार मात्रै तोक्ने भएको छ । मंगलबार मन्त्रीपरिषद बैठक बसेर तोक्ने भनेपनि मन्त्रीपरिषद बैठक स्थगित भएको हो ।  प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार बिहान ९ बजेसम्मका लागि स्थगित गरेको प्रेस संयोजक गोविन्द परियारको भनाई छ । प्रमुख...

हक्कीमा सुदुर र आर्मी विजयी

Hockey-1516091671.jpg

२ पुस, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा हेटौँडामा जारी १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगितामा दुई खेल सम्पन्न भएका छन् । बन विज्ञान अध्ययन संस्थानको चौरमा भएको पहिलो पुरुषतर्फको खेलमा सुदरपश्चिममाञ्चल विजयी भएको छ । सुदुरपश्चिमले पश्चिमाञ्चललाई २–० गोलले पराजित गरेको हो । सुदुरपश्चिमका लागि दिपकराज जोशी र...

प्रमुख र अस्थायी मुकाम आज तोकिदै

PM-1516086397.jpg

२ माघ, हेटौंडा । सरकारले मंगलबार प्रदेश प्रमुख र अस्थायी सदरमुकाम तोक्ने तयारी गरेको छ । सरकारले प्रमुख दलहरुसंगको छलफल पछि मंगलबार नै प्रमुख र सदरमुकाम तोक्ने भएको हो ।  दलहरुसंगको छलफल पछि मन्त्रीपरिषद बैठकबाट प्रमुख र सदरमुकाम तोक्ने तर्खर गरेको जनाईएको छ । मन्त्रीपरिषद बैठक राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी...

बक्षस्थलको मोह

12-1516068822.jpg

बक्षस्थलको मोह : ४७ वर्षीया एलिग्रा कोलको बक्षस्थल ५४ इन्चको छ । वक्ष स्थल ठूला भएकै कारण उनलाई जुत्ता लगाउन सहयोगीको आवश्यकता पर्छ । पियानोकी शिक्षिका कोल आफ्नो करिअर परिवर्तन गर्दै मोडलिङमा लागिन् । चिकित्सकहरूले वार्षिक १ लाख डलर कमाउने कोललाई कृत्रिम ढंगले बक्षस्थल नबढाउन चेतावनी दिएका छन् ।   हातको कमाल : अस्ट्रेलियाकी डेब...

हक्कीमा आर्मी, सुदुरपश्चिम र मध्यमाञ्चल विजयी

Hockey-1516025004.JPG

१ माघ, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा सोमबारदेखि हेटौँडामा १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगिता शुरु भएको छ ।  बन विज्ञान अध्ययन संस्थानको चौरमा आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । साविक विजेता सुदरपश्चिम लाई १–० गोल अन्तरले पराजित गर्दै उपविजेता नेपाल आर्मीले विजयी शुरुवात गरेको छ ।...

कुष्माण्डमा मकर मेला शुरु​​​​​​​

Kusmanda-1516024910.jpg

१ माघ, हेटौँडा । हेटौंडामा रहेको कुष्माण्ड सरोबर त्रिबेणी धाममा आज बाट एक महिने मकर मेला शुरु भएको छ । रत्ना, कर्णा र कौशबाहीको संगम स्थलमा कुष्माण्ड सरोबर त्रिबेणीधाम बिकास समितिको आयोजनामा हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा माघ महिनाभरका लागि मेला शुरु भएको हो ।  एक महिने मकर मेलामा यो बर्ष वाचन शिरोमणी बेदान्तचार्य सुभद्रा...

राजदेवीमा सप्ताह महायज्ञ शुरु

Saptaha-1516024364.jpg

१ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविमा सोमबारदेखि श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । सप्ताहको मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णप्रसाद दाहालले उदघाटन गरेका थिए । उदघाटन पूर्व कलश यात्रा गरिएको थियो । कलश यात्रा हेटौडा–१८ मा रहेको गुफाथान बाट शुरु भै हटियामा रहेको...

नागस्वतिमा योग प्रशिक्षण

Yog-1516024081.jpg

१ माघ, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा संस्कृति संरक्षण समितिको आयोजनामा योग प्रशिक्षण एवं  प्रवचन कार्यक्रम भएको छ । योग दिवस एवं माघे संक्रान्तिको अवसरमा योग प्र्र्रशिक्षण एवं प्र्रवचन भएको हो ।  संस्कृति संरक्षण समितिका संरक्षक हरिहर ढकालको अध्यक्षता एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको प्रमुख आतिथ्यतामा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg