Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डा.भट्टराईले गराए नेपालमै शल्यक्रिया

DGY5S0qV0AAZpgI-1501917040.jpg

२१ साउन ,हेटौडा। नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ । भक्तपुर गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा शुक्रबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको  हो । केही महिनादेखि ‘प्रोस्टेट’...

अपडेटः भरतपुर-१९ को मतगणना सकियो  

renu-devi-1501915023.jpg

२१ साउन,भरतपुर । भतरपुर महानगरपालिकाको वडा नं. १९ को मतगणना सकिएको छ । प्राप्त पछिल्लो मत परिणमा अनुसार देबी ज्ञवालीले ४१ हजार ९४६ मत ल्याएका छन् भने रेणुले ४१ हजार ७२५ मत ल्याएकी छन् ।   जस अनुसार उनीहरुबीचको मतान्तर अब २२१ मात्र  छ । यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार पार्वती शाहलले ४५६२३ मत ल्याएका छन् भने एमालेका उम्मेदवार...

भतरपुर वडा नं. १९ को मतगणनाको पछिल्लो अपडेट 

renu-devi-1501912963.jpg

२१ साउन,भरतपुर । भतरपुर महानगरपालिकाको वडा नं. १९ मा दुई हजार मत गणना भइसक्दा मेयरका उम्मेदवार रेणु दाहालले एमालेका उम्मेदवार  देवी ज्ञवालीसँग मतान्तर घटाएकी छिन् । वडा नं १९ मा खसेको २८ सय ७० मत मध्ये २४ सय १० मत गणना हुँदा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवालीले ४१ हजार ७ सय ७४ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी...

डोटीमा जीप दुर्घटना 

Accident-1499161093-1501911160.jpg

२१ साउन,डोटी। डोटीको बोगटान गाउँपालिका–६ गगुडा धारमा जीप दुर्घटना हुदा  ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना गम्भीर घाईते भएका छन । से १ ज ४९१ नम्बरको उक्त जिप बोगटान गाउँपालिका–६ गगुडा धारमा दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय डोटी जनाएको छ । दुर्घटनामा परि मृत्यु हुनेहरुमा बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरका ३५...

भरतपुरमा 'पिंजडा' भित्र मतगणना

FB_IMG_1501865001259-1501865148.jpg

२० साउन, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुक्रबार राति साढे १० बजेबाट शुरू हुनेे भएको छ । दलका प्रतिनिधि र निर्वाचन अधिकृत कार्यालयका पदाधिकारीबीच भएको छलफलमा साढे १० बजेबाट गणना शुरू गर्ने सहमति भएको हो । 'भरतपुर महानगरपालिकाको निर्वाचनको मतगणना अाज राती १०:३० बजे वडा न. १९ बाट शुरु हुदै छ ।'-नेपाली कांग्रेस चितवनका...

‘लोकतन्त्रको आधारशिला संचार’

Chch-1501851952.jpg

२० साउन, हेटौँडा । नेकपा एमालेका केन्द्रीय सदस्य लालबाबु यादवले लोकतन्त्रको आधारशिला संचार क्षेत्र भएको बताएका छन् ।  प्रेस चौतारी र एफईएसले शुक्रबार हेटौँडामा गरेको ‘लोकतन्त्रको सशक्तिकरणमा सञ्चारक्षेत्रको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता यादवले लोकतन्त्रको आधारशिला संचार क्षेत्र भएकाले यसको सशक्तिकरणमा...

‘प्राविधिक जनशक्तिमा अरुकै भर’

IMG_1581-1501851075.JPG

२० साउन, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको सहकार्य तथा शिक्षा मन्त्रालय, एडिबी, प्राविधिक शिक्षा रणनीतिक योजनाको आयोजनामा जिल्लामा आबश्यक प्राविधिक जनशक्तिको विषयमा सरोकारवालाहरुसँग संघ सचिवालयमा अन्तक्र्रिया गरेको छ ।  संघका अध्यक्ष राजकुमार न्योपानेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न प्राविधिक शिक्षा प्रदायक...

ललितपुर जिल्ला समन्वय समितिमा काँग्रेसका खड्का निर्विरोध  

nepali-congress-flag-1501834986.jpg

  २० साउन,हेटौँडा । जिल्ला समन्वय समिति ललितपुरको निर्वाचनमा नेपाली काँग्रस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ। जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध निर्वाचीत भएका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जन विजयी भएका छन्। त्यसैगरी सदस्यहरुमा...

कक्षा १२ को परिक्षाफल सार्वजनिक

YPFFQsJpNikANbIaRSBV8KUcT-1501831500.jpg

२० साउन, हेटौँडा । राष्ट्रिय परिक्षा बोर्डले गत बैशाख महिनामा लिईएको कक्षा १२ को विज्ञान समुह तर्फको परिक्षाफल सार्वजनिक गरेको छ । बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो । परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg