Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गाँजाबाजाको प्रचारका लागि टोलि हेटौँडामा

gaja-baja-01122017013030-1520176016.jpg

२० फागुन, हेटौँडा । नेपाली चलचित्र गाँजाबाजाका टोली प्रचारप्रसारका क्रममा आइतबार हेटौँडा आईपुगेको छ । हेटौँडामा पत्रकार सम्मेलन गरी चलचित्रका निर्देशक गणेशदेव पाण्डेले भुकम्प पछि आएको परिवर्तनको आधारमा कथा तय गरिएको बताए । गाँजा खाने दुई युवाहरुको कथा रहेपनि चलचित्र सन्देशमुलक र मनोरन्जनात्मक रहेको पाण्डेको भनाई छ । आगामी फागुन २५...

मेयरकपमा वडा नम्बर १० र ३ विजयी

p05394v7-1520175775.jpg

२० फागुन, हेटौँडा । हेटौँडामा भईरहेको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आईतबारको खेलमा वडा नम्बर १० र ३ विजयी भएका छन् । लोकतान्त्रिक चौर हुप्राचौरमा भएको पहिलो खेलमा वडा नम्बर १० विजयी भएको छ । खेलमा वडा नम्बर १० ले वडा नम्बर १५ लाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ६१ औं मिनेटमा सुमन छुमीको गोलको मद्धतबाट वडा...

बिरामीको मृत्युपछि चुरेहिल तनावग्रस्त

5832a0d25f383-1-1520176016.jpg

२० फागुन, हेटौडा । हेटौडा ११ स्थित चुरेहिल अस्पताल तनावग्रस्त बनेको छ । बिरामीको मृत्युको बिषयलाई लिएर अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरे पछि अस्पतालमा तनाव उत्पन्न मएको हो । हेटौडा-३ का ३४ बर्षिय पुण्यप्रसाद चौलागाईको दुर्घटनामा परि खुटा भाँचिएपछि २ दिन अघि उपचारको लागि अस्पताल गएका थिए । उनको अाईतबार मृत्यु भएको थयो...

कान्तिलोकपथ स्तरीकरणपछि यात्रामा सहज

20180303_115353-1520175091.jpg

२० फागुन, हेटौँडा । हेटौँडाको बुद्धचोकदेखि क्याम्पाडाँडासम्मको कान्तिलोकपथ स्तरीकरण भएपछि यात्रामा सहज भएको छ । कान्तिलोकपथ अन्तरगत बुद्धचोकदेखि क्याम्पाडाँडासम्मको सडक फराकिलो र कालोपत्रे भएसंगै यात्रामा सहज भएको हो । यसअघि खाल्डाखुल्डी र साँघुरो सडक हुँदा सवारी चलाउन कठिन हुनुका साथै विग्रने समस्या आउने गरेको यातायात व्यवसायी...

पत्रकार ऐन कार्यान्वयन नभएको गुनासो

2018-03-04-20-30-37-1-1520174845.png

२० फागुन, हेटौँडा । श्रमजीवि पत्रकार ऐन कार्यान्वयनको अवस्था सम्बन्धी अन्तरक्रिया आइतबार हेटौँडामा सम्पन्न भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना एवं नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो ।  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, न्यूनतम पारिश्रम निर्धारण समितिका अध्यक्ष...

हवाई हमलामा ३६ विद्रोही सेनाको मृत्यु

Siriya-1520137964.jpg

२० फागुन, हेटौँडा । सिरियाको आफरिनमा टर्किस सेनाले गरेको हवाई हमलामा ३६ सिरियाली विद्रोही सेनाको मृत्यु भएको छ । उत्तरी सिरियाको आफरिनस्थित कार्फ जिना क्याम्पमा रहेको विद्रोही सैनिकलाई लक्षित गरी गरिएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । आफरिनमा रहेका टर्किस सेनालाई फिर्ता पठाउन दुई हप्ताअघि विद्रोही सेना त्यहाँ प्रवेश गरेका थिए ।...

मेयर कपमा आइतबार २ खेल हुँदै

FB-1520136487.jpg

२० फागुन, हेटौँडा । हेटौँडा हिजोबाट शुरु भएको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । लोकतान्त्रिक चौर हुप्रचौरमा आजको पहिलो खेल हेटौँडा वडा नम्बर १५ र वडा नम्बर १० बीच हुने छ भने दोस्रो खेल वडा नम्बर १८ र ३ नम्बर बीच हुने आयोजकले जनाएको छ । यसअघि हिजो भएको उद्घाटन खेलमा ७ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित...

कांग्रेस संसदीय दलको नेतामा आज उम्मेदवारी

Nepali-Congress-1520136259.jpg

२० फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । संसदीय दलको नेतामा उम्मेदवार बन्न इच्छुकले बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । चुनाव सोमबार बिहान १० बजेदेखि १ बजेसम्म हुनेछ । सभापति शेरबहादुर देउवाले सर्वसम्मत रुपमा संसदीय दलको नेतामा...

संघीय सांसदको सपथ आज हुँदै

CA-nepal-1520136115.gif

२० फागुन, हेटौँडा । प्रतिनिधिसभा र राष्ट्रियसभा (संघीय संसद) का सदस्यहरुले आज शपथ ग्रहण गर्दैछन् । प्रतिनिधिसभाको ४ बजे र राष्ट्रियसभाको पाँच बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । दुवै सदनका सदस्यहरुको शपथ ग्रहणको कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा हुनेछ । ऐतिहासिक संघीय संसदको पहिलो बैठक सोमबार बस्ने भएकाले सांसदहरुलाई एक दिन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार