Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधान सेनापति सिग्देल नयाँ दिल्ली गए

Screenshot_20241211_06552-1733879435.jpg

२६ मंसिर, हेटौंडा । नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल भारतको नयाँ दिल्ली गएका छन् । प्रधान सेनापतिसहितको ९ सदस्यीय टोलीलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीेको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1733878978.jpg

२६ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ  ।  बुधबार दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  राती कोशी...

मंसिर २७ गते हेटौंडा-६ बालमैत्री वडा घोषणा हुने

Screenshot_20241210_20072-1733840582.jpg

२५ मंसिर, हेटौंडा । हेटौंडा-६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । बिहिबार निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो । वडा कार्यालयले आज पत्रकार सम्मेलन गरि घोषणा कार्यक्रमलाई अन्तिम चरणको छलफल गरेर तयारी पूरा...

पूजाको कप्तानीमा यू–१९ महिला टिमको घोषणा

puja-mahato-1733813574.jpg

२५ मंसिर, हेटौंडा । यू-१९ महिला एसिया कपका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पूजा महतोको कप्तानीमा यू-१९ महिला टिमको घोषणा गरेको हो । आउँदो डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुन लागेको एसीसी यू-१९ का लागि १५ सदस्यीय टिमको घोषणा गरेको हो । यू-१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’ मा छ...

मंगलबार सुनचाँदीको मूल्य बढ्यो

Gold-1733813190.jpg

२५ मंसिर, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको हो ।  मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

पर्सामा रवि लामिछानेको बयान शुरु

Screenshot_20241105_16244-1733812909.jpg

२५ मंसिर, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान शुरु भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको बयान शुरु भएको हो ।  सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा अनुसन्धानका लागि पोखराबाट हवाई मार्गबाट काठमाडौँ हुँदै सिमरा पुर्‍याइएको थियो । त्यहाँबाट लामिछानेलाई गाडीमा वीरगन्ज लगिएको थियो । बयान सकिएपछि...

रौतहटमा स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

Screenshot_20241210_10232-1733805639.jpg

२५ मंसिर, चन्द्रपुर। रौतहटमा स्कोर्पियो दुर्घटना हुँदा आठ जनाको ज्यान गएको  छ। मंगलबार मध्यराति पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका-४मा बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना हुँदा गाडीमा सवार ८ जनाको मृत्यु भएको  रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिएका छन् । तीव्र गतिमा रहेको उक्त गाडी...

बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख पक्राउ

Pakrau-1024x477-1-1733794195.jpg

२५ मंसिर, हेटौंडा । नाबालिकालाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। बिर्तामोडकी नाबालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा उजुरी परेको र सोही उजुरीको आधारमा बिर्तामोड प्रहरीले...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1733793663.jpg

२५ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। मंगलबार दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।  राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार