२९ पुस, हेटैाँडा । यातायात व्यवसायीको ठुलो संस्था नारायणी यातायात व्यवसायी संघको बिहीबार सम्पन्न निर्वाचनको मतगणना शनिबार सम्पन्न भएको छ । २ हजार ४ सय ८५ मत खसेको संघमा अध्यक्षका उम्मेदवार हिरालाल श्रेष्ठले १ हजार ३ सय ८२ मत प्राप्त गरी विजयी भएका छन् । उनले प्र्रतिष्पर्धी गोर्कण पराजुलीलाई ३ सय २८ मतले पराजित गरेका हुन् । पराजुलीले १ हजार ५४ मत प्राप्त गरेका छन् ।
यस्तै बरिष्ठ उपाध्यक्षमा किरण कटुवालले १ हजार ३ सय मत प्राप्त गरी विजयी भएका छन भने अर्का प्रस्यासी सुबास पौडेलले १ हजार ७५ मत प्राप्त गरेका छन । उपाध्यक्ष हेटौँडमा बिष्णु बिडारीले १ हजार ४ सय ४७ मत प्राप्त गरी विजयी भएका छन । अर्का प्रस्यासी दिपक सिबाकोटीले ९ सय ९ मत ल्याएका छन । उपाध्यक्ष भरतपुरमा अशोक पोखरेल, उपाध्यक्ष बीरगंजमा विनोदकुमार मानन्धर, उपाध्यक्ष काठमाण्डौंमा श्रीकृष्ण खनाल विजयी भएका छन् ।
महासचिबमा सरोज खनालले १ हजार ५ सय ९४ मत प्राप्त गरी विजयी भएका छन भने प्रतिष्पर्धी ध्र्रुव प्रसाद विडारीले ७ सय ८३ मत पाएका छन् । यस्तै कोषाध्यक्षमा राजेश खड्गीले १ हजार ४ सय ४७ मत मत प्राप्त गरी विजयी भएका छन भने प्रस्यासी किरण पौडेल ९ सय २६ मत प्राप्त गरेका छन ।
यस्तै खुल्ला सचिबमा शालिकराम ढकाल १ हजार २ सय १५ र ठाकुराम सुबेदी ९ सय ९२ मत प्राप्त गरी विजयी भएका छन भने यात्रुबहाक सचिबमा शंकर घिमिरे (गुणराज) १ हजार ३ सय७२ मत प्राप्त गरी विजयी भएका छन भने मालबहाक सचिबमा शुरेस खड्गी १ हजार ४ सय २४ र सह कोषाध्यक्षमा कपिल बानिया १ हजार १ सय ७० मत प्राप्त गरी विजयी भएका छन् ।
सदस्यहरुतर्फ बीरगंज सदस्य खुल्लामा श्यामप्रसाद उप्रेति, काठमाण्डौं खुल्लामा पुरुषोतमप्रसाद रिजाल र रमेश खत्रि, ट्यांकरतर्फ केशवकुमार उप्रेति, यात्रुवाहक हेटौँडामा डम्बरबहादुर गोपाली, हेटौँडा खुल्लामा अभिनाश गजुरेल, ईन्द्रकुमार भ्लोन, कुमार वर्तौला, तिलकबहादुर कार्की, पुरुषोतम पुडासैनी, भीमप्रसाद बास्तोला रहेका छन् ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






