१४ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकले ३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली पारित गरेको छ । आइतबारको बैठकमा मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले पेश गरेको नियमावली सोमबारको बैठकले पारित गरेको हो । मस्यौदामाथि संशोधनका लागि दिईएको १६ घण्टाको समयावधीभित्र संशोधन नपरेपछि नियमावली सर्वसम्मत पारित भएको छ ।...
१४ फागुन, हेटौडा। फ्रेन्च लिग १ अन्तर्गत गए राती पिएसजीले मर्सेली विरुद्ध खेलमा ब्राजिलयन तथा पिएसजीका स्टार खेलाडी नेमार घाइते हुन पुगेका छन् । खेलको ८२ औ मिनेटमा मर्सेलीकि खेलाडीसँग ठोक्किन पुग्दा उनि घाइते भएका थिए । मर्सेलीका खेलाडी बौना सारसँग बल खोस्दा उनको गोलीगाठोमा चोट लागेको थियो । घाइते भएपछी उनी निकै कराएका थिए । उनलाई...
१४ फागुन, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक आज विहान ११ बजे बस्दैछ । आइतबार पेश भएको ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ माथि छलफलका लागि बैठक बस्न लागेको हो । मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले पेश गरेको नियमावलीको मस्यौदा संशोधनका लागि सभामुखले १६ घण्टाको समय दिएका छन् । १६ घण्टाभित्र संशोधन परे सो बारे...
१४ फागुन, हेटौँडा । ३ नम्बर प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले सम्मान गरेको छ । मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्यहरुलाई सम्मान गर्ने क्रममा रानी वनले बानियाँलाई सम्मान गरेको हो । समूहका अध्यक्ष कृष्णबहादुर विडारीले...
१३ फागुन, चितवन । प्रदेश ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताएका छन्। सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने...
१३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभामा मनोनित तीनजना सदस्यको सपथ नगराउन अन्तरिम आदेश दिएको छ । शेरबहादुर देउवा सरकारले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीले दायर गरेको रीटमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आइतबार यस्तो आदेश दिएको हो ।...
१३ फागुन, हेटौँडा । आइतबार बसेको ३ नम्बर प्रदेश सभाको पाँचौ बैठकमा नेकपा एमालेका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले अमर्यादित भाषाको प्रयोग गरेका छन् । सभामा उपस्थित प्रदेशसभा सदस्यहरुलाई ‘शिक्षक’ शैलीमा मर्यादाको पाठ पढाएका पाण्डे आफैले भने अमर्यादित भाषा प्रयोग गरेका हुन् । ३ नम्बर प्रदेश सभा बैठकमा ‘३ नम्बर प्रदेशको...
१३ फागुन, हेटौँडा । नेकपा माओवादी केन्द्र मकवानपुरको कैलाश गाउँपालिकाको सम्मेलनले बालकुमार मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । कालिकाटारमा भएको सम्मेलनले मल्लको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा लालसिं गुरुङ, जीवन थिङ र डबल गोले, सह–सचिवमा नमुना चेपाङ, भीम मोक्तान र कोषाध्यक्षमा...
१३ फागुन, हेटौँडा । ३ नम्बर प्रदेश सभा बैठकमा आइतबार ‘३ नम्बर प्रदेशको प्रदेशसभा नियमावली २०७४’ पेश भएको छ । माघ २८ गते प्रदेशसभा बैठकले बनाएको ११ सदस्यीय मस्यौदा समितिका सभापति राजेन्द्रप्रसाद पाण्डेले मस्यौदा प्रतिवेदन पेश गरेका हुन् । मस्यौदा प्रतिवेदन पेश गर्दै सभापति पाण्डेले ४५ पृृष्ठको मस्यौदामा २१७ नियम र ६ अनुसुचि रहेको...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...















-nepal-1792111426.jpg)







