Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शिविरमा ३०५ को स्वास्थ्य परीक्षण

Health-Camp-1498919278.jpg

१७ असार, थाहानगर । मकवानपुरको पालुङमा शनिबार भएको स्वास्थ्य शिविरमा तीन सय पाँच विरामीको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । लायन्स क्लब अफ पिस थाहा र लियो क्लब अफ पिस थाहाको आयोजनामा स्वास्थ्य शिविर भएको हो । शिविरमा स्वास्थ्यजाँच गराउनेमध्ये १८० महिला र १२५ पुरुष थिए । थाहा नगरपालिकाको सहयोगमा भएको शिविरमा नेपाल नेशनल हस्पिटल...

सञ्जीवनीको योजना तर्जुमा

Sahakari-1498918202.jpg

१७ असार, हेटौँडा । हेटौंडा ५ पिप्लेमा रहेको सञ्जीवनी बचत तथा ऋण सहकारी संस्थाले आगामी ३ बर्षको लागि बजेट तथा योजना तर्जुमा शार्वजनीक गरेको छ । सस्थाका कार्यसमिति, ऋण, लेखा, शिक्षा, समावेसी तथा महिला उत्थान लगाएत उपसमितिका सदस्यहरुको पूर्ण बैठकले २०७६/७७  सम्मको लागि त्रिबर्षिय योजना तर्जुमा तयार पारेका हो  । संस्थाका अध्यक्ष रणबहादुर...

६० लाखमा प्रादेशिक सडक बनाउँछौ : बानियाँ

indra-baniya-1-1498905423.jpg

१७ असार, हेटौंडा । मकवानपुरको साजबोटे दोभान-भालुखोला हुँदै बाराको निजगढ जोड्ने सडकको ट्रयाक खोल्ने बारे शनिबार छलफल भएको छ । नेपाली कांंग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता र साजबोटे पच्छेदमार भालुखोला निजगढ बारा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लालबहादुर डिम्डुङको...

 ८९ स्थानको मत परिणाम सार्वजनिक – (अपडेट मतपरीणाम सहित) 

three-flag-1498897120.gif

      १७ असार,हेटौँडा ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरीणाम आउने क्रम जारी रहेको छ  । शनिबार  १२ बजेसम्म ८९ स्थानको मत परिणाम सार्वजनिक हुँदा एमालेले अग्रता कायमै राखेको छ  ।  ४० स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने ३२ स्थानीय तहमा विजयी प्रप्तगरी काँग्रेस दोस्रो स्थानमा रही एमालेलाई पछयाइरहेको  छ  ।...

मानव सेवा आश्रमको परिसरमा  वृक्षारोपण  

plantation-1498891579.jpg

  १७ असार,हेटौँडा । लायन्स क्लब अफ हेटौंडा बजार ग्रीनसिटीको आयोजनामा  लायन वर्ष २०१७ र १८ को नयाँ कार्यसमितिको शुभारम्भ संगै हेटौंडा ९, लामसुरेधापमा रहेको मानव सेवा आश्रमको परिसरमा १५० वटा विभिन्न प्रजातिका फलफुल तथा मसलाजन्य विरूवाहरू वृक्षारोपण गरेको छ ।  हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा...

नारायणगढ मुग्लिन सडक खण्ड अझै अवरुद्ध 

29072016122650Mugling-roa-1498889556.jpg

 १७ असार,हेटौँडा ।  आज विहान ५ः३० बजे नारायणगढ मुग्लिन सडक खण्डस्थित चितवन इच्छाकामना गाउँपालिको कालीखोलामा  खसेको पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अझै अवरुद्ध  रहेको छ ।  अहिले एक्जाभेटरको प्रयोग गरी अबरुद्ध बाटो खोल्ने प्रयास भईरहेको भएपनि बाक्लो पहिरोका कारण बाटो खुल्न समय लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय...

जर्मनीले जित्यो उपाधि 

2483386_w1-1498881636.jpg

१७ असार, हेटौँडा । पोल्याण्डमा सम्पन्न भएको २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिपको उपाधि जर्मनीले जितेको छ । शुक्रबार राति पोल्याण्डको कारको रंगशालामा भएको फाइनलमा चार पटकको विजेता स्पनेलाई १–० ले हराउँदै जर्मनीले उपाधि उचालेको हो । जर्मनीको जितमा मिचेल वाइजरले ४० औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जर्मनीले यसअघि सन् २००९ मा...

काँग्रेसले जनमतको सम्मान गर्छ : पराजुली

Tarun-Dal-9-1498914092.jpg

१७ असार, हेटौंडा । नेपाली काँग्रेसका हेटौँडा उपमहानगर समितिका सभापति आनन्दराम पराजुलीले निर्वाचनमा जनताले दिएको मतको सम्मान गर्दै जनताको सुख दुखमा साथ दिन कार्यकर्तालाई आग्रह गरेका छन् । नेपाल तरुण दल हेटौँडा–९ वडा समितिले शनिवार पशुपतिनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रमको उद्घाटन गर्दै उनले...

मतगणना जारी कुन स्थानीय तहमा कसले जिते ? (सूचिसहित)

three-party-1498842540.jpg

१६ असार,हेटौँडा । बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आउने क्रम जारी रहेको छ । शुक्रबार साँझ सम्मको ३७ स्थानीय तहको अन्तिम परिणाम अनुसार  एमाले अग्रस्थानमा रहेको छ ।  जसमा एक नगरपालिकासहित १६ स्थानीय तह जित्दै एमाले अग्रस्थानमा रहेको छ भने २ नगरपालिकासहित १३ स्थानीय तहमा विजयी भई काँग्रेस दोस्रो स्थानमा रहेको छ  ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg