Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

Screenshot_20241204_07070-1733275333.jpg

१९ मंसिर, हेटौंडा । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ । मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपति पौडेलसमक्ष सो प्रतिवेदन पेश गरेका हुन् ।  प्रतिवेदन पेश गर्दै उनले आर्थिक वर्ष २०८०/०८१मा आयोगका कार्यालयमा...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1733274874.jpg

१९ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । हाल देशभर मौसम मूख्यतया सफा रहेको छ । बुधबार दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राती कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।...

अछाम प्रहरीद्वारा भरुवा बन्दुक सहित एक पक्राउ

Screenshot_20241031_15341-1733236412.jpg

१८ मंसिर , मंगलसेन। अछाम प्रहरीले अवैध रुपमा लुकाएर राखेको भरुवा बन्दुक  सहित १ जनालाई पक्राउ गरेको छ।  सोमबार साँझ इलाका प्रहरी कार्यालय बलयपाटा अछामबाट  खटिएको प्रहरी टोलीले  साफेबगर नगरपालिका वडा नम्बर-७ रिडिकोटबाट  ३३ वर्षीय कुबेर के सीको घरमा अवैध रुपमा एक नाले भरुवा बन्दुक लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच भेटवार्ता

FB_IMG_1733234669453-1733234864.jpg

१८ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनफिङबिच भेटवार्ता भएको छ । चीनको राजधानी बेइजिङमा देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुई नेताबिच भेट भएको हो । यसअघि प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबिच पनि मंगलबार नै भेटवार्ता भएको हो । लीसँगको भेटपछि नेपाल र चीनबिच सहयोगबारे आठ...

गढीमाइ मेला भर्न मधेश प्रदेशमा सार्वजनिक बिदा

FB_IMG_1733227480269-1733227544.jpg

१८ मंसिर, हेटौंडा। ५ बर्षमा लाग्ने गढीमाइ मेला भर्न मधेश प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ। बाराको बरियारपुरमा रहेको गढीमाइ मन्दिर परिसरमा प्रत्येक ५ वर्षमा १ महिना मेला भर्न यहि मंसिर २३ गते प्रदेशभर सार्वजनिक बिदा दिइएको हो ।मधेश प्रदेश गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धव प्रसाद रिजालले एक विज्ञप्ति जारी गरि यो बारेमा...

मकवानपुरको बकैयामा घर बनाउने क्रममा एक पुरुष लडेर गम्भीर घाइते

1704953128311-1733225939.jpg

१८ मंसिर, हेटाैंडा। मकवानपुरको बकैयामा एक मजदूर लडेर गम्भीर घाइते भएका छन्।  बकैया -४ अजिंगरेमा घरको एकतला माथीबाट खसेर भारत रक्सौल घर भएका  ३५ वर्षिय विकासकुमार गम्भीर घाइते भएका हुन्। विकास घर बनाउने मिस्त्र रहेको र स्थानीय एक व्यक्तिको घर बनाउने क्रममा घरको एक तलाबाट खसेका थिए।  टाउको र छातीमा गम्भिर चोट लागेका उनको  हेटौंडा...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुँदै

Screenshot_20241125_15450-1733194332.jpg

१८ मंसिर, हेटौंडा । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबिच आज द्विपक्षीय औपचारिक भेटवार्ता हुँदैछ । ‘ग्रेट हल अफ पिपल’ मा हुने भेटवार्तामा द्विपक्षीय सहयोग आदानप्रदानलगायत विषयमा सम्झौता हुने कार्यक्रम रहेको छ ।  परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र प्रधानमन्त्री ली छ्याङ तथा...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1733194126.jpg

१८ मंसिर, हेटौंडा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।तराएका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। मंगलबार दिउँसो कोशी  प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया...

नवनिर्वाचित वडाध्यक्ष तिवारीको सपथ ग्रहण

Screenshot_20241202_19400-1733147792.jpg

१७ मंसिर, हेटौंडा। हेटौंडा १२ का नवनिर्वाचित वडा अध्यक्ष अर्जुन प्रसाद तिवारीको शपथग्रहण कार्यक्रम सम्पन्न भएको छ।सोमबार एक कार्यक्रमबीच उपमहानगरपालिकाको सभाहलमा नगर प्रमुख मिनाकुमारी लामाले तिवारीलाई शपथग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रमलाई सम्बोधनका क्रममा वडाध्यक्ष तिवारीले वडाबासीको भावना अनुसारनै काम गर्ने बताएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार