Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्रीद्वारा नारायणगढ–मुग्लिन सडकको निरीक्षण  

2017-08-02-20-52-47-1-1501686589.png

१८ साउन, चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले  नारायणगढ–मुग्लिन सडक खण्डको बुधबार  निरीक्षण गरेका  छन । प्रधानमन्त्री देउवा बिहान १० बजे हेलिकप्टरमा भरतपुरको आँपटारी आएर  आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका हुन । निरीक्षण तथा अनुगमन पछी प्रधानमन्त्री देउवाले...

एसपी लामाले भने–‘मकवानपुरबासीलाई धन्यवाद’

SP-1501674992.jpg

१८ साउन, हेटौँडा । मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) बसन्तकुमार लामाले मकवानपुरले आफुलाई राम्रो पहिचान दिएको भन्दै मकवानपुरबासीलाई धन्यवाद दिएका छन् । प्रहरी बरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भई सरुवा हुन लागेका उपरीक्षक लामाले बुधबार पत्रकारहरुसँग विदाई भेट गर्दै आफ्नो ८ महिने कार्यकालमा राम्रो सहयोग गरेको भन्दै जिल्लाबासीलाई...

जिल्ला समन्वय समितिका लागि उम्मेदवारी दर्ता

three-party-1501667493.png

१८ साउन, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरको निर्वाचनको लागि नेकपा एमाले, नेपाली कांग्रेस  र नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचनका लागि नेकपा एमालेले एकल प्यालनमा उम्मेदवारी दिएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले मिलेर उम्मेदवारी दिएका छन् । नेकपा एमालेले अध्यक्षमा रघुनाथ खुलाल, उपाध्यक्षमा...

जिल्ला समन्वय समिति गोरखामा काँग्रेस निर्विरोध

20476062_1626410584098499-1501661056.jpg

१८ साउन,गोरखा । जिल्ला समन्वय समिति गोरखाको सभापति पदमा नेपाली काँग्रेसका उम्मेदवार अशोक गुरुङ निर्विरोध निर्वाचीत भएका छन् भने उपसभापतिमा नेपाली काँग्रेसकै उम्मेदवार जानुका अधिकारी निर्वाचीत भएकि छिन । ११ वटा स्थानीय तह रहेको गोरखामा जिससका लागि २२ जना मतदाता थिए । यीमध्ये १६ मत काँग्रेसको र बाँकी ६ मत नेकपा (माओवादी केन्द्र)को थियो...

लैंगिक समानताको हिसाबले बजेट तयार गर्ने प्रतिबद्धता

IMG_5443-1501638104.JPG

१८ साउन, हेटौँडा । मकवानपुरका सरकारी र गैरसरकारी संस्थाहरुले आफ्नो संस्थामा लंैगिक समानताको हिसाबले बजेट तयार गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बिस्वपरिदृष्य वकालत मन्च मकवानपुर र सीसी एस ईटालिको आयोजनामा युरोपियन युनियनको आर्थिक सहयोगमा मंगलबार हेटौडामा सम्पन्न भएको कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा...

दुई हजार आठ सय सात मतपत्र जलाइयो 

१७ साउन, चितवन । भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते पुन मतदान गराउने घोषणा भए लगत्तै वडा नम्बर १९ को दुई हजार आठ सय सात मत मंगलबार जलाइएको छ ।  पत्रकारहरुलाई प्रवेश र तस्विर खिच्नमा रोक लगाई सुरक्षा निकायका प्रमुख र राजनीतिक दलका प्रतिनिधिको रोहवरमा ती मतपत्र जलाइएको हो । उक्त वडामा दुई हजार आठ सय ९७ मत खसेको मध्ये ९० वटा...

७० जना एसपीको सरुवा

sp-lama-1501602619.jpg

  १७ साउन,हेटौँडा । नेपाल प्रहरीको एसएसपीको बढुवाको सुचिमा परेका मकवानपुरका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले मंगलबार सूचना प्रकाशित गरी ७० जना एसपीको सरुवा भएको जानकारी गराएसँगै लामाको सरुवा भएको हो । ईमान्दार छवीका लामा पोखराबाट सरुवा भएर गत बर्ष मकवानपुर आएका थिए...

भरतपुर १९ मा साउन २० गते मतदान

Election-Commission-April-1501593621.jpg

१७ साउन,हेटौँडा । चितवनको भरतपुर महानगरपालिका वडा नं.१९ मा यही साउन २० गते शुक्रबार मतदान गर्ने निर्णय गरिएको छ । निर्वाचन आयोगले तत्काल  मिति तय गर्न प्रमुख निर्वाचन अधिकृतको कार्यालय भरतपुरलाई निर्देशन दिए संगै भरतपुर महानगरका मुख्य निर्वाचन अधिकृतले डाकेको सर्वदलीय बैठकले सो निर्णय गरेको हो । जेठ १४ गते मध्यरातमा मतपत्र...

चौघडा र पिप्लेमा अुनगमन

CDO-Office-1501592141.jpg

१७ साउन, हेटौँडा । संयुक्त अनुगमन मितिले हेटौँडाको चौघडा र सानोपोखरामा आज अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा अनुगमन भएको हो ।  चौघडामा भएको अनुगमनमा केही पसलबाट मिति गुज्रिएका सामग्री बरामद गरेको प्रशासनका मदनकुमार श्रेष्ठले जानकारी दिए । अनुगमनका क्रममा व्यवसाय दर्ता नभएका पसलका संचालकलाई व्यवसाय दर्ता...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg