२८ पुस, हेटौँडा । नेपाल घर स्थित श्रमिक संघ मकवानपुरको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सरस्वती थापाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिती निर्बिरोध चयन गरिएको छ । संघको उपाध्यक्षमा भगवती वाईवा, सचीवमा पबित्रा अधिकारी, सदस्यहरुमा सम्झना थापा ,जुनु थिङ ,पुजा राई, सानू राई, प्रमिला राई ,सिता भुजेल ,सुनिता थापा रहका छन ।
संघका जिल्ला अध्यक्ष रन्जु श्रेष्ठ को सभाअध्यक्षता तथा नेपाल ट्रेडयुनियन काग्ेस मकवानपुरका सस्थापक अध्यक्ष एवम नेपाली काग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालको प्रमुख आतिथ्यता भएको कार्यक्रममा , सघंका ३ नम्बर प्रदेश उपाध्यक्ष अर्जुनलाल श्रेष्ठ , हरि प्रसाद वाग्ले तथा नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेल , रमेशध्वज कार्की , ट्रेडयुनियनका उपाध्यक्ष युद्ध थापा, तारा कार्की ,कारखाना श्रमिक संघ जिल्ला अध्यक्ष बिरेन्द्र कुमार लामा हेटौँडा सिमेन्ट उद्योग इकाईका अध्यक्ष सीता गिरि, लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम मार्फत नियमित बचत सड्ढलन गर्ने ,नेतृत्व बिकास सम्बन्धि कार्यक्रम गर्ने लगायतका प्रस्ताव पास भएको छ नेपाल ट्रेडयुनियन काग्रेस मकवानपुरका अध्यक्ष कुमार पौडेले बताए ।
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






