२८ फागुन, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको शान्ति बहिरा तथा सुस्त श्रवण आवासिय आधारभूत विद्यालयको नवनिर्मित ८ कोठे भवनको मकवानपुर जिल्ला प्रदेश सभा सांसद ईन्द्रबहादुर बानियाँले सोमवार उदघाटन गरेका छन् । भवन उदघाटन गर्दै सांसद बानियाँले शिक्षाको ज्योति सबैले पाउनु पर्ने बताए । शिक्षा विना विकास सम्भव नहुने भन्दै नेपाली काँग्रेस...
२८ फागुन, हेटौँडा । प्रहरीले मकवानपुरका विभिन्न स्थानमा अवैध रुपमा लगाईएको लागु औषध अफिम खेति नष्ट गरेको छ । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ को सानो ज्यामिरे र ठुलो ज्यामिरेमा लगाईएको अन्दाजि १ सय २० कठ्ठा अफिम खेती फडानी गरी नष्ट गरिएको हो । यस्तै राक्सीराङ गाउँपालिका वडा नं. ४ देवीटारमा ९० कठ्ठा अफिम खेती फडानी गरी नष्ट गरिएको...
२८ फागुन, हेटौँडा । विभिन्न सामुदायिक वन समूहले गरेका क्रियाकलापहरुको अवलोकन गर्ने उद्धेश्यले आएको एक सामुदायिक वनले मकवानपुरको एक सामुदायिक वनको अवलोकन गरेको छ । मोरङ जिल्लामा रहेको कोईली सामुदायिक वनले मकवानपुरको हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको अवलोकन गरेका हुन । रानी सामुदायिक वनका अध्यक्ष कृष्ण विडारी,...
२८ फागुन, हेटौँडा । मकवानपुरको मार्खु र फाखेलका कृषक समूहलाई ७ वटा हाते ट्रयाक्टर बितरण गरिएकोे छ । महिलाहरु कृषिमै आत्मनिर्भर भएको हुनाले उनीहरुलाई उत्प्रेरित गर्ने उदेश्यले कृषक समूहलाई महिलामैत्री हाते ट्रयाक्टर बितरण गरिएको हो । मार्खुमा ३ र फाखेलमा ४ वटा ट्रयाक्टर ईन्द्रसरोबर कृषि सहकारी संस्था र कृषक समूहलाई वितरण गरेको हो ।...
२८ फागुन, हेटौँडा । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परेका मध्य ३६ जनाको मृत्यु भएको बताइएको छ । बंगलादेशको ढाकाबाट उडान भरेको उडान नम्बर युबिजी–२११ विमानमा चालक ६७ यात्रु र चालक दलका चार सदस्य गरी ७१ यात्रु सवार थिए । विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार उद्धार जारी रहेकाले मृत्यु...
२८ फागुन, हेटौँडा । आफुहरुको ज्यान सुरक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडाका विद्यार्थीले सोमबार पत्रकार सम्मेलन गरेका छन् । उनीहरुले हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाका छोरा सुमित लामाले आफुहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै सुरक्षाको माग गरेका हुन् । क्याम्पसमा व्याचस्तरीय...
२८ फागुन, हेटौँडा । सर्वोच्च अदालतले सुरुङ मार्ग निर्माणमा प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ । न्यायाधिश दिपकराज जोशीको इजलासले हेटौडा काठमाडौको बिचमा पर्ने भिमफेदी कुलेखानी जोडने सुरुङ सर्वोच्चको फैसला बमोजिम किन नबनाएको भनि सरकारका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश...
२८ फागुन, हेटौँडा । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन आगामी चैत २ गते हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले उपसभामुख निर्वाचनका लागि चैत २ गतेको मिति निर्धारण गरेका हुन् । निर्वाचनका लागि संसद महासचिव मनोहरप्रसाद भट्टराईलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । प्रतिनिधिसभाको अर्को बैठक चैत २...
२८ फागुन, हेटौँडा । राष्ट्रिय सभा अध्यक्षका लागि सोमबार उम्मेदवारी दर्ता हुने भएको छ । संघीय संसद भवन नयाँ वानेश्वरमा उम्मेदवारी दर्ता हुने भएको हो । दर्ताका लागि बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको र दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए । बाम गठबन्धनको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...


















-nepal-1792111426.jpg)







