Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौडा सिमेन्टद्वारा मुल्यवृद्धि

Hetauda-Cement-1515841755.jpg

२९ पुस, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिबोरा सय रुपैयाँ भन्दा बढी मुल्य वृद्धि गरेको छ । उद्योगको संचालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ । अहिले सिमेन्टको मुल्य भ्याट सहित प्रतिबोरा  ९ सय १२ रुपैयाँ बिक्री मुल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको...

यौन चलचित्रकी अभिनेत्रीसंग ट्रम्पको सम्बन्ध

Trump-1515813551.jpg

२९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन चलचित्रकी अभिनेत्रीसँग सम्बन्ध राखेको खबर अमेरिकी सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । ट्रम्पले सन् २००६ मा यौन चलचित्रकी अभिनेत्री स्टेफानी क्लिफोर्ड (स्ट्रोमी ड्नियल्स) सँग सम्बन्ध कायम गरेको दाबी खरबमा छ । सन् २०१६ मा राष्ट्रपति चुनावका बेला ट्रम्पले यौन हिंसा गरेका महिला...

नारायणी यातायात व्यवसायी संघमा हिरालाल विजयी

hiralal-1515807242.jpg

 २९ पुस, हेटैाँडा । यातायात व्यवसायीको ठुलो संस्था नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना शनिबार सम्पन्न भएको छ । २ हजार ४ सय ८५ मत खसेको संघमा अध्यक्षका उम्मेदवार  हिरालाल श्रेष्ठले १ हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । उनले प्र्रतिष्पर्धी गोर्कण पराजुलीलाई ३ सय २८ मतले पराजित गरेका हुन् । पराजुलीले...

हेटौँडा नगरमा १३ प्रतिशत विद्यार्थीले परिक्षा दिदैनन

26854384_1480235618740353-1515769797.jpg

२८ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिकाको नगरस्तरीय आधारभुत तहका विद्यालयका १३ प्रतिशत विद्यार्थीले परिक्षा नदिने तथ्याङक सार्वजनिक भएको छ  । शुक्रबार नगर स्तरीय शैक्षिक समन्वय समितिको आयोजनामा जिल्ला शिक्षा कार्यालय मकवानपुरको सभाहलमा भएको  “हेटौंडा उपमहानगरपालिका भित्रका आधारभूत तहका सामुदायिक विद्याललयको स्तर सुधारमा...

हेटौंडामा जारी कुस्ती प्रतियोगिता सम्पन्न

kusti-1515768863.jpg

२८ पुस, हेटौँडा । हेटौंडामा जारी च्याम्पियनसिप अन्तर्गतको १३ औं महिला तथा पुरुष कुस्ती प्रतियोगिता  सुक्रबार  समापन भएको छ । शुक्रबार  ५ वटा स्वर्ण पदकका लागि भएको प्रतियोगितामा कञ्चनपुर र बाराले ३÷३ स्वर्ण जितेको छन् ।  प्रतियोगितामा कञ्चनपुरले ५३ केजी महिला, ५८ केजी महिला र ७० केजी पुरुषतर्फ स्वर्ण पदक जितेको छ भने बारा...

मतआन्तर बढाउदै श्रेष्ठ  (अपडेट मतपरिणाम सहित)

26828772_1512949878790317-1515767851.jpg

२८ पुस, हेटौँडा । बिहिबार सम्पन्न नारायणी यातायात व्यवसायी संघकोे मतगणना जारी रहेको छ । २ हजार ४ सय ८५ मत खसेकोमा  १ हजार ५ सय मतगणना भईसकेको छ  । १ हजार ५ सय मतगणना भईसक्दा  अध्यक्षका उम्मेदवार  हिरालाल श्रेष्ठले ८३३ मत प्राप्त गरेका छन भने  अर्का प्रत्यासी  गोकर्ण पराजुलीले ६४४ मत प्राप्त गरेका छन । अहिले सम्मको मतपरिणाम अनुसार...

नेपाल घर स्थित श्रमिक संघमा थापा 

sramik-sanga-1515731982.jpg

२८ पुस, हेटौँडा । नेपाल घर स्थित श्रमिक संघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  अधिवेशनले सरस्वती थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिती निर्बिरोध चयन गरिएको छ  । संघको उपाध्यक्षमा भगवती वाईवा, सचीवमा पबित्रा अधिकारी, सदस्यहरुमा सम्झना  थापा ,जुनु थिङ ,पुजा राई, सानू राई, प्रमिला राई ,सिता भुजेल ,सुनिता थापा रहका छन...

श्रेष्ठ र पराजुली बिच कडा प्रतिस्पर्धा (मतसहित)

26853499_1512950685456903-1515730982.jpg

२८ पुस, हेटौँडा । यातायात व्यवसायीको ठुलो छाता संगठन नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ । गए रातीबाट सुरुभएको मतगणनाको परिणाम सार्वजनिक भईरहेको छ ।   बिहान ८ः३० सम्म ६ सय मतगणना भईसकेको छ ।  ६ सय मतगणना भईसक्दा  अध्यक्ष पदमा  हिरालाल श्रेष्ठ र गोकर्ण पराजुलीबिच कडा प्रतिस्पर्धा देखिएको छ । ६...

सजिलोको साधारणसभा सम्पन्न

Sajilo-Sahakari-1515684692.jpg

२७ पुस, हेटौँडा । हेटौंडा ४ स्थित सजिलो उपभोक्ता सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा बिहीबार हेटौंडामा भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष शेर बहादुर पहरीले संस्थाको आर्थिक वर्ष २०७३/०७४ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७४/०७५ को कार्य योजना पेश गरेका थिए । संस्थाका कोषाध्यक्ष दिपक सुबेदीले आर्थिक वर्ष २०७३/७४ मा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg