Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निबुवाटारमा कम्बल वितरण

१४ पुस, हेटौंडा । प्रेरणा बिकास तथा जागरण समितिको अायोजनामा निबुवाटार-१ मा कम्बल वितरण गरिएको छ । संस्थाले हिमालयन हार्भेष्ट नेपालको सहयोगमा निबुवाटारका विपन्न समुदायलाई १ सय ८० थान कम्बल वितरण गरेको हो । ख्रिष्टमस तथा नयाँ बर्षको अवसर पारेर जाडोमा न्यानो कम्बल वितरण गरेको संस्थाका अध्यक्ष मिनबहादुर लामाले बताए । अागामी दिनमा पनि...

बंशगोपाल क्याम्पसमा चौलागाई

Bansha-1483010168.jpg

१४ पुस, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको प्रमुखमा अर्जुनप्रसाद चौंलागाई नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले उनलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । बंशगोपाल माविका प्रधानाध्यापक समेत रहेका रमेशप्रसाद लामिछानेले क्याम्पस प्रमुखबाट राजिनामा दिएका थिए । बिहीबार एक...

नेपालसँग माल्दिभ्सको लजास्पद हार

2nd-match-1482992416.JPG

नवीन तिमल्सिना १४ पुस, भारत (सिलिगुडी) ।भारतको सिलिगुडीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जीत निकालेको छ । कञ्चनजंघा स्टेडियममा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले लजास्पद हार चखाएको हो । नेपालको जीतमा सावित्रा भण्डारी...

दिव्यज्योतिमा नयाँ व्यवस्थापन समिति

१३ पुस, हेटौँडा । हेटौँडा–२० मा रहेको दिव्यज्योति आधारभूत विद्यालयको ४५ औं अभिभावक भेला सम्पन्न भएको छ । भेलाले नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यमा रोशन घिमिरे, पार्वती भुलुन, तुलबहादुर बयलकोटी र दिर्घकुमारी चौलागाई रहेका छन् । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक देवनारायण चौधरीको प्रमुख आतिथ्यता एवं...

बुद्धिमानले ल्याउने भए अर्काे एल्बम

1-1482926939.jpg

१३ पुस, मनहरी । मकवानपुरे गायक तथा संकलन बुद्धिमान घिसिङ अर्का एल्बम सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छन् । उनले नयाँ एल्बमका लागि हालसालै ‘छोडी जाने निस्ठुरिलाई’ बोलको आधुनिक गीतको शब्द/संगीतमा गीत रेकर्ड गराएका छन् भने मकवानपुर मनहरीकै नवगायिका बिनिता लामाले गीतमा स्वर भरेकी छन् । गीतमा संगीत संयोजन बरिष्ठ संगीतकार बिनोद...

शुरु भयो २५ मिटर विस्तारको काम (तस्विर सहित)

1-1482920148.jpg

१३ पुस, हेटौँडा । हेटौँडामा लामो समयदेखि चर्चामा रहेको २५ मिटर सडक विस्तारको काम बुधबारबाट शुरु भएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले बुधबार विहानबाट हेटौँडा राप्तिरोडमा २५ मिटर सडक विस्तारको काम शुरु गरेको हो । सडक क्षेत्रमा रहेका सरकारी कार्यालयहरुलाई १० दिने सूचना दिएको २ सातापछि सडक कार्यालयकै पर्खाल भत्काएर काम शुरु गरिएको छ ।...

सहकारी तालिम सकियो

Janakalyan-Photo2-1482903484.jpg

१३ पुस, हेटौडा । डिभिजन सहकारी कार्यालय मकवानपुरको आयोजनामा सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुको लागि भएको तीन दिने पुर्नताजगी तालिम सकिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौँडा–६ चौघडामा भएको तालिममा सहकारीको अर्थ, मूल्य मान्यता, सहकारी व्यवसाय, विनियम, मापदण्ड, ऐन, नियम लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।...

भीम पाख्रिन प्रधानमन्त्रीको स्वकिय नियुक्त

Bhim-1482847657.jpg

१२ पुस, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरका जिल्ला कार्यालय सदस्य भीम पाख्रिन प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकिय उपसचिव नियुक्त भएका छन् । प्रधानमन्त्रीले पाख्रिनलाई मंगलबार स्वकिय उपसचिवमा नियुक्त गरेका हुन् ।  नियुक्तिको पुष्टी गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमबहादुर पुलामीले उनलाई बधाई दिंदै...

चुनाव हुन्छ, तयारीमा जुट्नुस् : गगन थापा

Gt-1482846216.jpg

१२ पुस, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं स्वास्थ्यमन्त्री गगन थापाले वर्तमान सरकार चुनाव गराउने उद्देश्यका साथ आएकाले चुनाव गराउने दावि गरेका छन् । मनहरीमा काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले गरेको आमसभामा बोल्दै नेता थापाले बैशाखभित्रमा स्थानिय तहको चुनाव हुने दावि गरे । ‘सरकार चुनाव गराउनेतर्फ अघि बढिसकेको छ,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार