Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल माल्दिभ्ससँग बुधवार भिड्दै

women-tem-1482844549.JPG

नवीन तिमल्सिना १२ पुस, भारत (सिलिगुडी) । चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा बुधबार नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुँदैछ । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा समूह ए मा रहेको नेपालले दोस्रो खेल बुधबार साँझ ६ बजे कञ्चनजंगा खेल मैदानमा माल्दिभ्ससँग खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८—० को फराकिलो अन्तरले...

हेटौँडामा सजिलो टेक्नोलोजीको औपचारिक शुरुवात

Sajilo-Logo-1482844062.png

१२ पुस, हेटौँडा । सूचना प्रबिधीको बढ्दो प्रयोगलाई ध्यानमा दिदै हेटौँडामा सजिलो टेक्नोलोजीले औपचारिक शुरुवात गरेको छ । एक बर्षदेखि सञ्चालनमा आएको सूचना तथा प्रबिधी कम्पनीले हेटौँडा˗४ स्थित अजरअमररोडमा कार्यालय सञ्चालनमा ल्याएको हो । कम्पनीले वेवसाईट दर्ता तथा निर्माण, सफ्टवयर, मोबाईल एप्लीकेशन निर्माण तथा सम्पादन गरिने सञ्चालक...

‘उत्पीडन कम गर्न उत्पादनमा जोडिनुपर्छ’

NayaSakti-1482843525.jpg

१२ पुस, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने...

स्वास्थ्य सुविधा उपलव्ध गराउन सबै नेपालीको विमा गराउँछौं : स्वास्थ्यमन्त्री थापा

Gagan-Thapa-1482843034.jpg

१२ पुस, हेटौँडा । स्वास्थ्यमन्त्री गगन थापाले सबै नेपालीलाई स्वास्थ्य सुविधा उपलव्ध गराउन स्वास्थ्य विमाको काम अघि बढाएको बताएका छन् ।  नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर ४ ले मंगलबार मनहरीमा गरेको बृहत आमसभामा बोल्दै मन्त्री थापाले आर्थिक अभावका कारण उपचारबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले सबै नेपालीका लागि स्वास्थ्य...

थाहा नगरमा माअोवादीको कार्यकर्ता भेला 

Flag_of_the_Communist_Par-1482759807.png

११ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्रले सोमबार मकवानपुरको थाहा नगरपालिकामा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ । १ सय २३ औं माओ दिवसको अवसरमा भेलाको साथै वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।  प्रशिक्षणमा पार्टीको राजनीतिक तथा वैचारिक अवस्थाको बारà¥...

यातायात मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरण गर्नेे व्यवस्था मिलाउनुस्'

11-1482756756.jpg

११ पुस, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अहिले चलिरहेको हेटौंडा बजारभित्रको २५ मिटर सडक भत्कने बारेमा आफूले अहिल्यै केही नबुझी भन्न नसक्ने बताएका छन् । नेपाली काँग्रेस पार्टी मकवानपुरमा सोमबार भएको छलफल कार्यक्रममा मन्त्री लेखकले यहाँका स्थानीयको धेरै समस्याहरु...

कान्ति लोकपथमा बजेट अभाव हुँदैन : मन्त्री लेखक

20161226_152855-1482753387.jpg

११ पुस, हेटौंडा । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले कान्तिलोकपथ अायोजनामा बजेट अभाव नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालय र संसद अन्तरगतको विकास समितिले गरेको कान्तिलोकपथ अायोजनाको स्थलगत अनुगमनपछि हेटौंडामा भएको अन्तरक्रियामा बोल्दै मन्त्री लेखकले तोकिएकै समयमा काम सम्पन्न गर्न पर्याप्त बजेट...

हेटौंडा गोल्डकप फुटबलको तयारी तिब्र

NUMERIC-FOR-ADVERTISEMENT-1482729377.jpg

११ पुस, हेटौंडा । हेटौंडामा हुने दोश्रो अन्तराष्ट्रिय गोल्डकपको मिति नजिकिदै जाँदा प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढाइएको छ । सुमन भोम्जजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको हो ।प्रतिष्ठान अध्यक्ष भेष...

हरियो वन कार्यक्रमको समिक्षा तथा समापन

Forest-1482668160.jpg

भीमसेन पौडेल १० पुस, हेटौडा । अमेरिकी सहयोग नियोग युएसआइडी को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमको अवधि सकिएको छ । सन २०१२ अगस्तदेखि सञ्चालित यो परियोजना २०१६ अगस्तमा सकिएको हो । कार्यक्रमले २९ वटा जिल्लामा सुशासन,जलवायु परिवर्तन, आयआर्जन, विधान कार्ययोजना नवीकरण, सिचाई, तटवन्धन, खानेपानी लगायतका क्षेत्रहरुमा कार्य गरेको शनिवार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार