७ मंसिर, हेटौंडा । हेटौंडामा जारी राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार मेला–२०७३ अन्तर्गत् पाँच दिनमा पाँच करोड रुपियाँको कारोबार भएको बताइएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा औद्योगिक शान्ति नेपाल संस्थासंगको सहकार्यमा जारी राष्ट्रिय खेलकुद तथा व्यापार मेला–२०७३...
७ मंसिर, हेटौंडा । सुमन भोम्जन स्मृति प्रतिष्ठानले औद्योगिक शान्ति नेपाल संस्था संगको सहकार्यमा हेटौंडामा पहिलो पटक सञ्चालन गरेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवमा सञ्चालन भैरहेको हेटौंडा गट ट्यालेण्टमा गायन तर्फको उत्कृष्ट ५ जनाको छनौट भएको छ । कुमार सिन्तान, दीपेश श्रेष्ठ, सुबिन गोले तामाङ, सुसन शाह ठकुरी र स्वस्तिका ढकाल...
७ मंसिर, हेटौँडा । नेकपा एमाले भातृसंगठन संविधान संशोधनको विपक्षमा उभिने भएको छ । काठमाण्डौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेको दुई भातृ संगठनले संशोधनको औचित्य नभएको भन्दै यसको विपक्षमा उभिने जनाएका हुन् । युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गरेको पत्रकार सम्मेलनमा युवा संघ नेताहरूले सहमतिका आधारमा संविधान...
६ मंसिर, हेटौँडा । मकवानपुरको हेटौँडा–१० स्थित एक होटलमा साहारा ग्याँस सिलिण्डर पड्कीएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । सोमबार साँझ सिलिण्डर पड्कीर आगलागी हुँदा प्रहरीसहित तीन घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी जवान कौशल यादव, होटल संचालक ललन शाहकी श्रीमति सुनिता देवी र छोरा रोहित घाइते भएका छन्...
६ मंसिर, हेटौंडा । मकवानपुरका एक युवाले फरक प्रविधिबाट विद्युत उत्पादन गर्ने दावी गरेका छन् । उनले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो दावी गरेका हुन् । मिष्टिजम ईलेक्ट्रो प्रोव्लम सोलुसन प्रालिका प्रमुख निर्देशक दिपकसिंह रूम्बाले अाफुले पानी, घाम, अागो, हावा, डिजेल र पेट्रोल विना विद्युत उत्पादनको काम शुरू गर्न लागेको बताए...
६ मंसिर, हेटौँडा । मकवानपुरकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिरा चौधरीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार चौधरीसहित ५९ एसपीको सरुवा गरेको हो । चौधरीको बदलीमा मकवानपुर प्रहरी प्रमुखमा बसन्तकुमार लामा आउने भएका छन् । एसपी चौधरी प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्यूरो विशेष अपराध महाशाखामा सरुवा भएकी छिन् । लामा...
६ मंसिर, हेटौँडा । सरकारको उच्च प्राथमिकतामा परेको बैकल्पिक मार्ग कान्तिलोकपथको कामले गति लिएको छ । भूकम्प र नाकाबन्दीका कारण सुस्त रहेको कामले पछिल्लो समय गति लिएको हो । कान्तिलोकपथको मकवानपुर सदरमुकाम हेटौडादेखि ललितपुरसम्मको ९१ किलोमिटर सडकमै काम भईरहेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनी विएनएस, मोतिदान र अमरले सडक चौडा गर्ने, ढल...
६ मंसिर, हेटौंडा । पशुपति शम्शेेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरेर एकिकरणको घोषणा हुने भएको हो । एकिकरणपछि दुई अध्यक्ष हुने पार्टी अन्तरिम विधान अनुसार पशुपति शमसेर...
५ मंसिर, काठमाडौं । अाईतबार बसेको व्यस्थापिका संसद बैठकले सांसदहरूको तलब भत्ता वृद्धि गरेको छ । आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३’ लाई संशोधन सहित स्वीकृत गरेसंगै सांसदहरूको तलब भत्ता वृद्धि भएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसदमा...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...











-1792888897.jpg)







-nepal-1792111426.jpg)




