Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हटियामा ‘प्रहरी मेरो साथी’ कार्यक्रम

Police-Prgm-1469371101.jpg

९ साउन, हेटौँडा । नेपाल प्रहरीले थालेको प्रहरी मेरा साथी कार्यक्रम आइतबार हटियामा भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुर  र पशुपतिनगरको आयोजनामा संयुक्त वडा कार्यालय हटियामा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतम, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सुरक्षा केसी,...

अविश्वास प्रस्तावमाथि मतदान गर्नु परेन

Onsari-Gharti-1469369615.jpg

९ साउन काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले राजिनामा दिएसँगै व्यवस्थापिका संसद बैठक मंगलबार विहान ११ बजेसमम्का लागि स्थगित भएको छ । आइतबार नै १५ मिनेट स्थगित भएर पुनः शुरु भएको संसद बैठकमा सभामुख ओनसरी घर्तिले प्रधानमन्त्री ओलीको राजिनामा स्विकृत गरेको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएकी थिईन् । पत्र पढेसँगै उनले...

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

KP-Oli-1469368597.jpg

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । व्यवस्थापिका संसदको बैठकमा आफुविरुद्ध पेश भएको अविश्वासको जवाफ दिने क्रममा आइतबार साँझ ओलीले आफुले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् । सम्बोधनको अन्तिममा ओलीले संसदमा आउनु अघि आफुले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजिनामा पेश गरिसकेको सदनलाई...

खेलकुद समितिद्वारा बार्षिक गतिविधि सार्वजनिक

Sports-Press-Meet-1469364747.jpg

९ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले आइतबार आफ्नो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आव ०७२/०७३ भरी समितिले गरेको गतिविधिबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष माधव तिमल्सिनाले समितिको समन्वयमा २१ वटा खेल गतिविधि भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड अन्तर...

नेकपा माओवादीद्वारा हेटौँडामा प्रर्दशन

Nekapa-Moist-1469364577.jpg

९ साउन, हेटौँडा । नेत्र विप्लप चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार दिउसो हेटौँडामा प्रर्दशन गरेको छ । सुकुम्बासी जनताको गाँस, बास, कपास ग्यारेन्टी लगायतका माग गर्दै माओवादीले प्रर्दशन गरेको हो । वन विज्ञान अध्ययन संस्थान हेटौँडाबाट शुरु भएको र्याली पारिजातपथ, कान्तिराजपथ, नगरपालिका रोड, मकवानपुर उद्योग बाणिज्य संघ, बुद्धचोक हुँदै...

फोरम लोकतान्त्रिकले समर्थन फिर्ता लियो

९ साउन, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थ्यमन्त्री समेत रहेका नेता रामजनम चौधरीले जानकारी दिए । गच्छदार ओली सरकारमा...

छतिवनमा पहिरोले ३ घर क्षति

९ साउन, हेटौँडा । केही दिनदेखिको अविरल बर्षपछि आएको पहिरोका कारण पूर्वी मकवानपुरको छतिवनमा ३ घरमा क्षति भएको छ । छतिवनको वडा नम्बर ५ र ६ का ३ घर पहिरोबाट क्षति भएका हुन् । पहिरोले छतिवन–६का विश्वास स्यांतान, भक्तराज महर्जन र छतिवन ५ का तिलकप्रसाद बजगाईको घर क्षति भएको रेडक्रस छतिवन उपशाखाका सचिव भुमिनन्द गौतमले बताए । घरमा क्षति भएपछि...

बकैयाले बगाउँदा मृत्यु

Chhatiwan-VDC-1469344322.jpg

९ साउन, हेटौँडा । मकवानपुरको छतिवनमा वकैया खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा छतिवन–३ माझीखोलाकी ५० बर्षिया सरस्वति धिताल रहेकी छिन् । शनिबार साँझ करिव ६ बजेतिर घर जाने क्रममा खोलाले बगाउँदा उनको मृत्यु भएको हो । दुई छोरीसहित खोला तर्ने क्रममा सरस्वतिलाई खोलाले बगाएको थियो भने छोरीहरु बाँच्न सफल भएका थिए ।...

राष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

Bidya-Devi-Bhandari-1469341264.jpg

९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी आइतबार विहानैदेखि राजनैतिक भेटघाटमा व्यस्त छिन् । भण्डारीले अहिलेको राजनैतिक परिस्थितिको बारेमा दलका नेताहरुसँग भेटघाटमा व्यस्त रहेकी हुन् । राष्ट्रपति भण्डारीले शितल निवासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी राजनैतिक परिस्थितिको बारेमा छलफल गरेकी छिन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार
Samsad-Ganesh-Paudel-1784881784.jpg

८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...

घुससहित कर अधिकृत पक्राउ
ghus-1-1784854250.jpg

८ साउन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस रूपैयाँसहित आन्तरिक राजस्व कार्यालय लहानका कर...

अग्रवाललाई थुनामा पठाउन आदेश
Shankar-Agrawal-1784853916.jpg

८ साउन, हेटौंडा । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...

थप समाचार