२९ पुस, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौडा सिमेन्ट उद्योगले प्रतिबोरा सय रुपैयाँ भन्दा बढी मुल्य वृद्धि गरेको छ ।
उद्योगको संचालक समितिको बैठकले प्रतिबोरा सिमेन्टमा १ सय ३ रुपैयाँ ३५ पैसा मुल्यवृद्धि गरेको छ । अहिले सिमेन्टको मुल्य भ्याट सहित प्रतिबोरा ९ सय १२ रुपैयाँ बिक्री मुल्य पुगेको छ । उद्योगले यसअघि ५० केजीको बोराको सिमेन्ट उद्योगबाट डिलरलाई प्रतिबोरा ७ सय ९५ रुपैयाँमा विक्री गर्दै आएको थियो । उद्योगले डिलरलाई दिदै आएको कमिशनमा समेत बृद्धि गरेको छ ।
प्रतिबोरा १० रुपैयाँ कमिशन दिदै आएकोमा अब १५ रुपैयाँ पुर्याएको छ । मुल्यबृद्धि गर्नु अघि उपभोक्ताले प्रतिबोरा ८ सय ३० रुपैयाँमा सिमेन्ट खरिद गर्थ्यो भने अहिले ९ सय ४० रुपैयाँ प्रतिबोरा सिमेन्टको मूल्य रहेको छ । ९ सय ४० रुपैयाँमा हेटौंडाका डिलरहरुले सिमेन्ट बिक्री गरिरहेका छन् ।
शिवम्, उदयपुर लगायत सिमेन्ट उद्योगहरुले सिमेन्टको मुल्यबृद्धि गरेको र कच्चा पदार्थहरुको मुल्यबृद्धि भएकाले बाध्य भएर हेटौंडा सिमेन्ट उद्योगले पनि मुल्य बृद्धि गर्नु परेको संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेले बताए ।
साभार : कान्तिपुर
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...







-1788745767.jpg)



-1788140988.jpg)






