Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गोल्डकपका लागि १४ उपसमिति गठन

Football-1475071922-1482555032.png

९ पुस, हेटौंडा । सुमन भोम्नज स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा पुस १४ गतेबाट  हेटौंडामा हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता–२०७३ को तयारीलाई तीब्ररुपमा अगाडि बढाइएको छ । आयोजक समिति प्रतिष्ठान अध्यक्ष भेष खड्गीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मूल समारोह समितिसहित १४ वटा उपसमितिहरु गठन गरेको छ ।...

लोकमानमाथि मोसो दल्नेलाई सार्वजनिक मुद्धा

Lokman-1482477077.jpg

८ पुस, काठमाण्डौं । अख्तियार दुरुपयोग अुनसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीमाथि कालोमोसो दलेको आरोपमा विहिबार पक्राउ परेका दुईजनालाई सार्वजनिक अपराध मुद्धा चलाउने भएको छ । पक्राउ परेका दुबैलाई ७ दिनको म्याद थप गरी सार्वजनिक अपराध ऐनअन्तर्गत प्रहरीले अनुसन्धान शुरु गरेको हो । महानगरीय प्रहरी परिसरमा रहेका उनीहरुलाई...

हाँडीखोलामा जलवायु परिवर्तन अनुकूलन योजना अध्यावधिक गरिंदै

Lapa-1482475988.jpg

८ पुस, हेटौँडा । हाँडीखोला गाविसमा स्थानीय जलबायु परिवर्तन अनुकूलन योजना (लापा) को अध्यावधिक गरिने भएको छ । हाँडीखोला गाविस कार्यालयले आयोजना गरेको स्थानीय जलबायु परिवर्तन योजना तथा विपद् जोखिम व्यवस्थापन समितिबीचको कार्यशालाले यस्तो योजना अद्यावधिक गर्ने निर्णय गरेको हो । योजना अध्यावधिक गर्दा केयर नेपाल र ग्रामीण महिला सेवा...

सूचना नदिए अब कारवाही प्रक्रियामा जान्छौं : प्रमुख सूचना आयुक्त बास्कोटा

Baskota-1482475148.jpg

८ पुस, हेटौँडा । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सरकारी निकायले सूचना नदिए अब कारवाही प्रक्रियामा जाने चेतावनी दिएका छन् । हेटौँडामा शुक्रबार भएको पत्रकार भेटघाट कार्यक्रममा बास्कोटाले सचेतनाको चरण पार गरी आयोग अब कारवाहीको प्रक्रियामा अघि बढेको बताए । विगतमा सूचनाको हक कार्यान्वयनमा धेरै चुनौति...

सांसदले पाए शनिबारसम्म 'छुट्टी'

Sambhidhan-Bhavan-1482400596.gif

७ पुस, काठमाण्डौं । व्यवस्थापिका संसदका सांसदहरुले शनिबारसम्म ‘छुट्टी’ पाएका छन् । सभामुख ओनसरी घर्तिले सांसद बैठक स्थगित गरेपछि उनीहरुले छुट्टी पाएका हुन् । सांसदहरुले अब आइतबारमात्रै संसदमा उपस्थित हुनुपर्नेछ । आठौं पटक विहिबार व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । संविधान संशोधनको विषयमा असन्तुष्टि जनाउदै एमाले...

फाष्ट ट्रयाक निर्माणबारे अध्ययन गर्न समिति गठन

Fast-Track-1482399261.jpg

७ पुस, काठमाण्डौं । सरकारले काठमाण्डौं-निजगढ फास्ट ट्रयाक निर्माणबारे अध्ययन गर्न ७ सदस्यीय समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो । बैठकले भारतिय कम्पनी आइएल एण्ड एफसीलाई दिने प्रस्ताव समेत रद्ध गरेको छ । एमाले नेतृत्वको सरकारले...

मकवानपुरमा २ हजार बालबालिका पोलियो खोपबाट बन्चित

Polio-1482397874.jpg

७ पुस, हेटौँडा । मकवानपुरका करिव २ हजार बालबालिका मासिक पोलियो खोप लगाउनबाट बन्चित भईरहेका छन् । खोप लगाउन मासिक रुपमा स्वास्थ्य संस्था पुग्ने गरेका करिव २ हजार बालबालिका पोलियो खोप नलगाई फर्कने गरेका हुन् ।  स्वास्थ्य संस्थाहरुले जिल्लामा पोलियो खोप नरहेको जानकारी दिने गरेको खोप लगाउन पुगेका आमाहरुले गुनासो गरेका छन् । दुई महिना...

सरकारद्वारा ४ सचिवको सरुवा

download-1482393464.jpg

७ पुस, काठमाण्डौं । सरकारले ४ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरुङलाई सञ्चार मन्त्रालय, सञ्चारका सचिव दिनेशकुमार थपलियालाई प्रधानमन्त्री कार्यालय, भूमि सुधारका मोहन सापकोटालाई सहकारी तथा गरिवी निवारण मन्त्रालय सरूवा गरिएको छ ।  मध्य पश्चिमका क्षेत्रीय प्रशासक...

लक्षित वर्ग बजेट जथाभावी खर्चिएको हाँडिखोलाबासीको गुनासो

15621910_1021077931477533-1482392625.jpg

७ पुस, हेटौँडा । हाँडीखोलाका बासिन्दाले गाविस कार्यालयबाट बिनियोजन हुने लक्षित वर्गको बजेट जथाभावी खर्च गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाँडीखोला गाविसको आयोजना तथा सहास नेपाल र स्ट्रोम फाउण्डेसनको सहयोग एबम् गाउँबेसी सञ्चार मञ्च मकवानपुरको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले असन्तुष्टि व्यक्त गरेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार