Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पूर्व राज्यमन्त्रीसहित १३ को मृत्यु

Rajya-Manti-Khewa-1469696962.jpg

१३ साउन, धनकुटा । धनकुटामा बिहीबार भएको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित १३ जनाको मउत्यु भएको छ । संखुवासभाको मुडे शनिश्चरेबाट धरान जाँदै गरेको बा २ ख ७३६६ नम्बरको बस को परेवादिन गावि-५ सिधुवामा दुर्घटना भएको हो । बस सडकबाट तल खस्दा पूर्व अर्थराज्यमन्त्री हरिराज खेवासहित १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा...

बीरबहादुर र सितारामबाट कार्यक्रम बहिष्कार

Jibisa-Chhalfal-1469695152.jpg

१३ साउन, हेटौंडा । स्थानीय तहको पुनर्संरचनाको विषयमा हेटौंडामा भएको जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी दुई नेताले बहिष्कार गरेका छन् । जिविस मकवानपुरको सभाहलमा भएको गोष्ठी पूर्व सांसद बीरबहादुर लामा र राप्रपाका क्षेत्रीय सभापति सिताराम वर्तौलाले कार्यक्रम बहिष्कार गरेका हुन् । दुवैले केन्द्रबाट अाएको र स्थानीयस्तरमा गरिएको...

खेलकुद विकास समितिका १० योजना

Sports-Press-Meet-1469687921.jpg

१३ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले चालु आव २०७३/०७४ का लागि १० वटा कार्यक्रमलाई अघि सारेको छ । समितिले एक बर्षमा खेलकुद महोत्सव, प्रतियोगिता र सम्मान जस्ता योजना अघि सारेको हो । समितिले सातौं राष्ट्रिय खेलकुदको जिल्ला छनौट अन्तरगत खेलकुद महोत्सव गर्ने जनाएको छ । महोत्सवमा फुटवल, भलिबल, कराँते, तेक्वान्दो, क्रिकेट, उसु,...

अख्तियारको कार्यप्रगति ६७ प्रतिशत

Akhtiyar-Press-Meet-1469629361.jpg

१२ साउन, हेटौँडा । भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा कार्यरत अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले एक बर्षमा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको छ । क्षेत्रीय कार्यालय हेटौँडाले बुधबार गरेको पत्रकार सम्मेलनमा आव २०७२/०७३ मा ६७.६९ प्रतिशत कार्यप्रगति गरेको जनाएको हो । आयोगको क्षेत्रीय कार्यालयको...

हेटौँडामा मिस नेवाः नारायणी हुने 

१२ साउन, हेटौँडा । नेवारी संस्कृती तथा भाषाको संरक्षण र विकास गर्ने उद्देश्यले हेटैंडामा पहिलोपटक मिस नेवाः नारायणी प्रतियोगिता हुने भएको छ । नेवाः साँस्कृतिक पुच मकवानपुरले नेवारी भाषा एवं संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको हो । पुचले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै एसएलसी उर्तिर्ण गरेका...

नेविसंघ मकवानपुरको अधिवेशन साउन २० गते

Nepal-Student-Union-1469626079.jpg

१२ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अधिवेशन साउन २० गते हुने भएको छ । अधिवेशन तयारीका लागि बुधबार भएको बैठकले साउन २० गते अधिवेशन गर्ने निर्णय गरेको हो ।  नेपाली काँग्रेस मकवानपुर र नेविसंघ मकवानपुरका पदाधिकारीसहितको बैठकले वन विज्ञान अध्ययन संस्थानको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष...

चोरी मुद्धाका फरार १० बर्षपछि पक्राउ

Husain-1469544260.jpg

११ साउन, हेटौँडा । मकवानपुर प्रहरीले चोरी मुद्धामा सजाय तोकिएका एक फरार अभियुक्त एक दशकपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दरवङ्गा सिपोल घर भई हेटौँडा–१ स्वर्गलोक बस्दै आएका ३० बर्षिय नाजिर हुसेन रहेका छन् । मकवानपुर जिल्ला अदालतले २०६३ असोज ३१ गते चोरी मुद्धामा १ महिना १५ दिन सजाय तोकेको थियो । सजाय तोकेपनि फरार रहेका...

अपडेट : शव अाफन्तलाई बुझाईयो

Thumbnails1_Makwanpur_Dis-1469536938.jpg

११ साउन, हेटौंडा । मकवानपुरको भीमफेदी-५ सोलाभञ्ज्याङमा मंगलबार विहान गएको पहिरोमा परि मृत्युु भएकाको शव अाफन्तलाई बुझाईएको छ । कानूनी प्रक्रिया पूरा गरि दिउँसो शव अाफन्तलाई बुझाएको ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरिक्षक बासुदेव थापाले बताए । पहिरोमा पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको थियोे । मृत्यु हुनेमा २५...

हेरचाह केन्द्रमा १९ मारिए

Attacked-home-in-Japan-1469525943.jpg

११ साउन । जापानमा एक युवकले गरेको चुक्कु आक्रमणबाट हेरचाह केन्द्रमा रहेका १९ जनाको मृत्यु भएको छ । जापानको सागामिहारामा रहेको बौद्धिक अपांगता हेरचाह केन्द्रमा रहेका १९ जनाको मृत्यु भएको हो । अत्यन्तै सुरक्षित मानिने जापानमा विरलै हुने यस्तो घटना दशककै विभत्स सामुहिक हत्या भएको अन्तराष्ट्रिय संचारमाध्यमले बताएका छन् । प्रहरीले...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

प्रतिनिधि सभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1780886138.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने  भएको हो । बैठकमा राजस्व र...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1780622656.jpg

२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg