Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

रौतहटमा झडप , सर्लाहीमा मतदान रोकियो 

21894987_1409351775816795-1505828090.jpg

३ असोज, रौतहट । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको मतगणना स्थल  तनावग्रस्त बनेको छ । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेपछी मतगणना स्थलमा झडप भएको हो । झडप भएपछी अहिले मतगणना स्थल   तनावग्रस्त छ र मत गणना स्थगित भएको छ । सांसद  भट्टराई  धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको ,...

पदमपोखरी, नामटार र सक्षम विजयी

Game-1505372962-150548293-1505827077.JPG

३ असोज, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल भएका छन् ।  मंगलबारको पहिलो क्वाटर फाइनल खेलमा पखमपोखरी युथ क्लव विजयी भएको छ । पदमपोखरीले विहानी क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुईतर्फबाट १–१ गोल भएपछि खेल टाईब्रोकरमा धकेलिएको थियो । टाईब्रेकरमा पदमपोखरीका...

शिखरकटेरीमा शुभकामना आदानप्रदान

Shikharkateri-1505826574.jpg

३ असोज, हेटौंडा । विजयादशमी तथा दिपावलीको अवसरमा शिखरकटेरीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ ।  मकवानपुरगढी –२ मा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्था, महाकाली दुग्ध उत्पादक सहकारी संस्था र चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । चाडपर्वहरुले परिवार, समाज र...

चिसापानीको कारोबार ६ करोड

Chisaapani-1505826500.jpg

३ असोज, हेटौंडा । हेटौडा–१६ मा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाले आव ०७३/०७४ मा ६ करोड ४३ लाखको कारोवार गर्न सफल भएको छ । संस्थाले चालु आव ०७४÷०७५ मा ७ करोड १४ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ ।  संस्थाको मंगलवार सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष प्रलाद...

संविधान कार्यान्वयनमा जोड

Sambidhan-Diwas-1505826442.jpg

३ असोज, हेटौंडा । संविधान कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्नेमा मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् ।  संबिधान दिबसको अबसरमा मंगलबार जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका वक्ताहरुले जनताको बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनमा सबै एक जुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै...

राष्ट्रिय भलिबलको उपाधी पुलिसलाई

VolleyBall-1505826947.jpg

३ असोज, हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । मंगलबार हेटौँडा–१९ बस्तिपुरमा भएको फाइनल प्रतिष्पर्धामा नेपाल आर्मीलाई सहजै पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो । पुलिसले आर्मीलाई २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गरेको छ ।  तेस्रो स्थानका लागि आयोजक मकवानपुर र...

प्रदेश नम्बर २ को प्रारम्भिक मत परिणामा आउन सुरु

Election-Commission-Nepal-1505798678.png

३ असोज, हेटौँडा । प्रदेश नम्बर २ का ८ जिल्लामा निर्वाच सकिए लगत्तै सुरु भएका विभिन्न स्थानिय निकायको प्रारम्भिक मत परिणाम सार्वजकिा हुन थालेका छन् । प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ ।...

प्रदेश नम्बर २ मा मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्योः आयोग

Matadan-1505743804.jpg

२ आसोज, हेटौँडा । स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता भएको र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।  केही स्थानमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।...

दलित संघ बकैयामा कल्पना

Congress-1505741373.jpg

२ असोज, हेटौँडा । नेपाल दलित संघको बकैया–४ मा भएको भेलाले बकैया गाउँपालिका स्तरीय कार्यसमिति गठन गरेको छ ।  ११ सदस्यीय समितिको अध्यक्षमा कल्पना लकाई, उपाध्यक्षमा लक्ष्मी विक, सचिव प्रमिला विक, कोषाध्यक्ष लिला विश्वकर्मा, सदस्यमा अशोक परियार, विरेन्द्र विक, सुन्तली विक, तारा विक, लक्ष्मी घताने, सुमित्रा विक, चन्द्र विक रहेका छन् ।  दलित...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg