Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उपाधीका लागि आर्मी र पुलिस भिड्ने

National-VolleyBall-Cop-1-1505740469.jpg

२ असोज, हेटौँडा । केशवलाल श्रेष्ठ स्मृति दोस्रो पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधी होडमा नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुने भएका छन् ।  मंगलबार हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको खेल मैदानमा उपाधीका लागि नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबको टिमबीच फाइनल खेल हुनेछ । सोमबार भएको सेमीफाइनल...

४ टिम क्वाटर फाइनल प्रवेश

Internet-1505741787.jpg

२ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबलमा चार टिम क्वाटर फाइनल प्रवेश गरेका छन् भने चार टिम बाहिरिएका छन् ।  लोकतान्त्रिक मैदान हुप्रचौरमा भएको सोमबारको पहिलो खेलमा कमलदेवि क्लबले छिमेकी स्पोर्टस क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । कमलदेवीका तर्फबाट साजन मोक्तानले खेलको १९ औं मिनेटमा विजयी गोल गरे । दोस्रो खेलमा एफसी...

विमा रकम दावि गर्न त्रिशुलीमा ट्रक खसाल्ने पक्राउ

Jilla-Police-1505736299.jpg

२ असोज, हेटौंडा । मकवानपुर प्रहरीले विमा रकम दावि गर्न सामान लुकाई ट्रक त्रिशुलीमा खसाल्ने ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर मनहरी–५ का उज्वल कँडेल, नक्कली योजना बनाउने हेटौँडा–११ का २८ बर्षिय सन्तोष खत्रि, नक्कली ट्रक साहु बन्ने हेटौँडा–१९का २२ बर्षिय निर्मल सुवेदी, सामान विभिन्न व्यक्तिको...

गणेशमानको स्मृतिमा बिचार गोष्ठी

1-1505734816.jpg

२ असोज, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ । काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा...

माधव नेपालले मतपत्र पट्याउन नजानेपछि....

p1-1505733599.jpg

२ असोज, हेटौँडा । प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनमा मतपत्र पट्याउन नजानेको भन्दै दिनभर एमाले बरिष्ठ नेता सामाजिक सञ्जालमा व्यंग्य छाएको छ । यसअघि एमाले अध्यक्ष केपि शर्मा ओलीले पनि त्यसैगरी, मत चिन्ह देखिने गरी मतपत्र पट्याएपछि उनीमाथि व्यंग्य गरिएको थियो । सोमबारको निर्वाचनमा बरिष्ठ नेता नेपालले गौरको मतदान केन्द्रबाट मतदान...

मतदानमा नेतादेखी कलाकारसम्म (फोटो फिचर)

Madhav-1505729416.jpg

२ नम्बर प्रदेशमा मतदान नेतादेखी कलाकारसम्म...

कमलदेवी र इन्टरनेट विजयी

Game-1505372962-150548293-1505721113.JPG

२ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबलमा सोमबार हुने चार खेलमध्ये दुई खेल सकिएका छन् ।  लोकतान्त्रिक मैदान हुप्र्र्र्रचौरमा भएको सोमबारको पहिलो खेलमा कमलदेवि क्लबले छिमेकी स्पोर्टस क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । कमलदेवीका तर्फबाट साजन मोक्तानले खेलको १९ औं मिनेटमा विजयी गोल गरे । दोस्रो खेलमा एफसी इन्टरनेट...

भलिवलको फाइनलका लागि प्रतिष्पर्धा

National-VolleyBall-Cop-1-1505721039.jpg

२ असोज, हेटौँडा । हेटौंडामा जारी दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सोमबार फाइनल प्रवेशका लागि प्रतिष्पर्धा हुँदैछ । हेटौँडा–१९ बस्तिपुरस्थित निर्मल उच्च मावि मैदानमा उपाधी होडमा उभिन  चार टिमले प्रतिष्पर्धा गर्दैछन् ।  सोमबार नेपाल आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग सोमबार सेमीफाइनल खेल खेल्नेछ । दोस्रो खेलमा...

आयम निगम कार्यकारी निर्देशक खड्का बर्खास्त

GoPal-Khadka-1505718304.jpg

२ असोज, हेटौँडा । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेको छ । नेपाल सरकारले उनलाई पद बर्खास्त गरेको हो ।  कार्यकारी निर्देशक खड्काले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमिता गरेको ठहर गर्दै सोमबार बसेको मन्त्री परिषद बैठकले कार्यकारी निर्देशक खड्कालाई पदमुक्त जनाईएको छ ।  खड्कालाई मन्त्रीपरिषद बैठकले...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg