Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा अस्पतालका कर्मचारीले गरे आत्महत्या

Breaking-News-logo-1501174688.jpg

१२ साउन,हेटौँडा । हेटौंडा अस्पतालका कर्मचारी  सिताराम दुरौलिले  आत्महत्या गरेका छन । हेटौँडा १८ हर्नामाडी घर भएका ४५ बर्षिय दुरौलिले हेटौँडा ५मा रहेको आफ्नो  डेरामा आज दिउसो बिष सेवन गरि आत्महत्या गरेका  हुन्  ।  हेटौंडा अस्पतालका कार्यालय सहयोगी रहेका दुरौलिले  श्रीमतीसंगको झगडाले बिष सेवन गरी  आत्महत्या गरेको उनका...

 जनप्रतिनिधि चुनिदा पनि भएन काम

Hetauda_Sub-Metropolitan_-1501174254.jpg

    सुनिल शिवाकोटी         १२ साउन, हेटौँडा । हेटौडा देशको अन्य उपमहानगर मध्य नमुना उपमहानगरपालिको छवी बनाउन सफल भएको उप महानगरपालिका हो ।  विकासको पुर्वाधारले सपन्न भएरै होला  नमुना उपमहानगरपालिको सुचिमा पर्न सफल भएको हो । भर्खरै स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधिहरु चुनिसकेको अवस्थामा विकासको कामले तिब्रता पाउनु पर्नेमा...

हेटौंडा ४ मा नानी विरुवा वृक्षारोपण 

11-1501155101.jpg

१२ साउन,हेटौँडा । हेटौंडा उपमहानगरपालीका वडा नम्बर–४ मा नानी विरुवा वृक्षारोपण गरिएको छ । एनआइसी एसिया बैंकको प्रायोजन र रोट्र्याक्ट क्लब अफ मकवानपुरको विशेष सहयोगमा वृक्षरोपण गरिएको हो  ।  नानी विरुवा वृक्षारोपण  कार्यक्रमको सुरुवात सुपारिटार व्यारेकका पृतनापति अमर सिं थापा, रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष पुरनबहादुर जोशी,...

हेटौँडाबाट ३५ करोड बिमा प्रिमियम संकलन

Insurance-1501151956.jpg

१२ साउन, हेटौँडा । निर्जीवन बिमा कम्पनीका हेटौँडास्थित शाखा कार्यालयहरुले आव ०७३/०७४ मा ३५ करोड बिमाको प्रिमियम संकलन गरेका छन् ।  देशभर १७ वटा निर्जीवन बिमा कम्पनी रहेकामा हेटौँडामा १६ वटा कम्पनीले शाखा विस्तार गरी सेवा प्रदान गरिरहेका छन् । २०७४ असार मसान्तसम्मको तथ्यांक अनुसार सबैभन्दा बढि ६ करोड १० लाख रुपैँया विमा प्रिमियम...

पुल भाँचिएर बस नदीमा खस्दा दुईको मृत्यु

bus-accident-in-lamjung-1501151200.jpg

   १२ साउन, लमजुङ ।   लमजुङ र कास्कीको सिमानामा रहेको रूदी खोलाको पुल भाँचिएर बस नदीमा खस्दा दुईजना यात्रुको ज्यान गएको  र एक जना खोलामा बगेर बेपत्ता भएका छन् । पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको ना ५ख ६३९५ नंम्बरको उक्त बस दुर्घटना हुँदा दुईजना बसभित्रै च्यापिएर ज्यान गएको र बस खसेपछि खोलाले एक...

विवाद बढेपछि एन्फा बैठक स्थगित

Anfa-1501151025.png

१२ साउन, काठमाडौं । थ्रीस्टार क्लवलाई क्षतिपूर्ति दिने विषयमा विवाद बढेपछि अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरिएको छ । महासचिव धिरेन्द्र प्रधानले बिज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका हुन् । एन्फाको बुधबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले एएफसी एशिया कपको...

राजीनामा दिएको भोलीपल्टै मूख्यमन्त्री !

Nitis-Kumar-1501150463.jpg

१२ साउन, हेटौँडा । मूख्यमन्त्री पदबाट राजीनामा दिएको भोलीपल्टै नितिशकुमार भारत विहारको मूख्य मन्त्री बनेका छन् । जनता दल युनाईटेडका नेता नितिश कुमार विहिबार बिहारको मुख्यमन्त्री बनेका छन् । उनी यसअघि पाँच पटक मूख्यमन्त्री भईसकेका छन् । उनीसँगै भारतिय जनता पार्टीका नेता सुशील कुमार मोदीले उपमुख्य मन्त्रीको शपथ लिएका छन् । विहिबार...

प्रहरीको परामर्श कक्ष शुभारम्भ

Paramarsa-1501146818.jpg

१२ साउन, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो परिसरमा स्थापना भएको परामर्श कक्ष शुभारम्भ गरेको छ । विभिन्न खाले परामर्शका लागि स्थापना भएको कक्ष औपचारिक रुपमा विहिबारबाट शुभारम्भ भएको हो ।  लागुऔषध दुव्यर्सन र मादनपदार्थ सेवनमा पक्राउ परेकाहरुलाई कक्षमा परामर्श दिने जनाईएको छ । शुभारम्भ कार्यक्रममा प्रहरी निरीक्षक...

नेमारको गोलले बार्सिलोना विजयी  

20403326_1363658050386168-1501139206.jpg

१२ साउन,हेटौडा । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलको बिहिबार बिहान सम्पन्न म्यानचेस्टर युनाइटेड र बार्सिलोना बिचकोे खेलमा स्पेनिस क्लव बार्सिलोना १–० गोलले विजयी भएको छ ।     बार्सिलोनालाई  विजयी गराउन ब्राजिलियन स्ट्राइकर नेइमारले ३१ औं मिनेटमा गोल गरका थिए । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलका  पछिल्लो २ खेलमा नेयमारको यो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार