Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अवैध गाँजासहित पक्राउ

Gaja-1513170767.jpg

२७ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा हेटौँडा १४ का २४ बर्षिय विजय रुम्बा रहेका छन् ।हेटौँडा १० बुद्धचोकमा जाँच गर्ने क्रममा ना२४प ३७५४ नम्बरको मोटरसाइकलमा सवार रुम्बाले बोकेको झालामा ४ सय ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

शिक्षा सम्बन्धी कर्तव्य र अधिकारबारे बैठक

Edu-1513164326.jpg

२७ मंसिर, हेटौँडा । क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंको आयोजनामा स्थानीय सरकार संचालन ऐन २०७४ मा तोकिएका शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकारसम्बन्धी बैठक सम्पन्न भएको छ ।  शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकारबारे जिल्ला तहमा एकरुपता ल्याउन बैठक भएको हो । मकवानपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनका जिल्ला शिक्षा...

हेटौँडालाई प्रदेश राजधानी तोक्न माग

Bam-1513163015.jpg

२७ मंसिर, हेटौँडा । संयुक्त बाम गठबन्धन निर्वाचन परिचालन समिति मकवानपुरले हेटौँडालाई ३ नम्बर प्रदेशको राजधानी तोक्न माग गरेको छ ।  समितिले बुधबार विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले अस्थायी राजधानी तोक्ने तयारी गरेकोले हेटौँडालाई राजधानी बनाउने निर्णय गर्न माग गरेको छ । समितिका संयोजक मुनु सिग्देल एवं सहसंयोजक बलराम बलद्वारा जारी...

मकवानपुरमा समानुपातिकको अन्तिम परिणाम सार्वजनिक

Samanupatik1-1513152925.png

२७ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेश सभा निर्वाचन अन्तरगत मकवानपुरमा पनि समानुपातिक तर्फको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार मकवानपुरमा समग्रमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो र राप्रपा चौथो भएको छ । प्रतिनिधि सभा २ को प्रदेश २ मा भने नेपाली कांग्रेस पहिलो...

भो, अब नगर्नोस्

RR-Chaulagain-1513088152.jpg

ए, शेषकान्त सर ! ए, निर्मला म्याडम् ! कत्ति बटुल्नुहुन्छ प्लास्टिक  कत्ति उठाउनुहुन्छ फोहोर भो, अब नगर्नोस् । सफा गर्छौँ भनेर कसम खानेहरू चुनाव जितेर गइहाले सायद अब पाँच वर्षसम्म देखा नपर्लान् तपाईँले पढाएका विद्यार्थीहरू दिनहुँ यही बाटो हिँड्छन् “सर ! हामी पनि छौँ”भन्दैनन् “म्याडम् ! हामी पनि खट्छौँ” भन्दैनन् बरु नाक छोपेर...

प्रदेशसभाको ३२६ स्थानमा कसको कति मत (सूचीसहित)

Party-1513079816.jpg

२६ मंसिर, काठमाडौं । प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० स्थान मध्ये अन्नपूर्ण इलेक्सन पोर्टलमा मंगलबार ३ बजेसम्म ३२६ स्थानको नतिजा प्राप्त भएको छ । अब ४ स्थानको मात्रै नतिजा आउँन बाकी रहेको छ । एमाले सबैभन्दा बढी १६६ स्थानमा जित हासिल गरेको छ भने माओवादीले ७३, कांग्रेसले ३९, संघीय समाजवादी फोरमले २४, राजपाले १६, नयाँ शक्तिले २, राष्ट्रिय...

उम्मेदवारहरु विजय र्यालीमा व्यस्त

Bijaya-(1)-1513077804.jpg

२६ मंसिर, हेटौँडा । मंसिर २१ गते सम्पन्न प्रतिनिधि एवं प्रदेशसभा निर्वाचनमा विजयी उम्मेदवारहरु अहिले आफ्नो क्षेत्रमा विजय र्यालीमा व्यस्त छन् । प्रतिनिधि सभा र प्रदेशसभामा विजयी उम्मेदवारहरु विजय र्यालीसहित मतदानसंग खुशीयाली साट्न व्यस्त रहेका हुन् । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा विजयी कृष्णप्रसाद...

मकवानपुरमा समानुपातिकको ताजा मतपरिणाम

Samanupatik-1513072279.jpg

२६ मंसिर, हेटौँडा । मकवानपुरमा समानुपातिक निर्वाचन प्रणाली अन्तरगतको मतगणना विहिबार पनि जारी छ । विहिबार दिउसोसम्मको मतगणना अनुसार सबैभन्दा बढि मत ल्याउन चार पार्टीमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा छन् । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ मा ३८ हजार ८ सय ३० मत गणना हुँदा  नेकपा एमालेको १२,९४२ नेपाली...

लालकिल्लामा ‘बानियाँ विजय’ का यस्ता छन् कारण

Indra-Baniya-Photo-1513068134.jpg

२६ मंसिर, हेटौँडा । २०४६ सालमा बहुदल आएपछि अधिकांश समय मकवानपुर लालकिल्लाको रुपमा रहेको जिल्ला हो ।  २०५१ मा मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापाले जित्नु बाहेक सबै समय कम्युनिष्टहरुले जितेको जिल्ला मकवानपुरमा पछिल्लो दुईवटा निर्वाचनमा लगातार ‘लालकिल्ला’ तोडिएको छ । राप्रपा अध्यक्ष कमल थापाले यसपालीको चुनावी...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg