Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतिय राजदुत रे मकवानपुरको दामनमा

20160718_125009.jpg

हेटौंडा, ३ साउन/भारतिय राजदुत रन्जित रे मकवानपुरको दामन अाईपुगेका छन् । दिउँसो दामन अाईपुगेका राजदुत रे ले थाहानगर उद्योग बाणिज्य संघको भवन अवलोकन गरेका छन् । अवलोकनपछि राजदुत रे ले संघका पदाधिकारीसंग परिचय गरेका थिए । संघका पदाधिकारीले यस क्षेत्रको सम्भावना र चुनौती बारे जानकारी दिएका थिए । राजदुत रे अाज दिउँसो संघको अायोजनामा हुने...

३९ वर्षपछि खैराङमा पुग्यो सडक

Khairang Road.JPG

हेटौंडा, २ साउन/७५ वर्षीय सुनमाया तामाङले आफ्नो जीवनकालमा गाउँमा मोटर आईपुग्ला र चढौंला भनेर सोचेकीसम्म थिईनन् । आँगनबाटै मोटर गुडेपछि खैराङ–२ की तामाङ खुशीले दंग छिन् । मोटर आफ्नो घर नजिक आईपुग्ने बित्तिकै उनले फूलमाला र अबिर लगाईदिईन् । निर्माण सुरु गरेको ३९ वर्षपछि गाउँमा मोटरबाटो आएपछि तामाङ अबका दिनमा  घण्टौं भिरपाखाको उकाली...

चीनले नेपाली राजनीतिमा खेलेको भारतको आरोप

India Flag.jpg

२ साउन, काठमाडौं । प्रम केपी शर्मा ओली सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि सरकारले भारतले नेपालि राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै गर्दा भारतीय पत्रिका 'द हुन्दु'ले भारतीय सरकारको उच्च श्रोतलाई उदृत गर्दै चीनले नेपाली राजनितीमा खेलिरहेको आरोप लगाएको छ।  ओली सरकारलाई बचाउन चिनयाँहरु लागि परेका छन्। उनीहरु सबै...

डा केसीको मागमा गगनको ऐक्यबद्धता

Dr Govinda KC.jpg

२ साउन, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षाको सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनु पर्ने बताएका छन्। अनसनमा रहेका केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार शिक्षण अस्पताल पुगेका थापाले केसीका मागप्रति समर्थन जनाउँदै केसीको माग...

एक्लै अघि नबढ्न पौडेलको चेतावनी

Ram Chandra Paudel NC Leader.jpg

२ साउन, काठमाडौं । पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि जनाएका छन्। निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै पौडेलले असन्तुष्टि जनाएका हुन्। आइतबार आफू निटक नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका पौडेलले निर्णय प्रक्रियामा आफूहरुलाई पनि सहभागी...

प्रधानमन्त्रीले तमाशा देखाए : अनन्त

Barsaman Pun Ananta.jpg

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले तमाशा देखाएको बताएका छन् । रिपोर्टर्स क्बल नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा नेता अनन्तले सडकमा युवाहरुलाई आफ्नो पक्षमा उतारेर ओलीले तमाशा देखाएको बताएका हुन् । उनले सडकमा युवाहरु उतार्नुभन्दा राजीनामा दिएर अर्को सरकार...

सरकार ढाल्न गठबन्धनले सहयोग गर्ने

Updendra Yadhav Madhesi Leader.jpg

२ साउन, काठमाडौं । संघीय गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सहयोग गर्ने भएको छ । आइतबारदेखि पुल्चोकमा सुरु बैठकमा गठबन्धनमा रहेको मधेसी मोर्चाका सात मधेसी घटकसहित २९ दलको बैठकले सरकारविरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको हो । सदभावना महासचिव मनिषकुमार सुमनले कांग्रेस र माओवादीले सरकारविरुद्ध राखेको...

क्रिष्टल गहना बनाउने तालिम शुरु

1.JPG

हेटौंडा, २ साउन/मकवानपुर उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा आजदेखि हेटौँडामा क्रिष्टल गहना बनाउने तालिम शुरु भएको छ । ५ दिनसम्म संचालन हुने तालिमको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले तालिममा सहभागीले आफ्नो सिपलाई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार
Samsad-Ganesh-Paudel-1784881784.jpg

८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...

घुससहित कर अधिकृत पक्राउ
ghus-1-1784854250.jpg

८ साउन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस रूपैयाँसहित आन्तरिक राजस्व कार्यालय लहानका कर...

अग्रवाललाई थुनामा पठाउन आदेश
Shankar-Agrawal-1784853916.jpg

८ साउन, हेटौंडा । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...

थप समाचार