Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पत्रकार महासंघको शुभकामना

FNJ-1505890502.jpg

४ असोज, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ ।  महासंघका अध्यक्ष हरी हुमागाई अध्यक्षतामा सम्पन्न कार्यक्रममा  नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्षहरु नवराज शर्मा, प्रताप बिष्ट, राममणी दाहाल, भानुभक्त आचार्य र...

संविधान दिवसमा बृक्षरोपण

aat-1505889533.jpg

४ असोज, हेटौँडा । नेपालको संविधान घोषणा भएको दिनको अवसर पारेर पशुपतिनाथ माविले बाटिको निर्माण गरेको छ । विद्यालय परिसरमा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बृक्षरोपणको शुभारम्भ गरेका हुन् ।      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले गाउँपालिकाको पहिलो...

नयाँ नाकाबन्दी अमानवीय : उत्तर कोरिया

North-Korea-war-USA-84646-1505889225.jpg

४ असोज, हेटौँडा । उत्तर कोरियाले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले लगाएको नयाँ नाकाबन्दीलाई अमानवीय भनेको छ ।  उत्तर कोरियाको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ नकाबन्दीलाई अनैतिक र अमानवीय कार्यको संज्ञा दिएको हो । उसलेथप प्रतिबन्धले आफूलाई केही फरक नपर्ने भन्दै परमाणु कार्यक्रमलाई तीव्रता दिन सहयोग र्पुयाउने बताएको छ...

जीतपुर सिमरा उप–महानगरपालिकामा एमालेको अगता कायमै

chunab-1505876210-1505882151.jpg

४ असोज,बारा  ।बाराको जीतपुर सिमरा उप–महानगरपालिकाको पछिल्लो ७ हजार ७ सय ८७ को  मतपरिणाम सार्वजनीक भएसंगै मेयर र उपमेयर पदमा नेकपा एमालेले अगतालाई कायम राखेको छ ।   एमालेका कृष्ण पौडेलले २ हजार ५ सय २९ मत प्राप्त गरेका छन  भने माओवादी केन्द्रका राजन पौडेलले २ हजार १ सय ६५ मत प्राप्त गरी एमालेका  पौडेललाई पछ्याई रहेका छन् । त्यसैगरी...

कुन पार्टी कहाँ अगाडि ? लौ पढ्नुस्

chunab-1505876210.jpg

प्रदेश नम्बर २ का स्थानीय तहका मत गणना जारी रहेको छ । १३६ स्थानीय तहमा भएको निर्वाचनको सबै नतिजा शनिबारसम्म सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । हालसम्म ८२ स्थानीय तहको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसको सुरुआती अग्रता कायम रहे पनि अन्तर घट्दै गएको देखिन्छ।...

निजगढमा कांग्रेस र माओवादी केन्द्र गठबन्धनको  अग्रता

Breaking-News-logo-1505840800.jpg

३ असोज, निजगढ । बाराको १६ स्थानिय तहको मतपरिणाम आउने क्रममा निजगढ नगरपालिकाको १३ सय ३१ मतगणनाको  नतिजा सार्वजनिक भएको छ  । सार्वजनिक मतपरिणम अनुसार मेयरमा कांग्रेस र माओवादी केन्द्र को गठबन्धनको  अग्रता देखिएको छ । गठबन्धनको काँग्रेसका  उम्मेदवारले ८२२ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले ४०९ मत प्राप्त गरेको र छन भने...

कोहल्वी नगरपालीका ३ मा कांग्रेस विजयी 

1200px-Nepali_Congress_Ed-1505834277.png

३ असोज, बारा । नेपाली कांग्रेसले कोहल्वी नगरपालीकामा खाता खोलेको छ । कोहल्वी नगरपालीका वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार किसान दयाल चौधरीले ५०६  मत सहित वडा अध्यक्षमा विजयी भएमा हुन  ।  त्यसैगरी बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ मा एमालेका उम्मदवार इलियास देवान ४३७  मत सहित  वडा अध्यक्षमा विजयी भएमा हुन...

रौतहटको चन्द्रपुरमा कांग्रेसको अग्रता

21558933_1429530797094143-1505832989.jpg

सुनिल शिवाकोटी  ३ असोज, रौतहट । प्रदेशन नं. २ को निर्वाचनको मत परिणामा आउनेक्रम जारी छ । रौतहटको चन्द्रपुर नगरपालिको पछिल्लो मतपरिणम सार्वजनीक भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।   मेयर पदमा कांग्रेस उम्मेदवारले १५४६ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवारले १४५५ प्राप्त गरेका छन र माओवादी केन्द्रका...

संविधान दिवसमा बानियाँको शुभकामना

Indra-Baniya-1505832585.jpg

३ असोज, हेटौँडा । पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले संविधान दिवसको अवसरमा मंगलबार शुभकामना दिएका छन् ।  आफ्नो फेसबुक पेजमार्फत मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले दिवसको अवसरमा सम्पूर्ण देशबासीमा शुभकामना दिएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg