Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कैलाशको वडा नम्बर ४ मा कांग्रेसको संयुक्त प्रशिक्षण

Screenshot_20241207_20024-1733581497.jpg

२२ मंसिर,हेटौंडा । नेपाली कांग्रेसले कैलाश गाउँपालिकाकाे ४ वटा वडाको पार्टीका क्रियाशिल सदस्य र जनप्रतिनिधिबीच संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । कांग्रेस कैलाश ६ नम्बर वडाको आयोजना तथा कैलाश गाउँपालिका कार्यसमितिको समन्वयमा कैलाश ६ को पकनीमा शनिबार कैलाश १,२,५ र ६ नम्बर वडाको संयुक्त प्रशिक्षण कार्यक्रम भएको हो । कांग्रेस कैलाश...

कोइराला समाज मकवानपुर, पर्सा अध्यक्षमा प्रदिप कोइराला चयन

Screenshot_20241207_19383-1733579730.jpg

२२ मंसिर, हेटौंडा । काेइराला सेवा समाज नेपाल मकवानपुर/ पर्सा शाखाको ९ औ अधिवेशन सम्पन्न भएको छ।  हेटौंडा ७ न्युरेनी चिसापानीमा सम्पन्न अधिवेशनले अध्यक्षमा प्रदिप काेइरालाको नेतृत्वमा समाज चयन गरेको छ। समाजको उपाध्यक्ष हरी प्रसाद काेइराला,सचिव रामजी काेइराला,काेषाध्यक्ष रमेश काेइराला,सह सचिव ज्याेती काेइराला,सदस्यमा नबराज...

सोस्टा हेटौंडा उपमहानगर समिति दाहालको नेतृत्वमा

Screenshot_20241207_19265-1733579093.jpg

२२ मंसिर, हेटौंडा। साेसल स्टडिज टिचर्स एसाेशियसन (साेस्टा) नेपाल हेटौंडा उपमहानगरपालिमा मान कुमार दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। शनिबार सम्पन्न सोस्टा हेटौंडा उपमहानगरपालिकाको प्रथम भेलाले दाहालको नेतृत्वमा ९ सदस्य कार्यसमिति चयन गरेको हो। सोस्टा हेटौंडा उपाध्यक्षमा सुमन कोइराला, सचिवमा प्रदिप धिताल, सह सचिवमा दिल...

जनकल्याण सहकारीको २८ औ साधारणसभामा सम्पन्न

Screenshot_20241207_19102-1733577939.jpg

२२ मंसिर, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाले २८ औ वार्षिक  साधारणसभा  शनिवार सम्पन्न  गरेको छ । हेटाैडा ६ का वडा अध्यक्ष  विष्णु बहादुर  दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पाैडेलकाे सभाध्यक्षतामा साधारणसभा भएकाे हाे ।साधारणसभामा संस्थाका अध्यक्ष  हिमाल पाैडेलले...

हेटौंडा ५ मा शौचालयमा लडेर बालिकाको मृत्यु

FB_IMG_1712278017130-1733555916.jpg

२२ मंसिर, हेटौंडा। हेटौंडामा शौचालयमा लडेर एक बालिकाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिंचाइटोलमा शौचालयमा लडेर  महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटी घर भइ सोही स्थानमा डेरा गरी बस्ने रामजी मण्डलको  ५ वर्षकी छोरी सिरिशा कुमारी मण्डलको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।मण्डल  शौचालय जाने क्रममा लडेर...

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा हुने

1593765746-1733536375.jpg

२२ मंसिर, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले यसबारे निर्णय गरेको राखेपका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । यसअघि राखेपले दशौं राष्ट्रिय...

बागमतीको पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

mausam_badali-1671161633-1733535670.jpg

२२ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागहरू लगायत बाँकी तराईका भू-भागहरू तथा उपत्यकाहरुका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ...

सक्कियो चौघडामा रहेको शान्तिटोल विकासको साधारणसभा

FB_IMG_1733484542091-1733493962.jpg

२१ मंसिर, हेटाैडा ।  हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाकाे २५ औ वार्षिक  साधारणसभा  शुक्रवार सम्पन्न भएकाे छ ।हेटाैडा उपमहानगरपालिका  उपमेयर राजेश बानियाँकाे प्रमुख आतिथ्यता एवम टाेल विकास संस्था अध्यक्ष केशव धितालकाे सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएकाे हाे । साधारणसभामा संस्था अध्यक्ष  केशव धितालले...

भुटानका राजा वाङचुक काठमाडौंमा

Screenshot_20241206_12022-1733465861.jpg

२१ मंसिर, हेटौंडा । भुटानका राजा जिग्मे केशर नामग्याल वाङचुक काठमाडौं त्रिभुवन विमानस्थल ओर्लिएका छन् । बिहीबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर भुटान जाने क्रममा राजा वाङचुक काठमाडौं आएका हुन् । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणाले विमानस्थलमा स्वागत गरेकी थिइन् । उनी बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गरी आजै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार