Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरका चिरपरिचित प्रतिष्पर्धी जो पराजित भए

nepal-poll-1512903756.jpg

२४ मंसिर, हेटौँडा । चुनाव भनेकै हार जित हो । तर एउटै उम्मेदवार उही प्रतिष्पर्धीसंग कति पटक हार्छ होला । मकवानपुरमा केही यस्ता चिरपरिचित प्रतिष्पर्धी छन् जो उही उम्मेदवारसंग पटक पटक हारिरहेका छन् ।
मकवानपुर क्षेत्र नम्बर १ का चिरपरिचित प्रतिष्पर्धी हुन् राप्रपा अध्यक्ष कमल थापा र एमालेका नेता कृष्णप्रसाद दाहाल । दाहाल र थापाले २६ बर्ष अघि संगै प्रतिष्पर्धा गरेका थिए । त्यसयता उनीहरुहरुको चुनावी जम्काभेट ४ पटक भईसक्यो । तर दाहालसंगको पराजित हुनलाई थापाले ह्याट्रिक गरिसके । त्यसैले होला यसपटक चुनावी अभियानका क्रममा थापाले ‘मैले कति पटक हारेको थाहा हुन छोडिसक्यो, जितेको एक पटक पन्चायतमा हो, त्यसपछि १ पटक बहुदल आएसी’ भन्ने गरेका थिए । दाहाल र थापाबीच २०४८, २०५१, २०५६ र २०७४ मा चुनावी प्रतिष्पर्धा भयो । २०५१ सालमा दाहाललाई पराजित गरेका थापा बाँकी निर्वाचनमा संग पराजित भए ।
थापा र दाहालजस्तै चुनावीमा मैदानमा पटक पटक जम्माभेटमा परेका उम्मेदवार हुन् एमाले केन्द्रीय सदस्य विरोध खतिवडा र कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना । यी दुबैको जम्का भेट पहिलो पटक २०४८ सालमा भएको थियो । त्यस यता दुबैबीच ३ पटक चुनावी प्रतिष्पर्धा भयो । खतिवडासंगको चुनावी हारमा उपाध्यायले ह्याट्रिक गरेकी छिन् । उनले चुनावी मैदानमा अहिलेसम्म जित हासिल गरेकी छैनन् । उपाध्यायलाई खतिवडाले २०४८, २०५१ र २०७४ मा पराजित गरे ।
मकवानपुरमा प्रतिष्पर्धा गरेकामध्ये विजयी हुने ईन्द्रबहादुर बानियाँ पूर्व गृहराज्यमन्त्री हुन् भने कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, प्रेमबहादुर पुलामी र कुमारी मोक्तान पूर्व सांसदहरु हुन् । डोरमणी पौडेल हेटौँडाका पूर्व मेयर हुन् । पराजित मध्ये कमल थापा उपप्रधानमन्त्री, राजाराम स्यांतान पूर्व सांसद हुन् भने धर्मराज लामिछाने कांग्रेस क्षेत्र नम्बर १ का पूर्व सभापति हुन भने यतिराज सापकोटा कांग्रेस क्षेत्र नम्बर २ का सभापति हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार