२९ चैत, हेटौँडा । हेटौँडाको हटियामा रहेको शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको छ । उद्योगको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग गरेको हो । सहयोग गरेको एम्बुलेन्स मंगलबार स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ । उद्योगका निर्देशक...
२९ चैत, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ लाई राप्रपाको गढ मानिन्छ । राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, जिल्ला अध्यक्ष रामहरी न्यौपाने, ३ नम्बर क्षेत्रीय अध्यक्ष धु्रव सञ्जेल, हेटौँडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा हेटौँडा–६ कै हुन् । राप्रपाको हेटौँडा नगरमा बलियो उपस्थिति रहेको वडामध्ये यो वडा पनि पर्दछ । त्यसैले...
२८ चैत, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं नेपाल सरकारका गृहराज्य मन्त्री ईन्द्रबहादुर बानियाँले काँग्रेसले जनताको भलो हुने काम मात्रै गर्ने बताएका छन् । नेपाली काँग्रेस बकैयाँ गाउँपालिका वडा नम्बर १० मन्थलीमा सोमबार कार्यकर्ता भेलामा बोल्दै बानियाँले स्थानीय निर्वाचनमा काँग्रेसलाई जिताउँदा जनताले जित्छन् र...
२८ चैत, हेटौँडा । हेटौँडा चौकीटोलमा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको पाल्पाको एक टोलीले अवलोकन गरेको छ । जिल्ला वन कार्यालय पाल्पाद्वारा संचालित अध्ययन अवलोकन भ्रमण टोलीले सुन्दरको अवलोकन गरेको हो । अवलोकनकर्तालाई समूहका अध्यक्ष कमल लामा, पूर्व अध्यक्ष बुद्धिप्रसाद पौडेल लगायतले सामुदायिक वनको बारेमा जानकारी गराएका थिए ।...
२८ चैत, हेटौँडा । नेपाल तरुण दल हेटौँडा–६ ले आयोजना गर्न लागेको दौड प्रतियोगितामा पहिलो हुनेलाई नगद १५ हजार रुपैँया पुरस्कार दिने भएको छ । तरुण दलले नयाँ बर्षको अवसरमा बैशाख १ गते चौघडामा खुल्ला दौड प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा दोस्रो हुनेले नगद १० हजार र तेस्रो हुनेले नगद ५ हजार रुपैँया प्राप्त गर्ने इकाई अध्यक्ष...
२८ चैत, हेटौँडा । पूर्व सभासद एवं नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी परिषद सदस्य शेरबहादुर पहरीसहित विभिन्न पेशागत संगठनका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार क्लव हेटौँडा पार्टी प्यालेसमा भएको पार्टी प्रवेश कार्यक्रममा पहरीसहित ३ सय ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पहरीसहित नयाँ...
२८ चैत, हेटौँडा । नेपाल वायु सेवा निगमका एक क्याप्टेन ९३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । क्याप्टेन सुवर्ण अवाले ९३ हजार डलरसहित आइतवार राति त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन् । नेपाल एयरलाइन्सको उडान नम्बर आरए-२२९ उडानका लागि विमानस्थलबाट प्रवेश गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अवालेलाई विमानस्थल...
२८ चैत, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार मामाघर नेपालमा सहयोग गरेको छ । उद्योग वाणिज्य दिवसको अवसरमा संघले मामाघरमा आश्रित असहाय वालवालिकाहरुको लागि एक दिनको खाना बराबरको सामाग्री सहयोग गरेको हो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा संघका उपाध्यक्ष लवशेर विष्ट, विष्णु...
२८ चैत, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहमा सोमबार एक दिने महिला जनचेतना गोष्ठी सम्पन्न भएको छ । समूहको चालु आव ०७३/०७४ को स्विकृत बार्षिक कार्यक्रम अनुसार गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा, फरेष्टर यदुकुमार घिमिरे र सुन्दर सामुदायिक वनका...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...










-1780361868.jpg)











-1779500375.jpg)



